विशेष

राष्ट्रगानको विश्व यात्रामा निस्किएका ‘रामजी नेपाली’, जस्ले गाउँछन २५ देशका राष्ट्रगीत (भिडियो सहित)

कमल खत्री म्याग्दी ३ चैत । एउटा व्यक्तिले २५ वटा मुलुकको राष्ट्रगान गाउँछन भन्दा अचम्म लाग्न सक्छ । तर बागलुङ नगरपालिका–६ भिरलाङ्खुरीका रामजी नेपाली अहिले विश्वमा रहेका सबै राष्ट्रहरुको राष्ट्रिय गीत गाउने अभियानमा लागेका छन् । ‘विश्व वन्धुत्व, साँस्कृतिक पर्यटन र सदभावना’ भन्ने मुल नाराका साथ विश्व यात्रामा निस्किएका नेपालीले... पुरा पढ्नुहोस

तीन महिने अभियान अन्र्तगत संगठन सुदृढीकरणमा जुट्यो नेकपा रघुगंगा (तस्बिर सहित)

म्याग्दी ३ चैत । नेपाल कम्युनिष्ट पार्टी एकता सुदृढीकरण र जनसम्वन्ध विस्तार अभियान अन्र्तगत नेकपा रघुगंगाले अभियानलाई तिब्रता दिएको छ । केन्द्रिय समितिको निर्णय, प्रदेश कमिटीको निर्देशन र जिल्ला कमिटीको निर्णय बमोजिम स्थानीय तहमा पार्टी सुदृढीकरण र जनसम्बन्ध विस्तार अभियानलाई रघुगंगा पार्टी कमितिले तिब्रता दिएको हो । फागुन २४ गते... पुरा पढ्नुहोस

मध्यरातमा रातढुंगामा दुई डोजरमा आगलागी

बेनी, ३ चैत । म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुंगामा दुई डोजरमा गयराती आगलागी भएको छ । बेनी–दरबाङ सडकखण्ड अन्र्तगत बावियाचौरदेखि दरबाङ सम्मको सडक कालोपत्रे योजनामा परिचालित केराभान कन्सट्रक्सनको एक÷एक वटा जेसीभि र स्काभेटरमा आगलागी भएको हो । आगलागीबाट जेसिभि पूर्ण रुपमा क्षति भएको छ भने स्काभेटरको मध्ययम क्षति भएको इलाका प्रहरी... पुरा पढ्नुहोस

चैत महिनाको हिमपातले जनजिवन प्रभावित(फोटो फिचर)

म्याग्दी २ चैत । म्याग्दीमा चैत महिनामा भएको हिमपातले जनजिवन प्रभावित बनेको छ । गयराती अविरल बर्षासंगै हिमपात भएको हो । चैत महिनामा धेरै बर्षपछि हिमपात भएको हो । यस बर्ष मौसममा आएको बदलीको कारण फागुन, चैन महिनामा समेत हिमपात भएपछि जनजिवन प्रभावित बनेको छ । खासगरि माथिल्लो क्षेत्रमा मात्रै... पुरा पढ्नुहोस

अन्नपूर्ण गाउपालिकाको खिवाङमा चट्याङ् लागेर दुई जनाको मृत्यु

म्याग्दी, २ चैत । चट्याङ लागेर म्याग्दीमा दुई जनाको ज्यान गएको छ । शनिवार राती परेको चट्याङ लागेर म्याग्दीको अन्नपूर्ण गाउपालिका–६ खिवाङमा दुई जनाको मृत्यु भएको हो । [caption id="attachment_43685" align="alignnone" width="800"] खिबाङ गाउँ तस्बिर : म्याग्दीअनलाइन डटकम[/caption] चट्याङ लागेर गम्भिर भाईते भएका २६ वर्षीय रवीन पुन र ४१ वर्षीय... पुरा पढ्नुहोस

लोक दोहोरी गायक रामु रिजालको गीत ‘सम्झना’ को छायांकन सम्पन्न

अमित बिश्वकर्मा म्याग्दी, फागुन २९ । म्याग्दीका नब गायक रामु रीजालको पहिलो लोक दोहोरी गीत ‘सम्झना’ को बुधबार तनहुँ, दमौलीमा छायाँज्ञ्न गरिएको छ । दरबा» बजारमा ब्यबसाय संचालन समेत गरेका गायक रिजालको स्वरमा रहेको उक्त गीतमा चर्चित गायक एबँ मोडल कृष्ण रेउले र रुबिना अधिकारीको अभिनय रहेको छ । म्युजिक... पुरा पढ्नुहोस

लोक दाहोरी प्रतिष्ठान म्याग्दी द्वारा खत्री लाइ सहयोग

अमित बिश्वकर्मा, फागुन २९, म्याग्दी । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीले बेनपा ५ पुलाचौर निबासी इश्वरी खत्रीलाई आर्थिक सहयोग प्रदान गरेको छ । प्रतिष्ठान नेपालको १९ औँ स्थापना दिबसको अबसरमा बिहिबार एक कार्यक्रमको आयोजना गरि नगद रु १८ हजार ५ सय ७० रुपैयाँ सहयोग प्रदान गरेको हो ।... पुरा पढ्नुहोस

कोरोना भाइरस विरुद्ध म्याग्दीमा सतर्कता : मेला पर्व नगर्न निर्देशन, परिक्षा तालिका फेरवदल

म्याग्दी २९ फागुन । छिमेकी मुलुक चीनको वुहान शहरबाट फैलिएर विश्वव्यापि रुपमा महामारीको रुप लिएको कोरोना भाइरस विरुद्ध नेपालमा पनि देशव्यापि सतर्कता अपनाईएको छ । अहिलेसम्म विश्वका ९० भन्दा बढी देशहरुमा फैलिएको यस भाइरसको संक्रमण अहिलेसम्म नेपालमा फैलिएको छैन् । यद्यपी नेपालको छिमेकी मुलुकबाट फैलिएको र विश्वभर नै स्वास्थ्य प्रकोपको... पुरा पढ्नुहोस

नेपालकै ठुलो ८० किलोको खुकुरी निर्माण (तस्बिर सहित)

बेनी २७ फागुन । यहाँका एक युवाले ८० किलोको एउटै खुकुरी निर्माण गर्नुभएको छ । पर्वतको जलजला गाउँपालिका– २ मल्लाज माझफाँटका दुर्गाबहादुर सुनारले नेपालकै ठुलो ८० किलोको खुकुरी निर्माण गर्नुभएको हो । तीन महिनाको अवधिमा चार जनाको टोलीले सो खुकुरी निर्माण सम्पन्न गरेको निर्माणकर्ता सुनारले बताउनु भयो । ८० किलोको... पुरा पढ्नुहोस

कोरोनाको कारण बेनीमा हुन लागेको श्रीमद्भगवद गीता ज्ञान महायज्ञ स्थगित

म्याग्दी २७ फागुन । कोरोना भाइरसको सम्भावित संक्रमणलाई मध्यनजर गर्दै बेनीमा हुन लागेको एक प्रवचन कार्यक्रम स्थगित भएको छ । ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयको आयोजनामा यहि फागुन २९ गतेदेखि चैत ३ गते सम्म आयोजना गरिएको श्रीमद्भग्वद गीता ज्ञान महायज्ञ कार्यक्रमलाई स्थगित गरिएको हो । व्यवहारिक एवं वैज्ञानिक प्रवचन कार्यक्रमका रुपमा... पुरा पढ्नुहोस