विशेष

नेकपा म्याग्दीद्धारा कोरोनाबाट प्रभावितलाई सघाउन रु २ लाख ५७ हजार बढी सहयोग

म्याग्दी ५ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीले विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रण तथा प्रभावितहरुलाई सघाउन रु २ लाख ५७ हजार ८ सय ३३ सहयोग गरेको छ । जिल्लामा पार्टीका नेता तथा कार्यकर्ताहरुबाट स्वतस्फुर्त रुपमा संकलन भएको सो सहयोग रकमलाई जिल्ला विपद् ब्यबस्थापन कोषको... पुरा पढ्नुहोस

लकडाउनबाट समस्यामा परेकालाई अन्नपूर्ण गाउँपालिकामा राहत वितरण सुरु

म्याग्दी ४ वैशाख ।  विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणको लागि जारी लकडाउनको कारण समस्यामा परेकाहरुलाई अन्नपूर्ण गाउँपालिकामा राहत वितरण गरिएको छ । लकडाउनका कारण प्रभावित भएको विपन्न र श्रमिक परिवारलाई खाद्यान्न राहत वितरण गर्न सुरु गरेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकामा रहेका ८ वटा वडा... पुरा पढ्नुहोस

पुन समाज पोखराले गण्डकी प्रदेशलाई स्वाव परीक्षण गर्ने भिटिएम उपकरण सहयोग

म्याग्दी ३ वैशाख । पुन समाज पोखराले कोरोना संक्रमण रोक्न गण्डकी प्रदेश सरकारलाई उपकरण खरिद गर्न १ लाख ३५ हजार ५५५ रुपैयाँ हस्तान्तरण गरेको छ । कोभिड–१९ विरुद्ध जुध्न सरकारी बजेटले मात्रै प्रयाप्त नहुने भन्दै समाजकी अध्यक्ष राजकुमारी पुनले मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई १ सय २५ थान स्वाव परीक्षण गर्ने... पुरा पढ्नुहोस

भिषण असिनापानी र बाढीले रघुगंगामा वितण्डाः लाखौँको नोक्सानी (भिडियो सहित)

कमल खत्री म्याग्दी २ बैशाख ।  नयाँ बर्षको मध्यरातमा परेको भिषण असिना पानीले म्याग्दीको रघुगंगा गाउँपालिकाको वडा नम्बर १ बेग, २ भगवती, ३ पिप्ले र ४ दग्नाम क्षेत्रमा ठुलो क्षति पु¥याएको छ । करिब १ फिट सम्म परेको असिनाले गौँ, जौँ, मकै, सिमी, आलु लगायतका खाद्यबाली संगै तरकारी खेतीमा समेत... पुरा पढ्नुहोस

नयाँ बर्षको मध्यरातमा भिषण असिनापानी र बाढी, ठुलो नोक्सानी ( तस्बिर सहित)

म्याग्दी २ बैशाख । नयाँ बर्ष २०७७ साल बैशाख १ गते मध्यरातमा परेको भिषण असिना पानीले म्याग्दीको रघुगंगा गाउँपालिकाको २ वडा भगवती, ३ वडा पिप्ले र ४ वडा दग्नाम क्षेत्रमा ठुलो क्षति पु¥याएको छ । करिब १ फिट सम्म परेको असिनाले गौँ, जौँ, मकै, सिमी लगायतका खाद्यबाली संगै तरकारी खेतीमा... पुरा पढ्नुहोस

म्याग्दीकाली एफएमको ११ औँ बार्षिक उत्सब सम्पन्न

म्याग्दी १ बैशाख । म्याग्दीको बेनीमा रहेको म्याग्दीकाली संचार सहकारी संस्था लिद्वारा संचालित म्याग्दीकाली एफएमले आफ्नो ११ बार्षिक उत्सब स्टुडियोमै मनाएको छ । २०६६ सालमा स्थापना भएको एफएम रेडियोले आइतबार देखि १० औँ बर्ष पार गरि ११ औँ बर्षमा प्रबेश गरेको छ । सो अबसरमा बिश्व महामारीको रुपमा फैलिएको कोरोना... पुरा पढ्नुहोस

नेपालमा कोरोनाभाइरसका नयाँ संक्रमित भेटिए, संक्रमितको संख्या १४ पुग्यो

काठमाडौँ  १ बैशाख। नेपालमा कोरोना भाइरसको नयाँ संक्रमित फेला परेका छन् । रौतहट जिल्लामा नयाँ कोरोनाभाइरस संक्रमित फेला परेसंगै संक्रमितको संख्या १४ पुगेको छ । योसँगै नेपालमा कोरोनासंक्रमितको कूल संख्या १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज नै कैलालीको लम्की चुहा नगरपालिका–१ मा ६५ वर्षीया एक महिला... पुरा पढ्नुहोस

दरबाङमा १९ जनामा कोरोनाको ¥यापिड टेष्ट , सबैको रिपोर्ट नेगेटिभ

म्याग्दी ३० चैत । म्याग्दीमा सुरु गरिएको कोरोनाको दु्रत परिक्षण (¥यापिड टेष्ट) आइतवार दरबाङमा गरिएको छ । जिल्लाको मालिका र धवलागिरि गाउँपालिकालाई लक्षित गरि दरबाङमा गरिएको ¥यापिड टेष्टमा १९ जनाको परिक्षण गरिएको र सबैको नेगेटिभ रिपोर्ट आएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । कोरोनाको संक्रमण फैलिएका देशहरुबाट नेपाल आएकाहरुमा कोरोनाको... पुरा पढ्नुहोस

म्याग्दीमा कोरोनाको ¥यापिड टेष्ट सुरु, पहिलो चरणमा ३३ जनाको रिपोर्ट नेगेटिभ (भिडियो सहित)

कमल खत्री म्याग्दी २९ चैत । म्याग्दीमा कोरोनाको दु्रत परिक्षण (¥यापिड टेष्ट) सुरु गरिएको छ । कोरोनाको संक्रमण फैलिएका देशहरुबाट नेपाल आएकाहरुमा कोरोनाको संक्रमण हुन सक्ने भएकाले पहिलो चरणमा प्रवासबाट आएकाहरुमा कोरोनाको ¥यापिड टेष्ट सुरु गरिएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । शनिवार बेनी नगरपालिका क्षेत्रलाई लक्षित गरि गरिएको ¥यापिड... पुरा पढ्नुहोस

गण्डकी प्रदेशमा विदेशबाट आएका सवैको कोरोना परिक्षण गछौँः मुख्यमन्त्री गुरुङ (भिडियो सहित)

बेनी, २८ चैत । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वब्यापी महामारी बनेको कोरोना भाइरसको रोकथाम र नियन्त्रण गर्न कोरोना परिक्षणलाई प्राथमिकता दिईएको बताउनुभएको छ । कोरोना रोकथामको अबस्थाबारे अवलोकनको लागि शुक्रवार म्याग्दी सदरमुकाम बेनी आउनुभएका मुख्यमन्त्री गुरुङले चैत महिनामा विदेशबाट आएका सबैमा कोरोनाको परिक्षण गर्ने तयारीका साथ अघि... पुरा पढ्नुहोस