विशेष

धुविचौर बस्ती पहिरोको जोखिममा

म्याग्दी, १९ असार । म्याग्दीको रघुगंगा गाउँपालिका– २ राखु रुईसे टोलमा रहेको धुविचौर बस्तीमा ४ घर पहिरोको उच्च जोखिममा परेको छ । विकास निर्माणमासंगै रिटनिङ पर्खाल नलगाउदाँ र अविरल बर्षासंगै घरवरिपरिको भिरालो जमिन चिराचिरा पर्दा धुविचौरको बस्ती जोखिममा परेको हो । धुवीचौरका स्थानीय बासी अविनाश शिलाधरले पहिरोको उच्च जोखिममा तत्काल... पुरा पढ्नुहोस

बेनी नगरपालिकाको साढे ५८ करोड रुपैयाको बजेट पारित

म्याग्दी, १८ असार । बेनी नगरपालिकाले  आगामी आर्थिक वर्ष २०७७/७८ काे साढे ५८ करोड रुपैया बजेट पारित गरेको छ । यही असार १० गते सातौ नगरसभामा नगरउपप्रमुख सञ्जु बरुवालले ५८ करोड ५५ लाख ४३ हजार २६४ रुपैया बजेट विहिबार बसेको नगरसभाले पारित गरेको हो । आगामी आर्थिक बर्षको प्रस्तुत नीति... पुरा पढ्नुहोस

जुवाखालबाट सातजना जुवाडे प्रहरीको नियन्त्रणमा (नामसहित)

म्याग्दी, १८ असार । म्याग्दीको बेनी नगरपालिका–८ बेनीबजारस्थित कालीपुलबाट जुवा खेल्दै गरेको अवस्थामा बुधबार साझँ प्रहरीले नगद सहित सात जना जुवाडे पक्राउ परेका छन् । प्रहरी नायव उपरिक्षक किरनजंग कुँवरका अनुसार कालीपुलको गंगा शेरचनको घरबाट जुवा खेलीरहेको अवस्थामा उनिहरुलाई पक्राउ गरिएको हो । जुवाखालबाट निरोज भण्डारी, पुरन शाही, चन्द्रबहादुर क्षेत्री,... पुरा पढ्नुहोस

विदेशको कमाई गाउँमै ब्यवसायीक बाख्रापालनमा लगानी

धिरन खत्री म्याग्दी, १६ असार । १० बर्ष दक्षिण कोरिया बसेर फर्किएका बेनी नगरपालिका –१० पात्लेखेतका ४० बर्षिय भविन्द्र पाईजाले विदेशमा कमाएको पैसा र सिपलाई प्रयोग गरेर ब्यवस्थित संरचना निर्माण गरी गाउँमा बाख्रापालन गरेका छन् । विदेश बसेर स्वदेशको महत्व बुझेका पाईजाले ३ बर्ष अघि जन्मगाउँ फर्किएर ३५ लाख रुपैयाँ... पुरा पढ्नुहोस

ट्राफिक प्रहरीलाई लायन्स क्लब बेनी पिस सिटीको सहयोग

म्याग्दी १५ असार । लायन्स क्लब अफ बेनी पिस सिटीले जिल्ला ट्राफिक कार्यालयलाई एन ९५ मास्क, ग्लोस्स र सेनिटाइजर सहयोग गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को रोकथाम र ट्राफिक ब्यवस्थापनमा खटिएका ट्राफिकलाई क्लवका पूर्व अध्यक्ष एवम् लायन्स क्लव ३२५ बि १ नेपालका बर्ष २०२०–२१ का रिजन चियरपर्सन लोकेश पुन... पुरा पढ्नुहोस

सडकको बाढी नियन्त्रण नहुँदा राहुघाटबस्ती जोखिममा (तस्विर सहित )

म्याग्दी, १५ असार । म्याग्दीको रघुगंगा गाउँपालिका– ३ राहुघाट बस्ती बाढीको चपेटामा परेको छ । गलेश्वर, पिप्ले हुदै भगवती पुग्ने सडक स्तरोन्नती योजनामा ब्यवस्थित तवरले भलबाढी नियन्त्रण नगर्दा गलेश्वरपारी पट्टी राहुघाट नदीको किनारमा रहेको बस्ती जोखिममा परेको हो । गलेश्वरदेखि पिप्ले खण्डमा सडक विस्तार गर्दा नाली ब्यवस्थापन नगरिदाँ सडकहुदैँ जम्मा... पुरा पढ्नुहोस

मालिका गाउँपालिकाकाे आ.व.२०७७/०७८ को वार्षिक नीति तथा कार्यक्रम (पूर्णपाठ)

मालिका गाउँपालिका दरबाङ्ग,म्याग्दी गण्डकी प्रदेश मालिका गाउँपालिका दरबाङ्ग म्याग्दी आ.व.२०७७/०७८ को वार्षिक नीति तथा कार्यक्रम ६ आषाढ २०७७ सभाध्यक्ष महोदय, संघीय गणतन्त्र नेपालको स्थापना भए पश्चात जनताको जनादेश प्राप्त संविधान सभा मार्फत निर्माण गरिएको संविधानको कार्यान्वयन गर्ने शिलशिलामा २०७४ स्थानीय तहको निर्वाचन पश्चात तपाइ हामी मालिका गाउँपालिका वासीको स्थानीय सरकारको... पुरा पढ्नुहोस

मंगला गाउँपालिकाको गाउँसभामा आर्थिक वर्ष २०७७/२०७८ को नीति तथा कार्यक्रम (पूर्णपाठ)

मंगला गाउँपालिकाको गाउँसभामा अध्यक्ष श्री सत प्रसाद रोकाज्यूद्धारा प्रस्तुत् गर्नु भएको आर्थिक वर्ष २०७७/२०७८ को मंगला गाउँपालिकाको नीति तथा कार्यक्रम   मंगला गाउँपालिका बाबियाचौर, म्याग्दी ०९ असार, २०७७       गाउँ सभा सदस्यज्यूहरु ! उपस्थित गाउँपालिकाका उपाध्याक्षज्यू, गाउँ कार्यपालिकाका सदस्यज्यूहरु,गाउँसभाका सदस्यज्यूहरु,प्रमुख प्रशासकीय अधिकृत,गाउँपालिकाका कर्मचारीहरु,पत्रकारज्यूहरु एवं  उपस्थित सम्पूर्ण महानुभावहरु, विश्वव्यापी महामारीको... पुरा पढ्नुहोस

मंगला गाउँपालिकाको साढे ३९ करोडको बजेट

प्रताप बानियाँ म्याग्दी । पश्चिम म्याग्दीको मंगला गाउँपालिकाले मङ्गलबार नवौं गाउँसभामार्फत आगामी आर्थिक वर्ष २०७७÷७८ का लागि झण्डै साढे ३९ करोडको बजेट ल्याएको छ । गाउँपालिकाका अध्यक्ष शतप्रसाद रोकाले उपाध्यक्ष सिर्जना केसीको तर्फदेखि गाउँसभामा कुल ३९ करोड ३३ लाख २५ हजार पाँचसय ६० रुपैयाँ बराबरको आयव्यय प्रस्तुत गरेका हुन् ।... पुरा पढ्नुहोस

रघुगंगाको आठौँ गाउँसभा :‘ स्वास्थ्यलाई प्राथमिकता दिईएको नीति तथा कार्यक्रम र बजेट पारित’

म्याग्दी १० असार । म्याग्दीको रघुगंगा गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर आगामी आर्थिक बर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । बुधवार गाउँपालिकाको केन्द्र मौवाफाँटमा सम्पन्न आठौँ गाउँसभाले कोरोना भाइरसलाई नियन्त्रण गर्ने लगायतका स्वास्थ्यसंग सम्बन्धित क्षेत्रलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट पारित गरेको हो... पुरा पढ्नुहोस