विशेष

पत्रकारिता पुरस्कारबाट खडका र बास्कुने सम्मानित

म्याग्दी, २८ पुस । प्रेस चौतारी नेपाल जिल्ला शाखा म्याग्दीले स्थापना गरेको पत्रकारिता पुरस्कारबाट दुईजना पत्रकार सम्मानित भएका छन् । शाखाको पाँचौं अधिवेशनबाट पत्रकारद्वाय घनश्याम खड्का र अमृत बास्कुने सम्मानित भएका हुन् । शाखाका संयोजक प्रताप बानियाँ, नेकपा एमालेका केन्द्रिय सदस्य एवम् प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापा र नेकपा एमाले गण्डकी... पुरा पढ्नुहोस

दशौँ नगरसभाबाट थप ८० लाख बजेट विनियोजन

म्याग्दी, २८ पुस । बेनी नगरपालिकाले आयोजित दशौँ नगरसभाबाट थप ८० लाख बटेज विनियोजन गरेको छ। बुधबार जिसस सभाहलमा भएको नगरसभाबाट हरेक वडाबाट छनोट भएका नयाँ योजनालाई ८ लाख रुपैयाका दरले बजेट विनियोजन गर्दै पारित गरेको हो । नगरप्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षतामा भएको नगरसभामा वडासमितिबाट छनोट भई सिफारिस भएका योजनालाई... पुरा पढ्नुहोस

म्याग्दीमा ५८ हजार बढीले लगाए कोभिड विरुद्धको पूर्ण खोप

म्याग्दी २८ पुस । म्याग्दीमा कोभिड–१९ विरुद्धको पूर्ण खोप ५८ हजार बढीले लगाएका छन् । गत बर्षको माघ १४ गतेदेखि जिल्लामा कोरोना विरुद्धको खोप अभियान सञ्चालन भएको थियो । हालसम्म जिल्लामा ५८ हजार ३ सय ४३ जनाले कोरोनाको पहिलो र दोस्रो मात्राको पूर्ण खोप लगाएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण... पुरा पढ्नुहोस

दिवंगत आफन्तको स्मृतिमा बालबालिकाहरुलाई पोशाक र शैक्षिक सामाग्री सहयोग

म्याग्दी २७ पुस । बेनी नगरपालिका–४ सिंगा घर भई हाल कोरियामा रहनुभएका प्रध्यापक डाक्टर बोजिन्द्र प्रसाद तुलाचनले आफ्नो दिवंगत आमा र दाजुको स्मृतिमा शिवालय आधारभुत विद्यालय सुर्केमेलाका बालबालिकाहरुलाई सहयोग गर्नुभएको छ । दिवंगत आमा गंगादेवी र दाजु मनप्रसाद तुलाचनको सम्झनामा समाजसेवी डाक्टर बोजिन्द्रले रु ६० हजार बराबरको सहयोग गर्नुभएको हो... पुरा पढ्नुहोस

म्याग्दी क्याम्पसमा नयाँ संचालक समितिको पदभार ग्रहण

  बेनी, २७ पुस । म्याग्दी बहुमुखी क्यापम्समा नवनिर्वाचित संचालक समितिले पदभार ग्रहण गरेका छन् । क्याम्पसको ३१ औ वार्षिकोत्सब तथा ११ औ अधिवेशनबाट निर्वाचित कार्यसमितिले मंगलबार पदभार ग्रहण गरेका हुन् । कार्यक्रममा क्याम्पस निर्वतमान अध्यक्ष बालकृष्ण सुवेदीले नवनिर्वाचित अध्यक्ष सोमनाथ ढुङ्गानालाई माईनट हस्तारण गर्दै जिम्मेवारी सुम्पिनुभएको हो । पदभार... पुरा पढ्नुहोस

म्याग्दीमा तत्काल विद्यालय बन्द नगर्ने निर्णय, स्वास्थ्य सुरक्षाको पालनामा कडाइ गरिने

म्याग्दी २७ पुस । कोरोना संक्रमणलाई रोकथाम र नियन्त्रण गर्ने प्रयोजनका लागि म्याग्दीमा तत्काल शैक्षिक संस्थाहरु बन्द नहुने भएका छन् । कोरोनाको संक्रमणदर बढ्न थालेपछि सिसिएमसिसीको सिफारिसमा शिक्षा मन्त्रालयले माघ १५ गतेसम्मका लागि देशभरका विद्यालय बन्द गराउने निर्णय गरेको थियो । मंगलवार सदरमुकाम बेनीमा बसेको जिल्ला कोभिड व्यवस्थापन समिति (डिसिएमसी)... पुरा पढ्नुहोस

असिनाले बाली नष्ट गरेपछि कृषक चिन्तित

म्याग्दी २७ पुस । असिनाले हिउँदेबाली नष्ट गरेपछि कृषक चिन्तित भएका छन् । बेनी नगरपालिका–३ मरेक, मुसुङ, छेपारे, डोले, बालम, मङ्गला गाउँपालिका–३, भाँक्रेपानी र ४ धापुङमा सोमबार साँझ असिना परेको थियो । वर्षात्सहितको बेमौसमी असिनाले हिउँदेबाली र सुन्तला फलफूल खेतीमा क्षति गरेको मरेकका कृषक इन्द्रबहादुर थापाले बताउनुभयो । हिउँदे आलु,... पुरा पढ्नुहोस

कलिलै उमेरमा अभिभावक गुमाएकी एलिजाको कारुणीक कथा (भिडियो )

म्याग्दी २६ पुस । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७,हिस्तान दोसल्लेकी ८ बर्षिया एजिना पुनका बुबा कृष्ण पुनको गएको पुस १९ गते बेनी नगरपालिका–७,मंगलाघाटमा निर्माणधिन घरबाट खसेर मृत्यु भयो । https://www.youtube.com/watch?v=GDadCLARh2s&t=26s   घरको तेस्रो तलाबाट खसेर गम्भीर घाईते भएका पुनको बेनी अस्पतालमा उपचारको क्रममा चिकित्सकले मृत घोषित गरे।बुबाको दाहसंस्कारमा पुगेकी बालिकालाई आफन्त र... पुरा पढ्नुहोस

नेपाल बैंक बेनी शाखामा कार्यरत ५ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि

म्याग्दी, २६ पुस । नेपाल बैंक बेनी शाखामा कार्यरत ५ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । बेनी अस्पतालबाट नेपाल बैंकमा कार्यरत ५ जना कर्मचारीको नमुना संकलन गरि पिसिआर परिक्षणको लागि पोखरा पठाएको रिपोटमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयो । कार्यरत कर्मचारीमा... पुरा पढ्नुहोस

घरायसी काम गर्दै ज्येष्ठ नागरिक (तस्बिर)

बेनी, २६ पुस । म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनामा घरायसी काम गर्दै गर्नुभएकी ज्येष्ठ नागरिक । तस्वीर : कमल खत्री पुरा पढ्नुहोस