विशेष

बेनीमा योग दिबस मनाइयो

बेनी, १ माघ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र म्याग्दीको आयोजनामा शनिबार बेनीमा सातौ राष्ट्रिय योग दिबस मनाइएको छ । केन्द्रको योग भवनमा भएको कार्यक्रमका गण्डकी प्रदेशसभाका सदस्य बिनोद केसीले मानसिक र शारिरिक स्वास्थ्यका लागि योग उपयोगी हुने बताउनुभयो । “नेपाली समाजको परम्परा, रितिरिवाज र रहनसँग पनि योगको सम्बन्ध छ,” उहाँले... पुरा पढ्नुहोस

बागलुङमा नर्सिङ सेवासहितको वृद्धाश्रम

बागलुङ १ माघ । बागलुङ नगरपालिका–४ स्थित निरयघाटमा नर्सिङ सेवासहितको अत्याधुनिक वृद्धाश्रम निर्माण सुरु भएको छ । मानवसेवा आश्रम भवन नजिकै निर्माण गर्न थालिएको सुविधा सम्पन्न वृद्धाश्रमको शिलान्यास शिलान्यास बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले गर्नुभयो । आगामी असार मसान्तसम्म निर्माण सक्नेगरी जुम्ली निर्माण सेवासँग रु दुई करोड ५७ लाख ९०... पुरा पढ्नुहोस

गलेश्वरधाम जेष्ठ नागरिक आश्रमको अध्यक्षमा पुन चयन

म्याग्दी ३० पुस । म्याग्दीको बेनी नगरपालिका ९ गलेश्वरमा रहेको गलेश्वरधाम जेष्ठ नागरिक आश्रम संचालक समितिको अध्यक्षमा बम बहादुुर पुन चयन हुनुभएको छ । शुक्रबार सम्पन्न आश्रमको १० औँ कार्यकारी सभा तथा चौँथो अधिवेशनबाट पुनको अध्यक्षतामा ७ सदस्यीय कार्य समिति चयन भएको हो । आश्रम संचालक समितिको उपाध्यक्षमा टिकानन्द सुवेदी,... पुरा पढ्नुहोस

बेनी अस्पताल निर्माणका ठेकेदार आठ महिनापछि काममा फर्किए

म्याग्दी, ३० पुस । बेनी अस्पतालको निर्माणाधीन पचास शय्या क्षमताको भवनका ठेकेदार आठ महिनापछि काममा फर्किएका छन् । गत वैशाख महिनादेखि रोकिएको भवनको निर्माण कार्य अलपत्र परेको विषयमा राससबाट गत मङ्सिरमा समाचार सार्वजनिक भएको थियो । सम्बन्धित कार्यालयले कारबाही प्रक्रिया अघि बढाउनाका साथै नागरिक समाज, राजनीतिक पदाधिकारी , प्रशासनिक क्षेत्र... पुरा पढ्नुहोस

रोकिएनन् चोरीका घटनाः सुरक्षा प्रबन्धमाथि चुनौती

बागलुङ, ३० पुुस । दुई साताअघि गलकोटको व्यापारिक केन्द्र हटिया बजारस्थित सिवाइसी बचत तथा ऋण सहकारीको सदस्य सेवा केन्द्रमा चोरी भयो । लुटेराले मध्यरातमा झ्याल फोडेर कार्यालयभित्र छिरी नगद रु छ लाख ५४ हजार लगे । सहकारीका सहसचिव सुवास आचार्यले चोरले ‘भल्ट’ नै तोडेर पैसा लुटेको बताउनुभयो । “सबैभन्दा सुरक्षित... पुरा पढ्नुहोस

शिक्षक र विद्यार्थीमा कोरोना देखिएपछि ज्ञानोदय मावि १० दिनका लागि बन्द

म्याग्दी ३० पुस । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएपछि विद्यालयको पठनपाठन १० दिनका लागि बन्द गरिएको छ । विद्यालयमा कार्यरत एक शिक्षकमा कोरोना पुष्टि भएपछि शुक्रवार विद्यालयका शिक्षक सहित विद्यालय कर्मचारीको कोरोना परिक्षण गरिएको थियो । उक्त परिक्षणमा थप एक... पुरा पढ्नुहोस

कपडा तथा फेन्सी ब्यवसायी समिति म्याग्दीमा सुबेदी चयन

म्याग्दी २९ पुस । कपडा तथा फेन्सी ब्यवसायी समिति म्याग्दीले पाँचौं साधारण सभा तथा तेस्रो अधिबेशनबाट अध्यक्षमा तुलसीनाथ सुबेदी सर्बसम्मत रुपमा अध्यक्षमा चयन हुनुभएको छ ।  बिहिबार सम्पन्न भएको अधिवेशनबाट उपाध्यक्षमा दामोदर शर्मा,सचिब राजु प्रसाद सुवेदी, कोषाध्यक्ष देबीप्रसाद शर्मा,सहसचिब ईन्द्र प्रसाद सुवेदी रहनुभएको छ । त्यसैगरी सदस्यहरुमा प्रकाश सापकोटा, रमेश... पुरा पढ्नुहोस

ताकमकोतबाट प्याराग्लाइडिङको सफल उडान

म्याग्दी २९ पुस । म्याग्दीको धवलागिरि गाउँपालिका–७ स्थित धार्मिक पर्यटकीय स्थल ताकमकोतबाट साहसिक मानिने प्याराग्लाइडिङको परिक्षण सफल भएको छ । भ्रमणको क्रममा आएका अष्ट्रियाका एक नागरिकले विहिवार ताकमकोत परिसरबाट प्याराग्लाइडिङको उडान गर्नुभएको थियो । [caption id="attachment_57153" align="alignnone" width="2048"] ताकमको आकासमा देखिएको प्याराग्लाइडिङको दृष्य । तस्वीर : कृष्णराज पौडेल[/caption] समुन्द्री सतहदेखि... पुरा पढ्नुहोस

प्रेस चौतारी नेपाल म्याग्दीको अध्यक्षमा बानीयाँ

  म्याग्दी, २८ पुस । प्रेस चौतारी नेपाल जिल्ला शाखा म्याग्दीको अध्यक्ष प्रताप बानीयाँ हुनुभएको छ । बुधबार बेनीमा सम्पन्न प्रेस चौतारी म्याग्दीको पाँचौ जिल्ला अधिवेशनबाट बानीयाँ सर्वसम्मत रुपमा अध्यक्षमा चयन हुनुभएको हो । कार्य समितिको उपाध्यक्षमा समिर रोका, महिला उपाध्यक्षमा देवि जिसी, सचिवमा अमित बिश्वकर्मा, उपसचिवमा बामदेव रिजाल, मनु... पुरा पढ्नुहोस

पत्रकारिता पुरस्कारबाट खडका र बास्कुने सम्मानित

म्याग्दी, २८ पुस । प्रेस चौतारी नेपाल जिल्ला शाखा म्याग्दीले स्थापना गरेको पत्रकारिता पुरस्कारबाट दुईजना पत्रकार सम्मानित भएका छन् । शाखाको पाँचौं अधिवेशनबाट पत्रकारद्वाय घनश्याम खड्का र अमृत बास्कुने सम्मानित भएका हुन् । शाखाका संयोजक प्रताप बानियाँ, नेकपा एमालेका केन्द्रिय सदस्य एवम् प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापा र नेकपा एमाले गण्डकी... पुरा पढ्नुहोस