विशेष
बेनी अस्पतालमा आइसीयूसहितको बालबालिका उपचार कक्ष
- 3 बर्ष, 5 महिना अगाडि
- ५ माघ २०७८, बुधबार
म्याग्दी ५ माघ । म्याग्दी सदरमुकामस्थित बेनी अस्पतालमा आइसीयू (सघन उपचारकक्ष)सहितको बालबालिका उपचार कक्ष स्थापना गरिएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा पूर्वाधार र उपकरण जुटाएर मङ्गलबारदेखि उक्त कक्ष सञ्चालनमा ल्याइएको हो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले आइसीयूसहित आठ शय्या क्षमताको उक्त उपचार कक्षमा सेवा सुरु भएको जानकारी... पुरा पढ्नुहोस
तोरीबारीले ‘भाइरल बन्यो रत्नेचौरको फाँट’ दिनहुँ आन्तरिक पर्यटकको भिड (तस्वीर र भिडियो सहित)
- 3 बर्ष, 5 महिना अगाडि
- ५ माघ २०७८, बुधबार
म्याग्दी ५ माघ । म्याग्दी जिल्लाको बेनी नगरपालिका–१,रत्नेचौर । समथर फाँटमा सुन्दर बस्तीका रुपमा चिनिन्छ । धौलागिरि हिमाललाई अवलोकन गर्न सकिने यो गाउँ यतिबेला तोरीबारीका कारण भाइरल बनेको छ । रत्नेचौरदेखि अर्जम, भकुण्डे सडकको रत्नेचनौर खण्डमा भएको कालोपत्रे सडक र सडकका दायाँ र बायाँका फाँटमा फुलेको पहेँलपुर तोरीको फुल निकै... पुरा पढ्नुहोस
कांग्रेस म्याग्दीका संस्थापक सभापति बोगटीको २६ औं स्मृति दिवस मनाइयो
- 3 बर्ष, 5 महिना अगाडि
- ४ माघ २०७८, मंगलवार
म्याग्दी ४ माघ । नेपाली कांग्रेस म्याग्दीका संस्थापक सभापति स्वर्गीय ओमबहादुर बोगटीको २६ औं स्मृति दिवसको अवसरमा विविध कार्यक्रम गरी मनाइएको छ । बेनपा–१ रत्नेचौरमा आयोजित कार्यक्रममा बोल्ने बक्ताहरूजिल्लामा कांग्रेसको जग बसाउन स्वर्गिय बोगटीले खेलेको भूमिकालाई आत्मसाथ गरी पार्टीलाई थप उचाईमा पुर्याउनुपर्नेमा जोड दिएका थिए । स्मृति दिवसको उद्घाटन गदैं... पुरा पढ्नुहोस
साहित्यकार अजयमिलन श्रेष्ठलाई “लोकप्रिय साहित्यकार“को उपाधिबाट सम्मानित
- 3 बर्ष, 5 महिना अगाडि
- ४ माघ २०७८, मंगलवार
म्याग्दी, ४ माघ । म्याग्दीका साहित्यकार अजयमिलन श्रेष्ठ “लोकप्रिय साहित्यकार“को उपाधिबाट सम्मानित हुनुभएको छ । मंगलबार नेपाली कांग्रेस, वडा कार्य समिति, बेनी नगरपालिका, वडा नं. १,रत्नेचौर, म्याग्दीको आयोजनामा नेपाली कांग्रेस, म्याग्दीका संस्थापक सभापति स्वर्गीय ओमबहादुर बोगटीको २६औं स्मृति दिवसको अवसरमा श्रेष्ठलाई सम्मान गरिएको हो । रत्नेचौर बोगटी निवासमा आयोजित कार्यक्रममा... पुरा पढ्नुहोस
राष्ट्रियसभामा गठबन्धनका उम्मेद्वारद्वारा बेनीमा मतदातासंग भेटघाट
- 3 बर्ष, 5 महिना अगाडि
- ४ माघ २०७८, मंगलवार
म्याग्दी, ४ माघ । राष्ट्रियसभामा गण्डकी प्रदेशबाट रिक्त रहेका पदमा हुन लागेको निर्वाचनमा गठबन्धनतर्फबाट उम्मेद्वार बनेका नेताहरुले म्याग्दीका मतदातासंग भेटघाट गरेका छन् । माघ १२ गते हुन लागेको निर्वाचनमा बर्तमान सत्ता साझेदार गरेका दलहरुको तर्फबाट साझाँ उम्मेद्वार बनेका नेपाली कांग्रेसकी कमला पन्त, नेकपा माओवादी केन्द्रबाट उम्मेद्वार बनेका सुरेश आले... पुरा पढ्नुहोस
जनप्रतिनिधिबीच सहमति नजुट्दा बेलीब्रिज स्थानान्तरणमा समस्या
- 3 बर्ष, 5 महिना अगाडि
- ४ माघ २०७८, मंगलवार
म्याग्दी ४ माघ । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर सडक आयोजनाको बेनी–जोमसोम–कोरला खण्डका खोलामा पक्की पुल बनेपछि बेलीब्रिज प्रयोगविहीन भएका छन् । जनप्रतिनिधि माझ आफ्नो भूगोलमा बेलीब्रिज लैजान भएको तानातानका कारण निर्णय हुन नसक्दा पुल स्थानान्तरणमा ढिलाइ भएको छ । कतै पुल प्रयोगविहीन हुने र कतै पुल नभएर जोखिमपूर्ण यात्रा गर्न... पुरा पढ्नुहोस
खर्कमा सामुदायिक भवन र खेलमैदान निर्माण
- 3 बर्ष, 5 महिना अगाडि
- ४ माघ २०७८, मंगलवार
म्याग्दी, ४ माघ । म्याग्दीको मंगला गाउँपालिका–३ खर्कमा एकिकृत सामुदायिक भवन र खेलमैदान निर्माण भएको छ । मंगला गाउँपालिका र गण्डकी प्रदेश सरकारको सहयोगमा न्यु स्टार युवा क्लबले खेलमैदानसँगै एकिकृत सामुदायिक भवन निर्माण गरेको हो । क्लबका अध्यक्ष राजु थापाले पालिका र प्रदेश सरकारको रु. ३२ लाख अनुदान सहयोग तथा... पुरा पढ्नुहोस
४९ बर्षिया सुकलालले घरमै नागरिकता पाए
- 3 बर्ष, 5 महिना अगाडि
- ३ माघ २०७८, सोमबार
म्याग्दी, ३ माघ । जन्मजात अपाङ्गताको समस्यामा रहेका अन्नपूर्ण गाउँपालिका–७,हिस्तान औलका सुकलाल गर्बुजालाई घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र दिएको छ । परिवारको सहायतामा समेत यताउता गर्न नसक्ने सधै ओछ्यानमै रहने अपाङ्ग ब्यक्ति ४९ बर्षिय गर्बुजालाई प्रजिअ चिरञ्जीवि रानाले घरमै गएर गर्बुजालाई नागरिकता उपलब्ध गराएका हुन् । विसं २०२९ सालमा... पुरा पढ्नुहोस
मन्त्री झाँक्रीको अनुभव : तीन तहका सरकारबीच समन्वय अभाव
- 3 बर्ष, 5 महिना अगाडि
- ३ माघ २०७८, सोमबार
सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सरकारकै अंगहरुबीचको समन्वय अभावले सरकारी काम गर्न समस्या हुने गरेको अनुभव सँगालेको बताएकी छन् । सोमबार सय दिने कार्यकालका उपलब्धि सार्वजनिक गर्न मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा नेकपा एकीकृत समाजवादीका नेत्री समेत रहेकी मन्त्री झाँक्रीले आफुले मन्त्रालय सम्हालेपछि पनि यस्ता धेरै समस्या झेल्नुपर्दा सोचेजति काम गर्न... पुरा पढ्नुहोस
गण्डकी प्रदेशका ११ वटै जिल्लाका घरेलु कार्यालयमा पर्यटन शाखा रहने
- 3 बर्ष, 5 महिना अगाडि
- ३ माघ २०७८, सोमबार
बागलुङ ३ माघ । गण्डकी प्रदेशका ११ वटै जिल्लामा रहेका घरेलु तथा साना उद्योग कार्यालयमा पर्यटन शाखा (एकाइ) रहने भएको छ । बागलुङ पर्यटन विकास समितिका पदाधिकारीसँगको छलफलमा प्रदेश सरकारका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेलले सो को जानकारी दिनुभएको हो । उहाँले मन्त्रालयले सङ्गठन तथा कर्मचारी व्यवस्थापन... पुरा पढ्नुहोस