म्याग्दी समाचार
पात्लेखेतमा कृषि तथा पशु सेवा सम्बन्धि अभिमुखीकरण
- 7 बर्ष, 4 महिना अगाडि
- १३ फाल्गुन २०७४, आईतवार
म्याग्दी, १३ फागुन । बेनी नगरपालीका १० पात्लेखेतमा आईतबार कृषि तथा पशु विकास सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । वडा कार्यालयको संयोजनमा नगरपालीकाको आयोजनामा दुई दिनसम्म सञ्चालन भएको कार्यक्रममा ४० जनाको सहभागीता रहेको थियो । कार्यक्रममा नगरपालीकाका कृषि शाखा प्रमुख कृषि प्रसार अधिकृत बेदनाथ पन्थी र पशु सेवा प्राबिधिक... पुरा पढ्नुहोस
साँसद केसीको नेतृत्वमा प्रदेश नम्बर ४ का आन्तरिक मामिला तथा कानुन मन्त्री चुमानसंग छलफल
- 7 बर्ष, 4 महिना अगाडि
- १२ फाल्गुन २०७४, शनिबार
म्याग्दी, १२ फागुन । प्रदेश नम्बर ४ का आन्तरिक मामिला तथा कानुन मन्त्री हरि बहादुर चुमानसंग नेकपा माओवादी केन्द्र म्याग्दीको एक प्रतिनिधि मण्डलले भेटघाट गरेको छ । हालै गठन भएको प्रदेश सभा सरकारमा माओवादीको तर्फबाट मन्त्रीमा चयन भएका चुमानसंग म्याग्दीका प्रदेश सभा सदस्य विनोद केसीको नेतृत्वमा गएको टोलीले भेटघाट गरि... पुरा पढ्नुहोस
बेगखोलाकी नरमायाको उपचारका लागि युएईबाट सहयोग
- 7 बर्ष, 4 महिना अगाडि
- १२ फाल्गुन २०७४, शनिबार
बेनी १२ फागुन । रुखबाट लडेर मेरुदण्ड भाँचीएपछि थला परेकी म्याग्दीको रघुगंगा गाउँपालीका १ बेगखोलाकी नरमाया तिलीजाको उपचारका लागि युएईबाट आर्थिक सहयोग प्राप्त भएको छ । मोना युएईका सहकोषाध्यक्ष अर्जुन कटुवालको पहलमा दुवईमा संकलन भएको तिस हजार ३५५ रुपैया कटुवालका भाई भिमसेन केसीले शनिबार तिलीजाकी आफन्त निरादेवी बुद्धुजा र सुमीत्रा... पुरा पढ्नुहोस
मुनामा सम्पन्न निशूल्क बिशेषज्ञ स्वास्थ्य शिवीरमा करिब तेह् सय लाभान्वित
- 7 बर्ष, 4 महिना अगाडि
- १२ फाल्गुन २०७४, शनिबार
म्याग्दी १२ फागुन । म्याग्दीको धौलागिरी गाउँपालीका ३ मुनामा शनिबार सम्पन्न निशूल्क बिशेषज्ञ स्वास्थ्य शिवीरबाट करिब एक हजार तिन सय जना सर्वसाधारण लाभान्वित भएका छन् । धौलागिरी गाउँपालीका र जिल्ला स्वास्थ्य कार्यालयको आयोजनामा दुई दिनसम्म सञ्चालन भएको शिवीरमा भौगोलिक रुपमा बिकट र दुर्गम क्षेत्रका बासिन्दाले गाउँमै बिशेषज्ञ स्वास्थ्य सेवा पाएका... पुरा पढ्नुहोस
डा. दयाराम सिमखडासंग जिल्लाका गणित शिक्षकहरुविच अन्तक्रिया
- 7 बर्ष, 4 महिना अगाडि
- १२ फाल्गुन २०७४, शनिबार
म्याग्दी, १२ फागुन । म्याग्दी बेनीबजारमा शनिबार गणित विषयका लेखक डाक्टर दयाराम सिमखडासंठ जिल्लाका गणित शिक्षकहरुविच अन्तक्रिया भएको छ । प्याप्सन म्याग्दीको आयोजना र म्याग्दी पुस्तक ब्यवसायि संघ र सगुन स्टेशनरीको सहयोगमा एकदिने अन्तक्रिया कार्यक्रम आयोजना गरिएको हो । सरकारी तथा निजी विद्यालयमा अनिवार्य रुपमा पढाउदै आएको गणित विषयका लेखक... पुरा पढ्नुहोस
मुख्य मन्त्रि गुरुङलाई नेकपा एमाले म्याग्दीद्धारा सम्मान
- 7 बर्ष, 4 महिना अगाडि
- १२ फाल्गुन २०७४, शनिबार
म्याग्दी, १२ फागुन। नेकपा एमाले म्याग्दीले एमाले केन्द्रिय सचिव तथा प्रदेश ४ का मुख्यमन्त्रि पृथ्वीसुब्वा गुरुङलाई पाटी कार्यालयमा भब्यसम्मान गरेको छ । सो कार्यक्रममा बोल्दै मुख्य मन्त्रि गुरुङले प्रदेशको समृद्धि शुन्यतामा रहेको हुदाँ आफ्नो क्षेत्रमा भएको आम्दानीको श्रोतसाधनलाई प्रयोग गरि रोजगारीको माध्यमा विकास गर्न कार्यकतालाई आग्रह गरेका थिए । समृद्धिको... पुरा पढ्नुहोस
लायन्स क्लबको बैठक बेनीमाः ४ नम्बर प्रदेशलाई समृद्ध बनाउने अभियानको थालनी भएको छः मुख्यमन्त्री गुरुङ (फोटो फिचर)
- 7 बर्ष, 4 महिना अगाडि
- १२ फाल्गुन २०७४, शनिबार
म्याग्दी, १२ फागुन । प्रदेश नम्बर ४ का मुख्य मन्त्री पृथ्बीसुब्बा गुरुङले प्रदेशभित्र रहेका स्रोत साधनको उपयोग मार्फत समृद्धिको खोजी सुरु भएको बताउनुभएको छ । बेनीमा भएको लायन्स क्लव अन्तराष्ट्रिय ३२५ ‘वि वान’ नेपालको तेस्रो क्याविनेट बैठककोे शनिवार उद्घाटन गर्दै मुख्य मन्त्री गुरुङले ४ नम्बर प्रदेशलाई अन्य प्रदेशहरुको तुलनामा सुन्दर,... पुरा पढ्नुहोस
गुर्जालाई स्वायत्त तथा संरक्षित क्षेत्र घोषणा गर्न माग
- 7 बर्ष, 4 महिना अगाडि
- १२ फाल्गुन २०७४, शनिबार
म्याग्दी, १२ फागुन । म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जालाई स्वायत्त तथा संरक्षित क्षेत्र घोषणा गर्न माग गरिएको छ । शुक्रवार बसेको वडा समितिको बैठकले म्याग्दी जिल्ला र धौलागिरि गाउँपालिकाकै सबैभन्दा दुर्गम, अल्पसंख्यक छन्त्याल जातीको सघन बसोबास र प्राकृतिक स्रोत र साधनले भरिपूर्ण गुर्जालाई संविधानमा व्यवस्था भए बमोजिम स्वायत्त तथा संरक्षित क्षेत्र... पुरा पढ्नुहोस
म्याग्दीका स्थानीय तहलाई शिक्षकको तलब खुवाउन समस्या
- 7 बर्ष, 5 महिना अगाडि
- ११ फाल्गुन २०७४, शुक्रबार
बेनी ११ फागुन । म्याग्दीको तिन वटा स्थानीय तहमा आवश्यकता अनुसार बजेट उपलब्ध नभएपछि शिक्षकहरुलाई तलब खुवाउन समस्या भएको छ ।बेनी नगरपालीका, रघुगंगा र अन्नपूर्ण गाउँपालीकामा बजेटको अभावका कारण सामुदायीक विद्यालयका शिक्षक, कर्मचारी र बाल शिक्षा सहयोगी कार्यकर्ताहरु समयमै तलब पाउन नसकेका हुन् । अर्थ र शिक्षा मन्त्रालयले शिक्षकको तलब... पुरा पढ्नुहोस
पाखापानी स्वास्थ्य चौकी व्यवस्थापन समिति पुर्नगठन
- 7 बर्ष, 5 महिना अगाडि
- ११ फाल्गुन २०७४, शुक्रबार
म्याग्दी, ११ फागुन । रघुगंगा गाउँपालीका ६ पाखापानीमा रहेको स्वास्थ्य चौकीको व्यवस्थापन समिति पुर्नगठन भएको छ । नयाँ व्यवस्था अनुसार वडा अध्यक्ष मनकुमार शेरपुञ्जाको अध्यक्षतामा पुर्नगठन भएको समितिको संरक्षकमा गाउँपालीका अध्यक्ष भबहादुर भण्डारी रहनुभएको छ । अध्यक्ष शेरपुञ्जाको सिफारीसमा उपाध्यक्षमा डप्रसाद पाईजा (धु्रब) र संरक्षक भण्डारीको सिफारीसमा डकुमारी पुन सदस्यमा... पुरा पढ्नुहोस