म्याग्दी समाचार
चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको तयारी अन्तिम
- 7 बर्ष, 4 महिना अगाडि
- १४ फाल्गुन २०७४, सोमबार
म्याग्दी, १४ फागुन । म्याग्दीमा बुधबारदेखि सुरु हुन लागेको चौथो राष्ट्रपती रनिङ शिल्ड खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । बेनी स्थित जिल्ला खेलकुद विकास समितिको कार्यालयमा सोमबार आयोजित पत्रकार भेटघाटमा १६ गते देखि १९ गतेसम्म मालीका गाउँपालीकाको दरवाङ, मंगलाको रणवाङ र बाबियाचौरमा सञ्चालन हुन लागेको प्रतियोगिताको तयारी अन्तिम... पुरा पढ्नुहोस
रत्नेचौरमा सेभेन ए साईड फुटबल प्रतियोगिता सुरु
- 7 बर्ष, 4 महिना अगाडि
- १४ फाल्गुन २०७४, सोमबार
म्याग्दी, १४ फागुन । बेनी नगरपालिका १ रत्नेचौरमा सोमवार देखि सेभेन ए साईड प्रथम रत्नेचौर जागरण कप फुटबल प्रतियोगिता सुरु भएको छ । फागुपूर्णिमाको अवसरमा रत्नेचौर जागर समुहले फागुन १४ देखि १७ गते सम्म फुटबल प्रतियोगिताको आयोजना गरेको हो । सो प्रतियोगितालाई विश्व शान्तिको प्रतिक परेवालाई उडाउर्दै प्रमुख अतिथि प्रतिनिधिसभाका... पुरा पढ्नुहोस
पर्यटक पर्खदै प्राकृतिक भ्युटावर ‘ पर्यटकीय बेलढुंगा’ (भिडियो सहित)
- 7 बर्ष, 4 महिना अगाडि
- १४ फाल्गुन २०७४, सोमबार
म्याग्दी, १४ फागुन । बस्तीको शिरमा अग्लो डाँडो । डाडाँमाथि प्राकृतिक रुपमै बनेको भ्यु टावर । घना जंगलको बिचमा रहेको प्राकृतिक भ्युटावरबाट दृष्य अवलोकन गर्दा मन खुसीले फुरुङ्ग हुने गर्छ । बेनी नगरपालिका–३ मुसुङ गाउँको शिरमा रहेको पर्यटकीय ‘बेलढुंगा’ मा पुग्दा त्यहाँको प्राकृतिक सौन्दर्यले सबैलाई लोभ्याउने गरेको छ । मुसुङ... पुरा पढ्नुहोस
धौलागिरि क्षेत्रका गाउँगाउँमा खानी, वैज्ञानिक परीक्षण हुन सकेन्
- 7 बर्ष, 4 महिना अगाडि
- १४ फाल्गुन २०७४, सोमबार
म्याग्दी/बागलुङ — धौलागिरि क्षेत्रका बागलुङ, म्याग्दी र मुस्ताङमा थुप्रै खानी छन् । परम्परादेखि कतिपय गाउँकै नाम खानीका आधारमा रहेका छन् । बेलाबखत खनिज स्रोतहरूको उत्खनन गरी उपयोगमा ल्याइने योजना सुने पनि व्यवहारमा भने आएका छैनन् । खानी तथा भूगर्भ विभागका अनुसार म्याग्दीमा खनिज पदार्थ अन्तर्गत सुन, तामा र फलाम खानी, गैर–खनिज पदार्थअन्तर्गत चुनढुंगा,... पुरा पढ्नुहोस
निस्कोटमा परिवार नियोजनको अस्थायी साधनको घुम्ती शिविर सम्पन्न
- 7 बर्ष, 4 महिना अगाडि
- १४ फाल्गुन २०७४, सोमबार
म्याग्दी, १४ फागुन । म्याग्दीको मालिका गाँउ पालिका—१ निस्कोटमा परिवार नियोजनको अस्थायी साधन सेवाको घुम्ती शिविर तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । युएसआईडी, मेरि—स्टोप्स तथा सुनौलो परिवार नेपाल तथा सिफो टु को आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । अभिमुखीकरण कार्यक्रममा वोल्दै जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख डाक्टर रोशन न्यौपानेले... पुरा पढ्नुहोस
ट्याक्टरले किचेर बालकको ज्यान गयो
- 7 बर्ष, 4 महिना अगाडि
- १४ फाल्गुन २०७४, सोमबार
म्याग्दी, १४ फागुन । म्याग्दीको अन्नपूर्ण गाउँपालीका ८ राम्चेमा ट्याक्टरले किचेर एक बालकको मृत्यु भएको छ । निर्माण बोकेर राम्चेतर्फ जादै गरेको ग १ त २९३८ नम्बरको ट्याक्टरले किचेर कास्कीको अन्नपूर्ण गाउँपालीका ९ उल्लेरीका ४ वर्षिय श्यामीवल खोरजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आईतबार साँझ गुडीरहेको ट्याक्टरमा... पुरा पढ्नुहोस
म्याग्दीमा सवारी दुर्घटनाको डरलाग्दो रुपः तीन बर्षमा ४१ जनाको ज्यान गयो
- 7 बर्ष, 4 महिना अगाडि
- १४ फाल्गुन २०७४, सोमबार
धिरन खत्री /म्याग्दी, १४ फागनु । पछिल्लो समय सडक सञ्जाल विस्तारले आम सर्वसाधारणलाई आवत जावतमा सुविधा पुगेको छ । जिल्लामा अहिले पनि सडक पूर्वाधार विकास निर्माणतर्फ प्रहिलो प्रथामिकतामै छ । सडक सञ्जालको पहुँच विस्तारसगै सवारी चाप पनि थपिदै गएको छ । सडकले जिल्लाको गाउँगाउँमा बस्ति विस्तारसंगै , ओहोरदोहोरमा भएको सुविधाले... पुरा पढ्नुहोस
निर्वाचनमा पराजित भएपनि भण्डारीले गरे जनतासामु गरेको प्रतिबद्धता पुरा
- 7 बर्ष, 4 महिना अगाडि
- १३ फाल्गुन २०७४, आईतवार
म्याग्दी, १३ फागुन । निर्वाचनमा मतदातालाई प्रभावित बनाउन झुटा आश्वासन बाँड्ने र मत मागेपछि नेताहरु गाउँ फर्किएर नजाने गुनासो बढीरहेको छ । निर्वाचनमा बिजयी भएका नेताहरुले नै जनतासामु गरेका प्रतिबद्धता पुरा नगर्ने प्रचलन बढीरहेको सन्दर्भमा म्याग्दीका एक युवा नेताले निर्वाचनमा पराजित भएपनि मत माग्दा जनतासामु गरेको प्रतिबद्धता भने पुरा गरेका... पुरा पढ्नुहोस
पात्लेखेतमा कृषि तथा पशु सेवा सम्बन्धि अभिमुखीकरण
- 7 बर्ष, 4 महिना अगाडि
- १३ फाल्गुन २०७४, आईतवार
म्याग्दी, १३ फागुन । बेनी नगरपालीका १० पात्लेखेतमा आईतबार कृषि तथा पशु विकास सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । वडा कार्यालयको संयोजनमा नगरपालीकाको आयोजनामा दुई दिनसम्म सञ्चालन भएको कार्यक्रममा ४० जनाको सहभागीता रहेको थियो । कार्यक्रममा नगरपालीकाका कृषि शाखा प्रमुख कृषि प्रसार अधिकृत बेदनाथ पन्थी र पशु सेवा प्राबिधिक... पुरा पढ्नुहोस
साँसद केसीको नेतृत्वमा प्रदेश नम्बर ४ का आन्तरिक मामिला तथा कानुन मन्त्री चुमानसंग छलफल
- 7 बर्ष, 4 महिना अगाडि
- १२ फाल्गुन २०७४, शनिबार
म्याग्दी, १२ फागुन । प्रदेश नम्बर ४ का आन्तरिक मामिला तथा कानुन मन्त्री हरि बहादुर चुमानसंग नेकपा माओवादी केन्द्र म्याग्दीको एक प्रतिनिधि मण्डलले भेटघाट गरेको छ । हालै गठन भएको प्रदेश सभा सरकारमा माओवादीको तर्फबाट मन्त्रीमा चयन भएका चुमानसंग म्याग्दीका प्रदेश सभा सदस्य विनोद केसीको नेतृत्वमा गएको टोलीले भेटघाट गरि... पुरा पढ्नुहोस