म्याग्दी समाचार
छुसाङको पुल निर्माण कार्य अघि बढाउन सांसद तुलाचनको पहल
- 7 बर्ष, 4 महिना अगाडि
- १६ फाल्गुन २०७४, बुधबार
मुस्ताङ १६ फागुन । मुस्ताङको कालीगण्डकी नदीमा अलपत्र परेको मोटरेबल पुल निर्माण कार्यलाई अघि बढाउन जनप्रतिनिधिले पहल थालेका छन् । तिब्बतको सिमाना कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडक अन्तरगत बाह्गाउँ मुक्तिक्षेत्र गाउँपालीका ३ छुसाङमा निर्माणाधिन मोटरेबल पुल विगत दुई वर्षदेखि अलपत्र अवस्थामा छ । पुल निर्माणका क्रममा कालीगण्डकीको धार परिवर्तन भई... पुरा पढ्नुहोस
म्याग्दीमा विद्यालय स्तरको खेलकुद महाकुम्भ सुरुः मन्त्रि थापाबाट उद्घाट्न (भिडियोसहित)
- 7 बर्ष, 4 महिना अगाडि
- १६ फाल्गुन २०७४, बुधबार
म्याग्दी, १६ फागनु । म्याग्दीमा विद्यालय स्तरको खेलकुद महाकुम्भ मानिएको चौथो राष्ट्रपती रनिङ शिल्ड खेलकुद प्रतियोगिताको आजदेखि सुरु भएको छ । जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा १६ गते देखि १९ गतेसम्म मालीका गाउँपालीकाको दरवाङ, मंगलाको रणवाङ र बाबियाचौरमा संचालन गरिएको राष्ट्रपति प्रतियोगिताको उद्घाटन् महिला बालबालिका तथा समाज कल्याण मन्त्रि... पुरा पढ्नुहोस
म्याग्दीका थकाली समुदायले तोरन्ल पर्व मनाए
- 7 बर्ष, 4 महिना अगाडि
- १६ फाल्गुन २०७४, बुधबार
म्याग्दी, १६ फागुन। फागुपूर्णिमा अर्थात होलि भनेर चिनिन्छ । यो पर्व खास गरि थकाली हरुले मनाउने गर्दैछन् । यो पर्वलाई थकालीहरुले तोरन्ल पर्व पनि भन्ने गर्छन् । म्याग्दीमा पनि थकाली जातीहरुले तोरन्ल पर्व पुरानै परम्परागत रुपमा मनाएका छन् । तोरन्ल पर्वको अवसरमा १६ गते देखि २० गते सम्म थकालि सेवा... पुरा पढ्नुहोस
म्याग्दीलाई हिमाली जिल्ला कायम गर्न माग, हिमालै हिमालको पहिचान कहिले फिर्ता हुन्छ !
- 7 बर्ष, 4 महिना अगाडि
- १६ फाल्गुन २०७४, बुधबार
म्याग्दी, १६ फागुन । संसारको सातौ अग्लो धौलागिरी हिमाल (८,१६७ मिटर) सहित दर्जनौ हिमशृङ्खला भएको म्याग्दीलाई हिमाली जिल्लाको रुपमा कायम गराउन माग गरिएको छ । जिल्ला समन्वय समितिको बैठकले म्याग्दीमा विश्व प्रसिद्ध धौलागिरि, अन्नपूर्ण प्रथम, चुरेन, गुर्जा, मानापाथी, पुठा, बराह शिखर, लगायतका दर्जनौ हिमशृङ्खला रहेपनि म्याग्दीलाई अहिलेसम्म पनि पहाडी जिल्लाको... पुरा पढ्नुहोस
निर्माण भएको दुई वर्ष नपुग्दै चुहिन थालेको भवनको मन्त्रीद्धारा उद्घाटन
- 7 बर्ष, 4 महिना अगाडि
- १६ फाल्गुन २०७४, बुधबार
म्याग्दी १६ फागुन । महिला, बालबालीका तथा समाजकल्याण मन्त्री थममाया थापाले जनताले परिवर्तनको महशुस गर्ने गरी सेवा प्रवाह गर्न म्याग्दीका कार्यालय प्रमुख र कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ ।बेनीमा बुधबार महिला तथा बालबालीका कार्यालयको भवन उद्घाटन पछि आयोजित कार्यक्रममा मन्त्री थापाले परिवर्तीत राजनितिक परिवेशलाई आत्मसात गर्दै पुरानो संस्कार, ब्यवहार, कार्यशैली र... पुरा पढ्नुहोस
जलजलामा ईन्भेष्टमेन्ट बैङ्कको शाखा स्थापना
- 7 बर्ष, 4 महिना अगाडि
- १५ फाल्गुन २०७४, मंगलवार
जलजला १५ फागुन । पर्वतको जलजला गाउँपालीका ४ मोहनचोकमा नेपाल ईन्भेष्टमेन्ट बैङ्कले शाखा स्थापना गरेको छ । ग्रामिण क्षेत्रका उद्योगी, ब्यापारी, कृषकलाई अत्याधुनीक बैङ्कीङ सेवा उपलब्ध गराउने र स्थानीय तहमा आर्थिक कारोबारलाई सहज बनाउने उद्देश्यले नेपाल राष्ट्र बैङकबाट (क) बर्गको अनुमती पाएको बैङ्कले मोहनचोकमा ६४ औ शाखा स्थापना गरेको हो... पुरा पढ्नुहोस
मन्त्रि थापालाई म्याग्दीमा सम्मान
- 7 बर्ष, 4 महिना अगाडि
- १५ फाल्गुन २०७४, मंगलवार
म्याग्दी, १५ फागुन । केपी ओली सरकारमा म्याग्दीबाट सहभागि मन्त्रि थममाया थापालाई नेकपा एमाले म्याग्दीबाट सम्मान गरिएको छ । नेकपा एमाले जिल्ला कमिटि म्याग्दी र अखिल नेपाल महिला संघ म्याग्दीको आयोजनामा महिला तथा बालबालिका तथा समाज कल्याणमा नवनियुक्त मन्त्रि थममाया थापालाई गृह जिल्लामा सम्मान गरिएको हो । सो सम्मान कार्यक्रममा... पुरा पढ्नुहोस
रघुगंगा माविलाई मोना स्पेनबाट रु ६३ हजार सहयोग
- 7 बर्ष, 4 महिना अगाडि
- १५ फाल्गुन २०७४, मंगलवार
म्याग्दी, १५ फागुनस । म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेमा रहेको रघुगंगा माध्यमिक विद्यालयको शैक्षिक विकासको लागि मोना स्पेनबाट आर्थिक सहयोग भएको छ । मोना स्पेनका महासचिब चन्द्रबहादुर शाहीको अग्रसरतमा संकलन भएको रु ६३ हजार सहयोग विद्यालयमा आयोजित एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको हो । मोना स्पेनका महासचिब शाहीले सो अवसरमा आफ्नो... पुरा पढ्नुहोस
कुहुँमा अनौठो मुर्ती भेटीयो
- 7 बर्ष, 4 महिना अगाडि
- १५ फाल्गुन २०७४, मंगलवार
म्याग्दी, १५ फागुन । म्याग्दीको मंगला गाउँपालीका १ कुहुँमा अनौठो नागको मुर्ती भेटीएको छ । कुहुँ गाउँको शिरानमा सर्प आकारको ढुङ्गाको मुर्ती भेटिएको हो । कुहु देखि आधा घण्टा पैदल हिडेपछि पुगीने उक्त ठाउँमा मुर्ती भेटिएपछि पुजाआजा र हेर्नेको घुईचो लागेको वडा अध्यक्ष डेगबहादुर राम्जालीले जानकारी दिएका छन् । घाँस... पुरा पढ्नुहोस
एक ब्यवसायिको ५० लाख सहयोगमाः गलेश्वरमा तिर्थयात्री निवास भवन निर्माण सुरु
- 7 बर्ष, 4 महिना अगाडि
- १५ फाल्गुन २०७४, मंगलवार
गलेश्वर, १५ फागुन । एक व्यवसायीको आर्थिक सहयोगमा म्याग्दीको प्रसिद्ध धार्मीक स्थल गलेश्वरमा तिर्थयात्री निवास भवन निर्माण सुरु भएको छ । काठमाडौको होटल ¥याडीसनका सञ्चालक गोविन्ददास श्रेष्ठद्धारा स्थापीत गोविन्द सरस्वती फाउण्डेशनको पचास लाख रुपैया सहयोगमा बेनी नगरपालीका ९ गलेश्वरमा तिर्थयात्री निवास भवन निर्माण हुन लागेको हो । गलेश्वर शिवालय क्षेत्र... पुरा पढ्नुहोस