म्याग्दी समाचार
जनताको घरदैलोमा सांसद
- 7 बर्ष, 9 महिना अगाडि
- ३० चैत्र २०७४, शुक्रबार
म्याग्दी, ३० चैत । संघीय संसदमा म्याग्दीबाट प्रत्यक्ष निर्वाचित सांसद भूपेन्द्रबहादुर थापाले मतदातासँग साक्षात्कार गरेका छन् । चुनावमा विजयी बनेपछि पहिलोपटक बिहीबार रघुगंगा गाउँपालिकाको पाखापानी र झिँमा पुगेका सांसद थापाले मतदातासँग भेटघाट र साक्षात्कार गरेका हुन् । रघुगंगा गाउँपालिका–६ पाखापानीमा आयोजित कार्यक्रममा बोल्दै सांसद थापाले गत निर्वाचनताका गरिएका प्रतिबद्धताबारे आफू... पुरा पढ्नुहोस
मालिका गाउँपालिकाको रोड इनभेन्ट्री सुरु
- 7 बर्ष, 9 महिना अगाडि
- २९ चैत्र २०७४, बिहीबार
म्याग्दी, २९ चैत । म्याग्दीको मालिका गाउँपालिकाले सडकलाई व्यवस्थित गर्न रोड इन्भेटन्ट्री सूरु गरेको छ । गाउँपालिका भित्र रहेका मुख्य र सहायक सबै सडकको तथ्याङ्क संकलन गर्ने र अवस्था पक्ता लगाएर आगामी योजना तर्जुमा गर्दा आधार बनाउनको लागि परामर्शदाता कम्पनीसंगको सहकार्य गरि अध्ययन सुरु गरिएको गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाले बताउनुभयो... पुरा पढ्नुहोस
महादेव माविको पुनः निर्माणको लागि रु १ करोड २५ लाख संकलन (भिडियो सहित)
- 7 बर्ष, 9 महिना अगाडि
- २९ चैत्र २०७४, बिहीबार
म्याग्दी, २९ चैत । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा रहेको महादेव माध्यमिक विद्यालय पुननिर्माणको लागि रु १ करोड २५ लाख बढी आर्थिक संकलन भएको छ । विद्यालय स्थापनाको ५० आँै बर्ष पुरा भएको अवसरमा विद्यालय भवन पुननिर्माणको लागि प्रवासमा रहेका बेगखोलाबासीले उक्त रकम बुधवार बेनीमा आयोजित पत्रकार सम्मेलनमा आगामी वैशाख १... पुरा पढ्नुहोस
आनन्दबगरमा अबैध रुपमा नदीजन्य बस्तुको उत्खनन्
- 7 बर्ष, 9 महिना अगाडि
- २९ चैत्र २०७४, बिहीबार
म्याग्दी २९ चैत । बेनी नगरपालीका १ आनन्दबगरमा अबैध रुपमा कालीगण्डकी नदीको दोहन भएको छ । सम्बन्धित निकायको अनुमती बिना उपकरणको प्रयोग गरेर नदीबाट ढुङ्गा, गिट्टी र बालुवा उत्खनन् गरेर चोरी निकासी भएको हो । नदीजन्य पदार्थको उत्खनन्का लागि जिल्ला समन्वय समितिसंग सम्झौता गर्नुपर्ने नितीगत ब्यवस्था छ । आनन्दबगरमा नदीजन्य... पुरा पढ्नुहोस
बिमाले जेष्ठ नागरीक कोषलाई पचास हजार सहयोग
- 7 बर्ष, 9 महिना अगाडि
- २९ चैत्र २०७४, बिहीबार
म्याग्दी २९ चैत । मालीका गाउँपालीका ७ मा स्थापित बिमाले जेष्ठ नागरीक कोषमा एक जना प्रवासीले पचास हजार रुपैया सहयोग गर्नुभएको छ ।बिम घर भई हाल हङकङमा बस्दै आउनुभएका खिमबहादुर जुक्जालीले बाजे पतिराम जुक्जाली मार्फत कोषका अध्यक्ष समेत रहनुभएका वडा अध्यक्ष रेशम जुक्जाली लगायतका पदाधीकारीलाई बुधबार उक्त रकम उपलब्ध गराउनुभएको... पुरा पढ्नुहोस
मोनाको सञ्जाल विस्तार हुदै
- 7 बर्ष, 9 महिना अगाडि
- २९ चैत्र २०७४, बिहीबार
म्याग्दी, २९ चैत । विश्वका विभिन्न देशमा छरिएर रहेका म्याग्देलीहरु आवद्ध म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय फ्रान्स र मकाउमा विस्तार हुने भएको छ । हाल विश्वका २४ देशमा गठन भएको मोनाको राष्ट्रिय समिति गठन गर्नका लागि फ्रान्समा तप्तबहादुर भण्डारी र मकाउमा चिरिञ्जवी पौडेललाई जिम्मेवारी दिइएको मोनाका अध्यक्ष चक्रबहादुर थापाले... पुरा पढ्नुहोस
भेट्ने कैले ! कैले ! गितको म्युजिक भिडियो छायांकन
- 7 बर्ष, 10 महिना अगाडि
- २८ चैत्र २०७४, बुधबार
म्याग्दी, २८ चैत । गायक हिरा बाग्दासको भेट्ने कैले कैले बोलको लोकदोहारी गितको म्युजिक भिडियो छायांकन गरिएको छ । विविध कारणले प्रवासमा पुगेका युवकले आफ्नो प्रेमीकालाई भेट्न आतुर भएको कथा बस्तुलाई समेटीएको उक्त गितको म्युजिक भिडियो म्याग्दीको रघुगंगा गाउँपालिका–३ घुमाउनेताल स्थित कालिगण्डकी रिसोर्टमा छायांकन गरिएको हो । वि.एस. फिल्म प्रोडक्सनले... पुरा पढ्नुहोस
यातायात ब्यवसायी थापाले गित मार्फत बिछोडको पिडा सार्वजनीक गरे (भिडियाे सहित)
- 7 बर्ष, 10 महिना अगाडि
- २८ चैत्र २०७४, बुधबार
म्याग्दी २८ चैत म्याग्दीको धौलागिरी गाउँपालीका ७ धारापानीका छत्रराज थापाको पञ्चेबाजा गित “सुनकै थालमा खाउ” सार्वजनीक भएको छ । https://www.youtube.com/watch?v=U9MWgME7bP8 थापाको शब्द रहेको गितमा उनिसंगै ताकमका किशोर सुवेदी र पूर्णकला बि.सीको स्वर रहेको छ । किशोर सुवेदीले निर्देशन गरेको यो गितको म्युजीक भिडीयो म्युजीक नेपाल मार्फत युट्युवमा सार्वजनीक भएको... पुरा पढ्नुहोस
“एक वडा, एक योजना” सञ्चालन गर्न माओवादी केन्द्रको पहल
- 7 बर्ष, 10 महिना अगाडि
- २८ चैत्र २०७४, बुधबार
म्याग्दी २८ चैत । नेकपा (माओवादी केन्द्र) म्याग्दीले संघीय र प्रदेश सरकारका मन्त्रालयमा “एक वडा, एक योजना” सञ्चालन गर्न पहल थालेको छ । म्याग्दीका ४५ वटै वडामा संघिय र प्रदेश सरकारका एउटा मन्त्रालयबाट एउटा योजना भित्र्याउन माओवादी केन्द्रका नेताले नेतृत्व गरेको मन्त्रालयमा पहल थालीएको माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द पौडेलले... पुरा पढ्नुहोस
चिमखोलामा ऐतिहाँसिक टोपा नाच प्रदर्शन (फोटो फिचर)
- 7 बर्ष, 10 महिना अगाडि
- २७ चैत्र २०७४, मंगलवार
म्याग्दी, २७ चैत । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा भुमेपुजाको अवसरमा परम्परागत टोपा नाच प्रदर्शन गरिएको छ । भुमे र मण्डली पुजाको अवसरमा यहाँ परम्परागत रुपमा टोपा नाच देखाउने चलन रहेको छ । हरेक बर्षको चैत महिनाको अन्तिम उजेली मंगलवार गरिने भुमे र मण्डली पुजाको अवसरमा दोस्रो दिन हरेक टोलबाट... पुरा पढ्नुहोस