म्याग्दी समाचार

बेनीमा भैसी र राँगा डोहोराउँदै बालकहरु (रोचक फोटो कथा)

म्याग्दी, १३ माघ । बेनीमा एक बालक दुई वटा चौपायालाई एक्लै डोहोराउँदै आउँछन् । उनका पछाडी सहयोगी पनि एक बालक लौरो समाएर पछि लाग्छन् । ति बालकका पछाडी अरु दुई जना पनि उस्तै गरि चौपाया डोहोराईरहेका हुन्छन् । नाक छेडेर डोरी लगाएका कारण ति चौपायाँ शान्त संग बालकहरुले डोहोरायतिरै लाग्छन्... पुरा पढ्नुहोस

म्याग्दी सञ्जीवनी हस्पिटल सञ्चालक समिति अध्यक्षमा सुवासकुमार श्रेष्ठ चयन

म्याग्दी, १३ माघ । म्याग्दी सञ्जीवनी हस्पिटल प्रालिले पछिल्लो छ महिनामा गुणस्तरीय सेवामा प्रबाहमा सुधार गरेको जनाएको छ । आर्थिक बर्ष २०७३÷०७४ को एकबर्षको अवधीमा भन्दा चालु आर्थिकबर्षको ६ महिनामा हस्पिटलको हरेक विभागबाट प्रवाह हुने सेवाबाट सेवाग्राही सन्तुष्ट बनेको र सँख्या बढ्दै गएको देखिएको हो ।हस्पिटलले दिएको जानकारी अनुसार, गत... पुरा पढ्नुहोस

सातौँ बेनी बोर्डिङ कप सुरु

  म्याग्दी, १३ माघ । शनिबार देखी बेनीको खुल्लामञ्चमा सातौं बेनी बोर्डिङ कप फुटबल प्रतियोगिता सुरु भएको छ। विद्यालय मातहत रहेको जनुनियर रेडक्रस सर्कलको आयोजनमा आधारभूत तह स्तरीय फुटबल प्रतियोगितामा १६ बिद्यालयले सहभागीता जनाएका छन् । पहिलो दिन शनिबार भएको ४ खेलमा मध्ये गलेश्वर आर्दश आवासिय मावि र बाल मन्दिर... पुरा पढ्नुहोस

अबैद्य सम्बन्धबाट जन्मिएको शिशु हत्या गर्ने देवर भाउजु जेल चलान

पर्वत, १३ माघ । वैदेशिक रोजगारका सिलसिलामा श्रीमान् विदेश भएको मौका छोपेर आफ्नै देवरसँग अवैध गर्भाधारण गरी शिशुलाई जन्माएर हत्या गर्ने देवर भाउजु जेल चलान भएका छन् । पर्वत जिल्ला अदालतले शुक्रबार उनीहरूलाई कैद सजाय सुनाएको हो । २०७३ कात्तिक १८ गते पर्वतको साविक कुर्घा गाविस–६ हाल फलेवास नगरपालिका–९ कुर्घाकी मीना... पुरा पढ्नुहोस

रघुघाटमा आमा समूहद्धारा सामुदायीक भवन निर्माण (फोटो फिचर)

गलेश्वर १३ माघ । म्याग्दीको रघुगंगा गाउँपालीका ३ रघुघाटमा आमा समूहले सामुदायीक भवन निर्माण गरेका छन् । रघुगंगा आमा समूहले सभाहल, कार्यालय र सामुदायीक गतिबिधि सञ्चालनका लागि भवन निर्माण गरेका हुन् । सडक निर्माण भएपछि प्रयोग बिहीन बनेको भरीया र बटुवा बस्नका लागि बनाइएको ठाँटीलाई भत्काएर पक्कि सामुदायीक भवन बनाएका... पुरा पढ्नुहोस

होराइजन कप फुटबल प्रतियोगितामा बुद्ध एकेडेमी बिजयी

पर्वत बेनीमा अवस्थित न्यू होराइजन माध्यमिक बिद्यालयको आयोजनामा शनिवार सम्पन्न अन्तरमावि फाइभ ए साइड फुटबल प्रतियोगिताको उपाधी बेनी नगरपालिका २ बगरफाँटको बुद्ध एकेडेमीले हात पारेको छ । शनिवार सम्पन्न बेनी आवासीय मावि र बुद्ध एकेडेमीबीच भएको फाइनल खेल निकै प्रतिष्पर्धात्मक बनेको थियो । बेनी आमावि र बुद्ध एकेडेमीले निर्धारित समयमा... पुरा पढ्नुहोस

बामगठबन्धनले प्रदेशमा कसरी गर्दैछ शक्ति बाँडफाँड ?

काठमाडौं-बाम गठबन्धनका दुई घटक एमाले र माओवादी मुख्यमन्त्रीसहित प्रदेश मन्त्रिपरिषद र सभामुखको टुंगो लगाउने गृहकार्यमा जुटेका छन् ।  यसका लागि उनीहरुले कार्यदल बनाएर काम गरिरहेका छन् ।  आइतवारसम्म प्रदेशको शक्ति बाँडफाँड टुंगाउने गरी कार्यदलमा छलफल भएको छ । कार्यदलले बेला बेलामा शीर्ष नेताहरुसँग परामर्श लिएर प्रदेशको शक्ति बाँडफाँडको रोडम्याप बनाईरहेको छ... पुरा पढ्नुहोस

स्वास्थ्य सेवा प्रवाहमा अवसर र चुनौति बिषयक अन्र्तक्रिया

म्याग्दी १२ माघ । स्वास्थ्य अधिकार तथा सुर्तीजन्य पदार्थ नियन्त्रण जिल्ला सञ्जाल म्याग्दीको आयोजनामा शुक्रवार बेनीमा स्वास्थ्य अधिकार बर्ष पुस्तक प्रकाशन एवम् स्वास्थ्य सेवा प्रवाहमा अवसर र चुनौती बिषयक अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा म्याग्दीमा स्वास्थ्य सेवा प्रवाहको अवस्थाको विषयमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, अधिकारकर्मी एवम् सञ्चारकर्मीहरुबीच अन्तरक्रिया भएको थियो... पुरा पढ्नुहोस

भारतीय दुतावासद्धारा म्याग्दीमा दुई वटा एम्बुलेन्स उपहार

म्याग्दी १२ माघ । काठमाडौ स्थित भारतीय दुतावासले म्याग्दीमा दुई वटा एम्बुलेन्स उपहार प्रदान गरेको हो । भारतको ६९ औ गणतन्त्र दिवसको अवसरमा अन्नपूर्ण गाउँपालीका र नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा म्याग्दीलाई दुतावासले एम्बुलेन्स उपलब्ध गराएको हो । अन्नपूर्ण गाउँपालीकाका अध्यक्ष डमबहादुर पुन र रेडक्रसका शाखा सभापती लेखबहादुर हमाललाई दुतावासमा... पुरा पढ्नुहोस

‘धौलागिरि गाउँपालिका केन्द्रिय विद्यूतको पहुँच बाहिर’

म्याग्दी, ११ माघ । धौलागिरि गाउँपालिका–४ मुदीमा रहेको बुद्धिविकास माविमा अध्ययनरत छात्रा पवित्रा पुनलाई आजभोली साँझको समयमा घरमा अध्ययन गर्न निकै अप्ठ्यारो हुने गरेको छ । चिसो मौसम सुरु भएसंगै घरमा उज्यालोका लागि राखिएको सोलार प्यानलले प्रयाप्त शक्ति संचय गर्न छाडेपछि बत्तीको अभाबले पुनले साँझमा घरमा गर्ने गृहकार्य र अध्ययन... पुरा पढ्नुहोस