म्याग्दी समाचार
सार्वजनिक सेवा लिन म्याग्दीमा खोप कार्ड अनिवार्य
- 3 बर्ष, 9 महिना अगाडि
- २९ पुष २०७८, बिहीबार
म्याग्दी, २९ पुस । म्याग्दीमा सार्वजनिक सेवा लिनका लागि खोप कार्ड अनिवार्य गरिने भएको छ । जिल्ला कोभिड ब्यवस्थापन समितिको निर्णय अनुसार जिल्लामा कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि उक्त प्रावधान लागु गर्न लागिएको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ । आगामी माघ ७ देखि लागु हुने गरी सार्वजनिक... पुरा पढ्नुहोस
म्याग्दीको मङ्गला गाउँपालिकामा अस्पताल निर्माण गरिँदै
- 3 बर्ष, 9 महिना अगाडि
- २९ पुष २०७८, बिहीबार
म्याग्दी २९ पुस । मङ्गला गाउँपालिका–५ हाँडेभिरमा पालिकास्तरीय अस्पतालको भवन निर्माण थालिएको छ । सङ्घीय सरकारको सबै पालिकामा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने योजनानुसार मङ्गलाको केन्द्र बाबियाचौरसँगै रहेको हाँडेभिरमा भवन निर्माण हुन लागेको हो । मङ्गला गाउँपालिकाका इञ्जीनियर सुजन पौडेलले १० शय्या क्षमताको अस्पतालका लागि एक हजार १२४ दशमलव... पुरा पढ्नुहोस
ताकमकोतबाट प्याराग्लाइडिङको सफल उडान
- 3 बर्ष, 9 महिना अगाडि
- २९ पुष २०७८, बिहीबार
म्याग्दी २९ पुस । म्याग्दीको धवलागिरि गाउँपालिका–७ स्थित धार्मिक पर्यटकीय स्थल ताकमकोतबाट साहसिक मानिने प्याराग्लाइडिङको परिक्षण सफल भएको छ । भ्रमणको क्रममा आएका अष्ट्रियाका एक नागरिकले विहिवार ताकमकोत परिसरबाट प्याराग्लाइडिङको उडान गर्नुभएको थियो । [caption id="attachment_57153" align="alignnone" width="2048"] ताकमको आकासमा देखिएको प्याराग्लाइडिङको दृष्य । तस्वीर : कृष्णराज पौडेल[/caption] समुन्द्री सतहदेखि... पुरा पढ्नुहोस
धवलागिरीका गर्भवति र सुत्केरीलाई घ्यू र अण्डा
- 3 बर्ष, 9 महिना अगाडि
- २८ पुष २०७८, बुधबार
म्याग्दी, २८ पुष । म्याग्दीको धवलागिरी गाउँपालिकाले गर्भवति, सुत्केरी र दुई बर्ष सम्मका बच्चालाई पौष्टिक आहरा उपहार दिन थालेको छ । ‘सुनौला हजार दिनका आमासँग अध्यक्ष’ कार्यक्रम मार्फत पालिका भित्रका स्वास्थ्य संस्थामा तोकिएको समयमा गर्भपरिक्षण, बच्चाको तौल बृद्धी अनुगमन गर्ने र सुरक्षित प्रसुति हुनेलाई घ्यु, अण्डा लगायतका पौष्टिक आहरा उपहार... पुरा पढ्नुहोस
प्रेस चौतारी नेपाल म्याग्दीको अध्यक्षमा बानीयाँ
- 3 बर्ष, 9 महिना अगाडि
- २८ पुष २०७८, बुधबार
म्याग्दी, २८ पुस । प्रेस चौतारी नेपाल जिल्ला शाखा म्याग्दीको अध्यक्ष प्रताप बानीयाँ हुनुभएको छ । बुधबार बेनीमा सम्पन्न प्रेस चौतारी म्याग्दीको पाँचौ जिल्ला अधिवेशनबाट बानीयाँ सर्वसम्मत रुपमा अध्यक्षमा चयन हुनुभएको हो । कार्य समितिको उपाध्यक्षमा समिर रोका, महिला उपाध्यक्षमा देवि जिसी, सचिवमा अमित बिश्वकर्मा, उपसचिवमा बामदेव रिजाल, मनु... पुरा पढ्नुहोस
पत्रकारिता पुरस्कारबाट खडका र बास्कुने सम्मानित
- 3 बर्ष, 9 महिना अगाडि
- २८ पुष २०७८, बुधबार
म्याग्दी, २८ पुस । प्रेस चौतारी नेपाल जिल्ला शाखा म्याग्दीले स्थापना गरेको पत्रकारिता पुरस्कारबाट दुईजना पत्रकार सम्मानित भएका छन् । शाखाको पाँचौं अधिवेशनबाट पत्रकारद्वाय घनश्याम खड्का र अमृत बास्कुने सम्मानित भएका हुन् । शाखाका संयोजक प्रताप बानियाँ, नेकपा एमालेका केन्द्रिय सदस्य एवम् प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापा र नेकपा एमाले गण्डकी... पुरा पढ्नुहोस
दशौँ नगरसभाबाट थप ८० लाख बजेट विनियोजन
- 3 बर्ष, 9 महिना अगाडि
- २८ पुष २०७८, बुधबार
म्याग्दी, २८ पुस । बेनी नगरपालिकाले आयोजित दशौँ नगरसभाबाट थप ८० लाख बटेज विनियोजन गरेको छ। बुधबार जिसस सभाहलमा भएको नगरसभाबाट हरेक वडाबाट छनोट भएका नयाँ योजनालाई ८ लाख रुपैयाका दरले बजेट विनियोजन गर्दै पारित गरेको हो । नगरप्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षतामा भएको नगरसभामा वडासमितिबाट छनोट भई सिफारिस भएका योजनालाई... पुरा पढ्नुहोस
म्याग्दीमा ५८ हजार बढीले लगाए कोभिड विरुद्धको पूर्ण खोप
- 3 बर्ष, 9 महिना अगाडि
- २८ पुष २०७८, बुधबार
म्याग्दी २८ पुस । म्याग्दीमा कोभिड–१९ विरुद्धको पूर्ण खोप ५८ हजार बढीले लगाएका छन् । गत बर्षको माघ १४ गतेदेखि जिल्लामा कोरोना विरुद्धको खोप अभियान सञ्चालन भएको थियो । हालसम्म जिल्लामा ५८ हजार ३ सय ४३ जनाले कोरोनाको पहिलो र दोस्रो मात्राको पूर्ण खोप लगाएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण... पुरा पढ्नुहोस
दिवंगत आफन्तको स्मृतिमा बालबालिकाहरुलाई पोशाक र शैक्षिक सामाग्री सहयोग
- 3 बर्ष, 9 महिना अगाडि
- २७ पुष २०७८, मंगलवार
म्याग्दी २७ पुस । बेनी नगरपालिका–४ सिंगा घर भई हाल कोरियामा रहनुभएका प्रध्यापक डाक्टर बोजिन्द्र प्रसाद तुलाचनले आफ्नो दिवंगत आमा र दाजुको स्मृतिमा शिवालय आधारभुत विद्यालय सुर्केमेलाका बालबालिकाहरुलाई सहयोग गर्नुभएको छ । दिवंगत आमा गंगादेवी र दाजु मनप्रसाद तुलाचनको सम्झनामा समाजसेवी डाक्टर बोजिन्द्रले रु ६० हजार बराबरको सहयोग गर्नुभएको हो... पुरा पढ्नुहोस
म्याग्दी क्याम्पसमा नयाँ संचालक समितिको पदभार ग्रहण
- 3 बर्ष, 9 महिना अगाडि
- २७ पुष २०७८, मंगलवार
बेनी, २७ पुस । म्याग्दी बहुमुखी क्यापम्समा नवनिर्वाचित संचालक समितिले पदभार ग्रहण गरेका छन् । क्याम्पसको ३१ औ वार्षिकोत्सब तथा ११ औ अधिवेशनबाट निर्वाचित कार्यसमितिले मंगलबार पदभार ग्रहण गरेका हुन् । कार्यक्रममा क्याम्पस निर्वतमान अध्यक्ष बालकृष्ण सुवेदीले नवनिर्वाचित अध्यक्ष सोमनाथ ढुङ्गानालाई माईनट हस्तारण गर्दै जिम्मेवारी सुम्पिनुभएको हो । पदभार... पुरा पढ्नुहोस