मुलुक

एकीकृत समाजवादी मुडिकुवाको अध्यक्षमा घायलश्री

  पर्वत, ११ बैशाख । नेकपा एकीकृत समाजवादीको तर्फबाट फलेवास नगरपालिका–४, मुडिकुवाको वाड अध्यक्षको उम्मेदवारमा लोकनाथ भुसाल (घायलश्री) चयन गरेको छ । शनिबार बसेको नगर कमिटीको बैठकले घायलश्रीलाई पार्टीको तर्फवाट वाड अध्यक्षको उम्मेदवारमा चयन गरेको हो । त्यसैगरी पार्टीको तर्फबाट सदस्यहरुमा काशिराम गौडेल, कमला कुवँर, टिकाराम नेपाली र कुमारी नेपाली... पुरा पढ्नुहोस

आज र भोलि उम्मेदवारको मनोनयन दर्ता

म्याग्दी, १० बैशाख । वैशाख ३० मा हुन लागेको स्थानीय तह निर्वाचनका लागि आज र भोलि उम्मेदवारको मनोनयन दर्ता गरिँदैछ । निर्वाचन आयोगले दुई दिनको समयमा आफ्नो अनुकूल समय मिलाई सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा गई उम्मेदवारहरूले आ–आफ्नो मनोनयन दर्ता गर्न अपिल गरेको छ । आयोगले वैशाख ११ गते र १२... पुरा पढ्नुहोस

बजेट निर्माणलाई तिव्रता दिदै अर्थ मन्त्रालय, लगातार छलफल गर्ने

काठमाडौं, ८ चैत । अर्थ मन्त्रालयले आगामी आर्थिक बर्ष ०७९–८० को बजेट निर्माणलाई तिव्रता दिएको छ । १५ जेठमा बजेट सार्वजनिक गर्नैपर्ने संवैधानिक व्यवस्थाअनुसार गृहकार्य गरिरहेको अर्थ मन्त्रालयले बिहिबारदेखी योजना आयोगको उपस्थितिमा विभिन्न मन्त्रालयसँग नियमित बैठक गर्ने कार्यतालिका बनाएको छ । १३ बैशाखसम्मका लागि बनाइएको कार्यतालिकाको बिहिबारबाट कार्यान्वयन शुरु गरिएको... पुरा पढ्नुहोस

पहिरोमै आठ जना आफन्त गुमाएको परिवार : ‘सन्तानसंगै गुमेको खुसी अझै फर्किएन’

कमल खत्री बेनी, ८ वैशाख । रामसती श्रीपाली उमेरले ४८ बर्ष काट्नुभयो । धवलागिरि गाउँपालिका–६ मराङको नामरुकमा बस्दै आउनुभएका श्रीपालीको परिवार आयस्रोतले निम्न बर्ग भएपनि सन्तोष नै थिए, खुसी नै थिए । तर यो परिवारको खुसी २०७७ साल असार २५ गते रातीको पहिरोले खोसिदियो । मध्यरातमा आएको भिषण बर्षासंगैको पहिरोले... पुरा पढ्नुहोस

लोमान्थाङमा कांग्रेस परित्याग गरी एक दर्जन कार्यकर्ता एमालेमा प्रवेश

म्याग्दी ६ वैशाख । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा नेपाली कांग्रेस परित्याग गरी एक दर्जन नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । सोमबार लोमान्थाङमा आयोजित आसन्न स्थानीय तह निर्वाचनको उम्मेदवार छनौट कार्यक्रममा एक दर्जन नेता कार्यकर्ता एमालेमा प्रवेश गरेको एमाले गण्डकी प्रदेश कमिटी सदस्य एवं प्रदेश सभा सदस्य ईन्द्रधारा बिष्टले... पुरा पढ्नुहोस

लेक लागेर तीर्थयात्रीको मृत्यु

मुस्ताङ ४ वैशाख । मुस्ताङमा आज एकजना भारतीय तीर्थयात्रीको मृत्यु भएको छ । मुक्तिनाथ दर्शनका लागि आएका भारतका तिलङ्गाना राज्यको मराहपुराम रापर्थी नगरका ६० वर्षीय मुठैया यामसानीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । मुक्तिनाथ मन्दिर जाने उकालोमा सिँढी चढ्दै गर्दा बेहोस भई लडेका यामसानीलाई जोमसोम अस्पताल लैजाने... पुरा पढ्नुहोस

स्याङ्जामा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु, ६ जना घाइते

स्याङ्जा, ४ वैशाख । स्याङ्जामा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । डाँडाखर्क गाउँबाट वालिङ तर्फ आँउदै गरेको ग १ ज ७३९९ नम्बरको जीप आइतबार विहान १० बजे वालिङ नगरपालिका–१२ डाँडाखर्क स्थित भित्री सडक खण्डमा दुर्घटना हुँदा एक बालकसहित पाँच जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।... पुरा पढ्नुहोस

घोडेपानी–प्यारीबाराही ताल जोड्ने साइकलमार्ग सञ्चालन

म्याग्दी ३ वैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीदेखि वडा नं ७ स्थित प्यारीबाराही ताल जोड्ने साइकल मार्ग सञ्चालनमा आएको छ । सडक विस्तारसँगै छोटिएको पर्यटकको बसाइ लम्ब्याउन प्यारीबाराही ताललाई सहायक गन्तव्य बनाएर गुराँसको जङ्गलभित्र साइकल मार्ग सञ्चालन गरिएको हो । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले पर्यटक र पाहुनाको बसाइ लम्बाउन... पुरा पढ्नुहोस

दुर्गम बस्ती मलम्पारमा रहेको महेन्द्र आधारभुत विद्यालयमा परिक्षा अनुगमन (तस्वीर)

बेनी, ३० चैत । म्याग्दीको धवलागिरि गाउँपालिका–५ मा अवस्थित दुर्गम बस्ती मलम्पारमा रहेको महेन्द्र आधारभुत विद्यालयको बार्षिक परिक्षाको अनुगमन गर्दै गाउँपालिकाका शिक्षा शाखा प्रमुख गिरीप्रसाद छन्त्याल लगायत । तस्वीर : कमल खत्री पुरा पढ्नुहोस

धौलागिरि आरोहणपछि फिर्ता हुँदा ग्रिक आरोहीको मृत्यु

म्याग्दी, २९, चैत । धौलागिरि (८१६७ मिटर) हिमालको आरोहण गरी फर्कने क्रममा ग्रिकका आरोही ५५ वर्षीय एन्टोनिअस स्क्यारिसको मङ्गलबार बिहान मृत्यु भएको छ । चुचुरो पुगेर फर्किने क्रममा तेस्रो क्याम्पस्थित सात हजार ४०० मिटरमा उहाँको मृत्यु भएको आरोहण आयोजक कम्पनी सेभेन समिट ट्रेकका प्रमुख मिङमा शेर्पाले जानकारी दिनुभयो । उहाँ... पुरा पढ्नुहोस