मुलुक
राजनीतिमा महिलाको सहभागिता बढ्दै
- 3 बर्ष, 2 महिना अगाडि
- २२ चैत्र २०७८, मंगलवार
गलेश्वर, २२ चैत । राजनीतिमा म्याग्देली महिलाको सहभागिता बढ्दै गएपनि उपल्लो तहका पदमा भने पुरुषकै वर्चश्व कायम छ ।जिल्लाको धवलागिरि गाउँपालिकामा बाहेक अन्य पाँचवटा स्थानीय तहका प्रमुखमा पुरुष र उपप्रमुखमा मात्र महिलालाई खुम्च्याइएकामा आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भने महिलाले प्रमुख पद पाउनुपर्ने माग बढ्न थालेको छ... पुरा पढ्नुहोस
महिलाहरु नेतृत्वमा आए पारदर्शीता र सुसासन कायम हुन्छ : अर्थमन्त्री
- 3 बर्ष, 2 महिना अगाडि
- २२ चैत्र २०७८, मंगलवार
काठमाडौं, २२ चैत । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले महिलाहरुले नेतृत्व गरेको ठाउँमा पारदर्शीता र सुसाशन भेटिने गरेको बताउनुभएको छ । बजेटमा महिलाहरुको सुझाव संकलन गर्ने उदेश्यले अर्थ मन्त्रालयमा मंगलबार दिउँसो आयोजित छलफलमा बोल्दै अर्थमन्त्री शर्माले महिलाहरुलाई आत्मनिर्भर बनाउने बिषयमा बजेटबाट सम्बोधनको प्रयास गर्ने बताउनुभयो । ‘आत्मसम्मान सहितको आर्थिक निर्भरता प्रमुख... पुरा पढ्नुहोस
बागलुङमा आन्तरिक पर्यटकको चहलपहल
- 3 बर्ष, 2 महिना अगाडि
- २२ चैत्र २०७८, मंगलवार
बागलुङ, २२ चैत । कोरोनाले सुस्ताएको बागलुङको पर्यटन व्यवसायमा उल्लेख्य सुधार आएको छ । फाट्टफुट्ट पर्यटक देखिने जिल्लामा दुई वर्षयताकै धेरै पर्यटकहरू आएका छन् । मुक्तिनाथ, ढोरपाटन भ्रमण र चैते दसँैमा कालिका मन्दिरको दर्शनका लागि आउने पर्यटकले जिल्लामा चाप निकै बढेको छ । चार दिनको भ्रमण समय छुट्याएर मुक्तिनाथ पुगेपछि... पुरा पढ्नुहोस
पर्वतमा पॉचदलिय गठबन्धनले साझा उम्मेदवार बनाउने
- 3 बर्ष, 2 महिना अगाडि
- २१ चैत्र २०७८, सोमबार
पर्वत,२१ चैत्र । पॉचदलको केन्द्रिय तथा प्रदेशको नितिअनुसार पर्वतमापनि सरकारमा आबद्ध पाचदलिय गठबन्धनले साझा उम्मेदावार बनाउने निर्णय गरिएको छ । हिजो पर्वतको सदरमुकाम कुश्माबजारमा बसेको पा“च दलका प्रमुख प्रतिनिधीहरुको बैठकद्धारा आगामी स्थानियनिर्वाचनमा साझा उम्मेदवार बनाउने निर्णय गरेको आईतबार विहान आयोजित पत्रकार सम्मेलनमा जानाकारी गराईएको हो । पा“चदलमा नेपाली काग्रेस, माओवादी... पुरा पढ्नुहोस
लालीगुराँसले ढकमक्क घोडेपानी पर्यटकको पर्खाइमा
- 3 बर्ष, 2 महिना अगाडि
- २१ चैत्र २०७८, सोमबार
म्याग्दी, २१ चैत । चारैतिर घना गुराँसको जङ्गलको बीचमा रहेको बस्ती । घरको झ्यालबाटै जङ्गलको पृष्ठभूमिमा लहरै देखिने हिमाल । पहाडको अग्लो स्थान । शान्त वातावरण । पाखाभरि ढकमक्क फुलेका लालीगुराँस । बिहान सूर्योदय र साँझमा सूर्यास्तको मनमोहक दृश्य अवलोकन गर्न सकिने । अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानी पुनहिल क्षेत्र... पुरा पढ्नुहोस
स्थानीय तह चुनावमा बागलुङका पाँच दलबीच गठबन्धनको सहमति
- 3 बर्ष, 2 महिना अगाडि
- २० चैत्र २०७८, आईतवार
बागलुङ २० चैत्र । बागलुङका सत्तारुढ गठबन्धन दलहरुबीच आसन्न स्थानीय तह चुनावमा तालमेलको सहमति भएको छ । आज बसेको पाँच दलीय गठबन्धनको बैठकले वडा सदस्यसम्मै मिलेर चुनाव लड्ने निर्णय गरेको हो । बैठकले चुनावमा गठबन्धन गर्ने केन्द्रको निर्णयको स्वागत र जिल्लास्तरमा सो को कार्यान्वयनका लागि प्रतिबद्धता जनाएको गठबन्धनको सबैभन्दा ठूलो... पुरा पढ्नुहोस
प्रेस सेन्टर बागलुङको अभियान एक पालिका, एक पत्रकार
- 3 बर्ष, 2 महिना अगाडि
- १९ चैत्र २०७८, शनिबार
बागलुङ चैत १९ । प्रेस सेन्टर नेपाल बागलुङले आसन्न स्थानिय तहको निर्वाचनलाई लक्षित गरि ‘एक पालिका, एक पत्रकार’ खटाउने निर्णय गरेको छ । आगामी वैशाख ३० गते हुने स्थानिय निर्वाचनलाई मर्यादित, व्यवस्थित र प्रभावकारी रुपमा सञ्चार माध्यमको तर्फबाट भुमिका निर्वाह गर्दै सामाग्री प्रकाशन, प्रसारण गर्ने उद्देश्यले जिल्लाका दश वटा पालिकामा... पुरा पढ्नुहोस
स्वर्गिय ईन्जिनियर थापाको प्रथम स्मृति दिवसमा प्रेम स्मृतिग्रन्थ लोकार्पण
- 3 बर्ष, 2 महिना अगाडि
- १८ चैत्र २०७८, शुक्रबार
बागलुङ चैत १८ । स्वर्गिय ईन्जिनियर प्रेम थापाको प्रथम स्मृति दिवसको अवसरमा प्रेम स्मृतिग्रन्थ लोकार्पण गरिएको छ । गलकोट नगरपालिका वडा नं ७ मल्ममा जन्मेका स्वर्गिय थापाको निवास बागलुङ नगरपालिका–१ रामरेखामा एक कार्यक्रमका बिच बगाले थापा क्षत्री समाज धौलागिरीका अध्यक्ष तथा पुर्व एस एस पी भिम बहादुर थापाले लोकार्पण गरेका... पुरा पढ्नुहोस
ताकमको हिलापोखरीमा माओवादी केन्द्रको निर्वाचन परिचालन समिति गठन
- 3 बर्ष, 2 महिना अगाडि
- १७ चैत्र २०७८, बिहीबार
म्याग्दी, १७ चैत । म्याग्दीको धवलागिरी गाउँपालिका– ७ ताकमस्थित हिलापोखरीमा नेकपा माओवादी केन्द्रले निर्वाचन परिचालन समिति गठन गरेको छ । नेकपा माओवादी केन्द्र धवलागिरी गाउँपालिका कमिटी र वडाकमिटीको पदाधिकारीको उपस्थितमा हिलापोखरीमा ज्ञानबहादुर परियार संयोजक र रेशम परियार सह–संयोजक रहेको २५ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको हो । वडा कमिटीले... पुरा पढ्नुहोस
कला संस्कृतीको संरक्षण गर्न नयाँ वर्षमा गलकोट कन्सर्ट
- 3 बर्ष, 2 महिना अगाडि
- १६ चैत्र २०७८, बुधबार
थम्मन थापा बागलुङ चैत १६ । कोरोना माहामारी घटदै जान थालेपछि अहिले देशभर मेला महोत्सवहरु बाक्लै आयोजना हुने गरेका छन । लामो समय मेला महोत्सव नहुँदा दर्शकहरुलाई सांस्कृतिक प्यास मेटने अवसर मिलेको थिएन अहिले मेला, महोत्सव, कन्सर्ट हुन लागेपछि देशका अमुल्य गहना कलाकारहरु पनि व्यस्त हुन थालेका छन । दर्शकलाई... पुरा पढ्नुहोस