मुलुक

व्याख्यात्मक घोषणासहित एमसिसी सम्झौता पारित

काठमाण्डाै १५ फागुन । अन्ततः प्रतिनिधिसभाको आजको दोस्रो बैठकले ‘नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)बीच भएको अनुदान सहायता सम्झौता बहुमतले पारित गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले व्याख्यात्मक घोषणासहितको प्रस्ताव पारित गर्न सभामा प्रस्तुत गर्र्नुभएको थियो । सो प्रस्तावलाई ध्वनिमतले पारित गरिएको हो । लामो बहस... पुरा पढ्नुहोस

नगरपालिकामा श्रम डेस्क स्थापना गर्न क्युपेकको माग

म्याग्दी १५ फागुन । नेपाल बिजुली, पेन्टर, प्लम्वर तथा निर्माण मजदुर यूनियन क्युपेक नेपाल म्याग्दीले बेनी नगरपालिकामा श्रम डेस्क स्थापनाका लागि माग गरेको छ । आइतवार क्युपेकका जिल्ला सचिव पूजा छन्त्याल र अध्यक्ष महा प्रसाद राईले बेनी नगरपालिकाका उप प्रमुख सञ्जु बरुवाललाई श्रम डेस्क स्थापनाको माग गर्दै सो सम्वन्धि कार्यविधि... पुरा पढ्नुहोस

प्रेस सेन्टर बागलुङले सबै पालिकामा तालिम र प्रशिक्षण गर्ने

  बागलुङ, १५ फागुन । प्रेस सेन्टर नेपाल बागलुङको पुर्ण बैठक गलकोट नगरपालिका वडा नं १० पाण्डवखानीमा सम्पन्न भएको छ । बैठकले संगठनलाई समय सापेक्ष अगाडी बढाउँदै पत्रकारहरुको हक हित र अधिकारको निमित्त विभिन्न निर्णय गरेको छ । संगठनको गत कात्तिकमा बागलुङ बजारमा सम्पन्न सम्मेलनको समिक्षा गर्दै जिल्लाका १० वटै... पुरा पढ्नुहोस

बेनी नगरपालिकामा अम्विका ढुङ्गानाको नेतृत्वमा अनेम संघ (क्रान्तिकारी) गठन

बेनी, १४ फागुन । बेनी नगरपालिकामा नेकपा (माओवादी केन्द्र ) पाटी निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) गठन गरिएको छ । नगरपालिकामा शनिबार अनेम संघको (क्रान्तिकारी) दोस्रो नगर ेभेलाले अम्विका ढुङ्गानाको नेतृत्वमा ३५ सदस्यीय कमिटी गठन गरिएको हो । संघको उपाध्यक्षमा संगिता परियार छन्त्याल, सुनिता सापकोटा, सचिवमा मैनकला राई (सोनिया),... पुरा पढ्नुहोस

मौवाफाटँमा माओवादीको कार्यालय स्थापनाः कांग्रेस र एमालेका नेता तथा कार्यकता प्रवेश (तस्विरसहित )

म्याग्दी, १४ फागुन । नेकपा माओवादी केन्द्र रघुगंगा गाउँपालिका कमिटीले मौवाफाँटमा पाटी कार्यालय स्थापना गरेको छ। आगामी स्थानीय तह लक्षित गरे शनिबार मौवाफाँटमा स्थापना भएको पाटी कार्यालयको उद्घाटन गण्डकी प्रदेश सभा सदस्य विनोद केसीले गर्नुभएको हो । पाटी कार्यालय स्थापनाको अवसरमा नेकपा एमाले र नेपाली कांग्रेसबाट एक दर्जन बढी कार्यकर्ता... पुरा पढ्नुहोस

एमाले–काँग्रेस मिल्दा आउन सक्ने ४ परिणाम

अमेरिकी सहयोग परियोजना एमसीसीसँगको सम्झौताका कारण मुलुकको राजनीतिक समीकरणमा फेरबदल आउने सम्भावना बढ्दै गएको छ । बिहीबारयताका विभिन्न घटनाक्रमले राजनीतिक समीकरण बदलिने संकेत गरेका हुन् । खासगरी सत्तारुढ दलभित्र एमसीसीमा समान धारणा नबनेपछि हालको समीकरण नै बदलेर काँग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले विकल्पमा पाइला चाल्न सुरु गरिसकेका छन् ।... पुरा पढ्नुहोस

ढोरपाटनमा सुरु भयो सिकारयाम

बागलुङ, १२ फागुन । ढोरपाटन सिकार आरक्षमा यस वर्षको दोस्रो सिकारयाम सुरु भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यस यामका लागि नौ नाउर र सात झारलको सिकार कोटा तोकेको छ । प्रतिस्पर्धाबाट सिकार गराउन विभागले बुधबार दरभाउपत्र आह्वान गरेको आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले जानकारी दिनुभयो... पुरा पढ्नुहोस

बलेवा विमानस्थलमा धावनमार्गको कालोपत्र

बागलुङ १२ फागुन । लामो समयदेखि कालोपत्रको पर्खाइमा रहेको बलेवा विमानस्थलको धावनमार्ग कालोपत्रले सार्थकता पाउन थालेको छ । धावन मार्ग कालोपत्रसँगै जहाज चल्नेमा यहाँका स्थानीयवासी आशावादी भएका छन् । अहिले विमानस्थल धावनमार्ग धमाधम कालोपत्र जारी छ । २०७७ फागुनमै कालोपत्र सम्पन्न गर्नुपर्ने काम पटक–पटक प्रभावित बन्दै आएको थियो । अहिलेसम्म... पुरा पढ्नुहोस

बागलुङमा तीन वर्षमा चैत्राष्टमी मेला हुँदै

बागलुङ १२ फागुन । कोभिड–१९ ले दुई वर्षयता मेला, महोत्सव प्रभावित छन् । यहाँको ऐतिहासिक चैत्राष्टमी मेला पनि त्यसबाट अछुतो रहनसकेन । विसं २०७५ पछि रोकिएको मेला यो वर्ष हुने भएको छ । आउँदो चैत २४ देखि २८ गतेसम्म मेला गर्न लागिएको हो । पाँच दिनसम्म चल्ने मेलाको तयारी थालिएको... पुरा पढ्नुहोस

जापानमै अस्ताए शिखका चमान सिंह पाईजा

जपान १० फागुन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ५ शिख घर भई हाल जापानमा रहनुभएका एक व्यक्तिको निधन भएको छ । जापानको आईचि केन टोयोटा सिईमा रहेको कम्पनीमा विगत २१ वर्षदेखि कार्यरत रहनुभएका शिखका ४९ वर्षीय चमान सिंह पाईजा मगरको मृत्यु भएको हो । फेब्रुअरी १३ मा कम्पनीमा कार्यरत रहेकै अबस्थामा... पुरा पढ्नुहोस