मुलुक

वरिष्ठ शिक्षाप्रेमी भक्ति हिराचनलाइ जनबाल माबिद्वारा सम्मान 

  सुशीलबाबू थकाली मुस्ताङ, ८ जेठ । मुस्ताङको घरपझोङ गाउँपालिका वडा नम्बर-२ मार्फा गाउँमा अवस्थित श्री जनबाल माध्यमिक बिधालयको अभिभावक भेला - २०८० सम्पन्न भएको छ । सोही अवसरमा मार्फा गाउँका वरिष्ठ समाजसेवी, शिक्षाप्रेमी एवम् पुर्व जिल्ला सभापति भक्ति हिराचलाइ बिधालयले सम्मान गरेको हो । बिधालयको वार्षिक कार्यक्रम अनुसार यसपटक... पुरा पढ्नुहोस

मौरिस हर्गोज पदमार्गको प्रर्वद्धन टोली अन्नपूर्ण आधार शिविर प्रस्थान

  अन्नपूर्ण ५ जेठ । म्याग्दी स्थित अन्नपूर्ण प्रथम हिमालको पहिलो आरोही मौरिस हर्गोजको नाममा पहिचान गरिएको पदमार्ग प्रर्वद्धन थालिएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ४ मा रहेको यो हिमाल आठ हजार ९१ मिटर अग्लो छ । नारच्याङ देखि अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने पदमार्गको प्रर्वद्धनका लागि जनप्रतिनिधि,... पुरा पढ्नुहोस

पोखरेबगर–चित्रे सडक कालोपत्रे गर्न सुरु

  म्याग्दी, २ जेठ । म्याग्दीको प्रमुख पर्यटकियस्थल घोडेपानी जोड्ने अन्नपूर्ण गाउँपालिका वडानम्वर ६ पोखरेबगर हुँदै घार र वडानम्वर ५ को शिख– चित्रे सडकमा कालोपत्रे गर्न थालिएको छ। मार्ग खुलेको करिब १५ बर्षपछि अठार किमि पाँच सय ४० मिटर दुरीको अन्नपूर्ण गाउँपालिकाको पोखरेवगर– शिख– चित्रे सडक अन्तरगत शिखको मुलपानीमा कालोपत्रको... पुरा पढ्नुहोस

कालिसारमा लालीगुराँस पार्क

  म्याग्दी, १ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ६ कालिसारस्थित घना जंगलको विचमा लालीगुराँस पार्कको पूर्वाधार निर्माण भईरहेको छ। घोडेपानी र पुनहिलमा घुम्न आउने पर्यटकको बसाई लम्ब्याउने उद्देश्यले पार्क निर्माण कार्य अघि बढाईएको हो । डिभिजन वन कार्यालयबाट विनियोजित बजेटमार्फत पर्यटक रमाउने पूर्वाधार निर्माण गरिरहेको घोडेपानी होटल ब्यवसायी एवम् लालीगुराँस... पुरा पढ्नुहोस

टोपबहादुर रायमाझी पक्राउ

    नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीलाई प्रहरीले पक्राउ गरेको छ । रायमाझी काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ परेका हुन् । उनीविरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएको थियो ।गत बैशाख २० पक्राउ पुर्जी आउँदा रायमाझी फरार थिए । पूर्वमन्त्री रायमााझी भैरहवामा केही समय बसेर काठमाडौं आएको प्रहरी प्रधान कार्यालयले... पुरा पढ्नुहोस

खादा र माला प्रयोग नगर्न मन्त्री जुग्जालीको आग्रह

  पोखरा, ३१ वैशाख । गण्डकी प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात व्यवस्थापन मन्त्री रेशमबहादुर जुग्जाली (सुविन)ले भेटघाट र शुभकामना दिन आउनेहरुलाई खादा र माला प्रयोग नगर्न आग्रह गर्नुभएको छ । म्याग्दी प्रदेशसभा क्षेत्र (ख) बाट निर्वाचित नेकपा (माओवादी केन्द्र)का जिल्ला संयोजक समेत रहेका जुग्जालीले शुभकामना दिन आउनेहरुलाई माला र... पुरा पढ्नुहोस

मोहरेडाँडामा पर्यटक आकर्षित

  म्याग्दी, २४ बैशाख । विदेशी पर्यटकको रोजाईमा पर्ने चर्चित अन्नपूर्ण पदमार्ग अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८, राम्चेमा पर्ने महरेडाँडाको सुन्दरतामा पर्यटक आकर्षित हुन थालेका छन् । समुन्द्री सतहदेखि तीन हजार तीन सय मिटरको उचाइमा अवस्थित महरेडाँडामा बाह्रय पर्यटकको चाप बढ्दै गएको छ। डाक्टर महाविर पुनको सक्रियतामा स्थापित पर्यटकियस्थल मोहरेडाँडामा पुग्ने... पुरा पढ्नुहोस

राजनीतिक पूर्वाग्रह राखेर नक्कली भुटानी शरणार्थी प्रकरणमा जोेड्ने दुस्प्रयास भयोः प्रदेशसभा सदस्य जुग्जाली

  म्याग्दी, २३ बैशाख । गण्डकी प्रदेश सभा सदस्य रेशम बहादुर जुग्जालीले नक्कली भुटानी शरणार्थीमा प्रकरणमा आफु कुनै पनि काममा संग्लन नभएको बताउनुभएको छ। शरणार्थी प्रकरणमा संग्लन रहेको भनेर भ्रमपूर्ण समाचार सामाजिक संजाल र केही अनलाईनमा आएपछि शनिबार बेनीमा पत्रकार सम्मेलन गर्दै जुग्जालीले आधिकारिक पुष्ट्याई हुने प्रमाण र तथ्य विना... पुरा पढ्नुहोस

गलकोट नगर अस्पतालमा अत्याधुनिक डिजिटल एक्सरे सेवा

  थम्मन थापा                                            बागलुङ वैशाख २२ । गलकोट नगर अस्पतालमा आजबाट अत्याधुनिक प्रविधिको डिजिटल एक्सरे सेवा सुरु गरिएको छ । गलकोट नगरपालिकाको आर्थिक सहयोगमा अत्याधुनिक प्रविधिको डिजिटल एक्सरे मेसिन... पुरा पढ्नुहोस

पर्यटकले मन पराए अर्गानिक खानाका परिकार

  म्याग्दी, २१ बैशाख । म्याग्दीका पर्यटकियस्थलमा पुग्ने पर्यटकले गाउँमा उत्पादित बस्तुको परिकार खाना रुचाउने गर्छन् । पछिल्लो समय अधिकांश पर्यटकियस्थलमा संचालित होटलमा पर्यटकको मुख्य रोजाइ नै अर्गानिक खाना पर्न थालेको हो । पर्यटकको आगमन आवातजावत बढी क्षेत्रका होटलमा बजार केन्द्रित खाना भन्दा फापर र कोदाको पीठाको ढिडो र रोटी,... पुरा पढ्नुहोस