मुलुक

ढोरपाटन घुम्न आउने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि

बागलुङ २५ फागुन । पर्यटकीय गन्तव्य ढोरपाटन घुम्न आउने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । यस वर्ष नौ हजार पर्यटक ढोरपाटन पुगिसकेका छन् ।चालु आर्थिक वर्ष २०७९/८० को फागुन तेस्रो सातासम्म नौ हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक ढोरपाटन भ्रमणमा आइसकेको ढोरपाटन शिकार आरक्षका सूचना अधिकारी मन्दिप पङ्गेनीले जानकारी... पुरा पढ्नुहोस

‘पालिकाको आयस्रोत बढाउन स्थानीय स्रोत साधनको प्रयोग र उत्खनन् गर्नुपर्छ’

  म्याग्दी, २४ फागुन । पोखरा महानगरपालिकाका सल्लाहकार समितिका संयोजक एवम् अर्थ विद आनन्दराज मुल्मीले म्याग्दीका पालिकाले स्थानीय स्रोत साधन अधिकत्तम रुपमा प्रयोग गर्न आग्रह गर्नुभएको छ। संघिय सरकारको भरमा संचालन रहेका पालिकाले स्थानीय स्रोतसाधन अधिकत्तम प्रयोग र उत्खनन् गर्न सकेमा आम्दानीका स्रोतहरु बढ्ने बताउनुभयो । पर्यटन ब्यवसायी महिला संघ... पुरा पढ्नुहोस

योजना तर्जुमा प्रकृयामा द्धन्द्धपीडितको सवाल बिषयमा अन्तरक्रिया

म्याग्दी, २३ फागुन । म्याग्दी सदरमुकाम बेनीमा स्थानीय तहको योजना तर्जुमा प्रकृयामा द्धन्द्धपीडितको सवालको बिषयमा मंगलवार अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । द्धन्द्धपीडित अधिकार मञ्च, म्याग्दीको आयोजनमा भएको कार्यक्रममा सहभागीहरुले तत्कालिन शसस्त्र युद्धको समयमा पीडित बनेकाहरुको लागि स्थानीय सरकारहरुले आफ्ना योजना तर्जुमा गर्दा विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए ।... पुरा पढ्नुहोस

बेनी–जोमसोम सडक : भिरकाटेमा सुरुङ निर्माणको तयारी

म्याग्दी, २३ फागुन । कालीगण्डकी करिडोर सडकखण्ड अन्तरगत बेनी–जोमसोम खण्डमा अक्करे पहाडमा सुरुङ निर्माणको तयारी भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ भीरकाटे भन्ने ठाउँमा विगत केही वर्षदेखि वर्षाको समयमा सडक बाढीले बगाउने र अवरुद्ध हुने समस्या समाधानका लागि सुरुङ निर्माणका लागि अध्ययन अघि बढाइएको हो । यहाँ झण्डै तीन सय... पुरा पढ्नुहोस

‘प्रचण्ड’को अभिव्यक्तिविरुद्धको रिट सर्वोच्चमा दर्ता

काठमाडौँ २३ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध सर्वोच्चमा दायर गरिएको रिट दर्ता भएको छ । मुद्दाको फागुन २५ गतेलाई पेसी तोकिएका सर्वोच्च अदालतका सहायक प्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए । अधिवक्ता ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकी लगायतले प्रचण्डविरुद्ध रिट हालेका थिए । २०७६ माघ १ मा माघीको अवसरमा टुँडिखेलमा... पुरा पढ्नुहोस

वाईसीयल म्याग्दीको ५ बुँदे मागसहित प्रधामन्त्रीलाई ज्ञापनपत्र

  म्याग्दी, २३ फागुन । नेकपा माओवादी केन्द्र निकट योङ कम्युनिष्ट लिग (वाईसीयल) म्याग्दीले ५ बुदे मागसहित प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएका छन् । वाईसियल म्याग्दीले प्रधामन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई देशमा गणतन्त्रलाई संस्थागत, शान्ति, विकास, समृद्धि र सुशासन लगायतको विषयमा ध्यानाकर्षण गराउदै जिल्ला प्रशासन कार्यालय म्याग्दी मार्फत ज्ञापनपत्र बुझाएका हुन् । वाईसियले... पुरा पढ्नुहोस

प्रचण्ड विरुद्ध मुद्दा : संविधान र व्यवस्था मास्ने षड्यन्त्र

गोविन्द आचार्य / नेपालमा यसै साताका तीन वटा मात्रै घटनालाई नजिकैबाट नियालेर हेर्ने हो भने देशको विद्यमान संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था उल्ट्याउन सकिन्छ कि भनेर प्रतिगामी चलखेल सुरु भएको आभास मिल्दछ । खास गरी प्रधानमन्त्री एवम् संघीय लोकतान्त्रिक गणतन्त्रका प्रमुख संस्थापक पुष्पकमल दाहाल “प्रचण्ड” विरुद्ध जनयुद्धकालका घटनामा रिट... पुरा पढ्नुहोस

गण्डकीमा खानेपानी र बिजुलीको लक्ष्य अधुरै

पाेखरा २१ फागुन । प्रदेश स्थापनापछि विसं २०७४ मा गठित गण्डकी प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद्को बैठकले दुई वर्षभित्रैमा प्रदेशका सबै घरधुरीमा खानेपानी र बिजुली पुर्याउने निर्णय गरेको थियो । यो बीचमा प्रदेशसभाको पहिलो कार्यकाल बित्यो । चारवटा सरकार बने । मुख्यमन्त्री र मन्त्रीहरू फेरिए पनि प्रदेश सरकारका प्राथमिकताप्राप्त योजना भने... पुरा पढ्नुहोस

मालिकामा माओवादीको पालिका कमिटि पुर्नगठन

  म्याग्दी, २० फागुन । नेकपा (माओवादी केन्द्र) मालिका गाउँ पालिका कमिटिको पुर्नगठन भएको छ । माओवादी केन्द्र म्याग्दीले सञ्चालन गरेको जनतासँग पार्टी अभियान अन्तरगत शनिबार दरवाङमा आयोजना गरेको कार्यकर्ता भेलाबाट पालिका कमिटिको संयोजक र सचिव चयन गरिएको हो । कमिटिका तत्कालिन अध्यक्षले राजिनामा र सचिव वैदेशिक रोजगारमा गएकाले रिक्त... पुरा पढ्नुहोस

पर्वतको ठुलीपोखरीमा भोलिदेखि हुने बृहद स्वास्थ्य शिविरको तयारी पुरा

पर्वत २० फागुन – पर्वतको कुश्मा नगरपालिका वडा नं. १२ ठुलीपोखरीमा भोली फागुन २१ गतेदेखि आयोजित बृहद विशेषज्ञ स्वास्थ्य शिविरको तयारी पुरा भएको छ । निजामती सेवा दिवसको अवसर पारेर निजामती कर्मचारी अस्पताल काठमाण्डौको आयोजना तथा कुश्मा नगरपालिकाको सहआयोजनामा ठुलीपोखरी प्राथमिक स्वास्थ्य केन्द्रमा संचालन हुने शिविरको सवैजसो तयारी पुरा भएको... पुरा पढ्नुहोस