मुलुक

थप ९ जनामा कोरोना पुष्टिसंगै नेपालमा संक्रमितको संख्या २५८

  काठमाडौं, २ जेठ । थप ९ जनामा कोरोना भाइरसको संक्रमणसंगै नेपालमा संक्रमितको संख्या २ सय ५८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार बिहान जारी गरेको प्रेस विज्ञप्तिका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भेरी अस्पताल नेपालगञ्जमा भएको परीक्षणमा थप ९ जनामा संक्रमण भेटिएको हो । स्वास्थ्य तथा... पुरा पढ्नुहोस

लकडाउनको ५२ औं दिनः देशभर कडाइ

म्याग्दी, १ जेठ । सरकारले लकडाउनलाई आजदेखि पुनः कडाइका साथ लागू गरेको छ । लकडाउनले अर्थतन्त्रमा असर पारेको भन्दै सरकारले आइतबारदेखि सवारी साधन सञ्चालनका लागि केही सहज बनाएको थियो । उपत्यकामा टाइम कार्ड लागू गरी कर्मचारीहरुको सवारी साधन सञ्चालन गर्न दिएको थियो । लकडाउन खुकुलो बनाएसँगै कोरोना संक्रमितको संख्या पनि... पुरा पढ्नुहोस

नेपालमा कोरना संक्रमितको संख्या २४६ पुग्यो

  काठमाडौं । नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २४६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । विहिबार पूर्वी नवलपरासीका एक जनामा कोरोना संक्रमण पुष्टिसंगै सो संख्या पुगेको हो । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा देवचुली नगरपालिका–१२ का ४९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो । आजै काठमाडौं र... पुरा पढ्नुहोस

जेठ १८ गतेसम्म हवाई उडान र सीमा नाका बन्द थपियो

काठमाडौँ । सरकारले अन्तर्राष्ट्रीय र राष्ट्रीय हवाई उडान र सीमा नाका जेठ १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले हवाई उडान र सीमा नाका जेठ १८ सम्म बन्द गर्ने निर्णय गरेको हो । बैठकले छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या बढिरहेका बेला सीमा नाका बन्दसँगै... पुरा पढ्नुहोस

नेपालमा कोरना संक्रमित संख्या ९९ पुग्यो : एकैदिन थपिए १७ जना संक्रमित

म्याग्दी, २४ बैशाख । नेपालमा कोराना संक्रमितको संख्या ९९ पुगेको छ । बुधबार पर्सा (बीरगञ्ज) का १७ जनामा संक्रमण पोजेटिभ देखिएसँगै नेपालमा संक्रमितको संख्या ९९ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार बुधबार राष्ट्रिय परीक्षण प्रयोशालामा परीक्षण भएका नमुनामध्ये १७ वटा पोजेटिभ देखिएका छन् । २ महिने शिशुदेखि ६६ वर्ष... पुरा पढ्नुहोस

नेपालमा कोरना संक्रमित संख्या ६९ पुग्यो : एकैदिन थपिए १० जना संक्रमित

म्याग्दी, २१ बैशाख । नेपालमा कोराना संक्रमितको संख्या ६९ जना पुगेको छ । आइतबार स्वास्थ्य मनत्रालयले नियमित पत्रकार सम्मेलनमार्फत् थप १० जनामा संक्रमण भएको जानकारीसंगै सो संख्या पुगेको हो । पर्सामा १ जना र बाँकेको नेपालगन्जमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले ९ जना... पुरा पढ्नुहोस

अन्तराष्ट्रिय मजदुर दिवसले नछोएका मजदुर (फोटो कथा)

बेनी (म्याग्दी) १९ वैशाख । अन्तराष्ट्रिय मजदुर दिवसको दिन आज सार्वजनिक विदा दिईएको छ । विहानैदेखि सामाजिक सञ्जालमा मजदुर दिवसको अवसरमा चम्कीला शुभकामना सन्देशहरु आइरहेका छन् । मन्त्री, सांसद देखि सबैका फेसबुक वालमा श्रमीकका लागि मिठा शुभकामना आइरहँदा म्याग्दी सदरमुकाम बेनी स्थित म्याग्दी नदी नियन्त्रण योजनामा भने मजदुरहरु काम गर्न... पुरा पढ्नुहोस

नेपालमा कोरोना संक्रमितको संख्या ५४ पुग्यो, १६ जना उपचारपछि निको भएर घर फर्किए

काठमाडौं १६ वैशाख । नेपालमा संक्रमितको संख्या ५४ पुगेको छ । मंगलवार रौतहटका २४ र ३५ वर्षिय पुरुषमा संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ५४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिनुभयो । भारतबाट आएर कवारेन्टाइनमा बसिरहेका उनीहरुको नमुना परीक्षण गर्दा पोजेटिभ देखिएको हो । राष्ट्रिय... पुरा पढ्नुहोस

नेपालमा १२ जना कोरोना संक्रमित निको भएर घर फर्किए

वैशाख १३ । नेपालमा विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसबाट शनिबारसम्म ४९ जनामा कोरोना संक्रमण पोजेटिभ देखिँदा १२ जना उपचारपछि निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भरतपुर अस्पतालमा उपचाररत २७ वर्षिय पुरुष शनिबार निको भएर घर फर्किएका छन् । यसअघि शुक्रबार धौलागिरी अस्पतालबाट १९ वर्षिया... पुरा पढ्नुहोस

गाउँ ,स्थानीय तह र कोभिड १९ ले उब्जाएको प्रश्नहरु !

तारामिलन छन्त्याल १२ वैशाख । गाउँको आफ्नै सभ्यता छ । गाउँ मानब जातिको बासस्थान मात्र होईन आदिम इतिहास हो । गाउँले आटोढिडो, खोले, फाडो मात्रै उब्जाएको छैन् गाउँले आदिम सभ्यता बचाएर राखेको छ । गाउँलेको भाषा स्वार्थी हुदैन् । आत्मियता र प्रेम पनि कपटी हुदैन । हिजो गाउलेहरुको छाक टार्ने... पुरा पढ्नुहोस