मुलुक

नेपालमा कोरोना संक्रमितको कूल संख्या २०९९ पुग्यो

काठमाडौं २० जेठ । नेपालमा थप २८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले मंगलबारको नियमित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन् । सोमबार २८८ जना संक्रमित थपिएसँगै नेपालमा कूल कोरोना संक्रमतिको संख्या २०९९ पुगेको छ । यस्तै उनले थप ४५ जना... पुरा पढ्नुहोस

पर्वतमा पनी कोरोना संक्रमण पुष्टी, एकैदिन ५ जना संक्रमित, गण्डकीमा संक्रमित संख्या ३७ पुग्यो

पोखरा २० जेठ । पर्वतमा कोरोना संक्रमण पुष्टी भएको छ । मंगलबार गण्डकी प्रदेशमा कोरोना भाइरसका १० नयाँ संक्रमित थपिएका छन् । स्याङ्जा र पर्वतका ५–५ जना गरि मंगलबार १० नयाँ संक्रमित थपिएका हुन् । पर्वतमा एकै दिन ५ नयाँ संक्रमित थपिएका छन् । जिल्लाको फलेबास नगरपालिकाका २ र महाशिला... पुरा पढ्नुहोस

दरबार हत्याकाण्डको १९ वर्ष पूरा

जेठ १९ काडमाण्डाै । आज जुन १, नेपाली क्यालेन्डरअनुसार १९ जेठ । नेपालको इतिहासमा कालो दिन । १९ वर्षअघि आजकै दिन दरबार हत्याकाण्ड हुँदा राजा वीरेन्द्र शाह र रानी ऐश्वर्यासहित राजपरिवारका १० सदस्य मारिए ।  अधिराजकुमारी श्रुती, अधिराजकुमार निराजन, राजा वीरेन्द्रका भाई धिरेन्द्र शाहलगायत ९ जनाले घटनास्थलमै ज्यान गुमाएका थिए... पुरा पढ्नुहोस

बाँकेमा बस र ट्रक ठोक्किँदा १२ को मृत्यु, २१ घाइते

जेठ १९ गते ।  बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित पूर्व पश्चिम राजमार्गमा गए राति भएको सडक दुर्घटनामा १२ जनाको मृत्यु भएको छ । भारतबाट घर फर्केका नागरिकलाई लिएर नेपालगञ्जदेखि सल्यान  जाँदै  गरेको ना ५ ख ५९९५ नम्बरको हायस गाडी रोकिराखेको बा४ख ९०६४ नम्बरको ट्रकमा गए राति करिब १२ बजे ठोक्किएर दुर्घटना भएको... पुरा पढ्नुहोस

थप १६६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, संक्रमितको संख्या १५६७ पुग्यो

काठमाडौँ १८ जेठ । पछिल्लो २४ घण्टामा देशभर १६६ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १ हजार ५६७ पुगेको छ । स्वास्थ्य मन्त्रालयले आइतबारको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले सो जानकारी दिएका हुन् । प्रवक्ता देवकोटाका अनुसार पोखरामा रहेको प्रयोगशालामा तनहुँका एक... पुरा पढ्नुहोस

एकैदिन थपिए १८९ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या १४ सय नाघ्यो

म्याग्दी १७ जेठ । नेपालमा एकैदिन १८९ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १४०१ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले शनिबारको नियमित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार, थपिएका संक्रमितमध्ये १८५ जना पुरुष र ४ जना महिला रहेका छन् । प्रवक्ता... पुरा पढ्नुहोस

गणतन्त्र दिवस र जेसीज स्थापना दिवसमा बेनीमा दिप प्रज्वलन ( तस्बिर र भिडियो)

म्याग्दी १५ जेठ । गणतन्त्र दिवस र म्याग्दी जेसीजको स्थापना दिवसको अवसरमा म्याग्दी सदरमुकाम बेनीमा दिप प्रज्वलन गरिएको छ । म्याग्दी जेसीले संगमचोकमा सिमित मानिसहरुलाई मात्रै सहभागी गराएर दिवसको अवसरमा दिप प्रज्वलन गरि दिवस मनाएको हो । https://www.youtube.com/watch?v=2pfJ0hcb35Y नेपाल सरकारले हालै भारतले अतिक्रमण गरेका जमिनहरुलाई समेत समेटेर जारी गरेको नेपालको... पुरा पढ्नुहोस

बागलुङको तमान र बडिगाडका ६ जनामा कोरोना संक्रमण पुष्टि

बागलुङ १३ जेठ । बागलुङमा फेरी ६ जनामा कोरोना संक्रमण देखिएको छ । पोखराको स्वास्थ्य बिज्ञान प्रयोगशालामा गरिएको स्वाब पीसीआर परीक्षणमा जिल्लाको तमानखोला गाउँपालिकाको धनगौ ज्योति मावि क्वारेन्टिनमा रहेका ४ जना र बडिगाड गाउँपालिकाको त्रिभुवन मावि क्वारेन्टिनमा रहेका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । गण्डकी प्रदेश कोरोना नियन्त्रण... पुरा पढ्नुहोस

थप ९० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, नेपालमा संक्रमितको सख्ंया ७७२ पुग्यो

काठमाण्डौ १३ जेठ । नेपालमा कोरोना संक्रमितको सख्ंया ७७२ पुगेको छ । मंगलबार थप ९० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमार्फत नेपालमा संक्रमितको संख्या ७७२ पुगेको जानकारी दिनुभयो । नेपालमा अहिले संक्रमण ४६ जिल्लामा पुगेको छ । मन्त्रालयका अनुसार संक्रमित... पुरा पढ्नुहोस

प्रधानमन्त्री ओलीको सम्बोधन : कुल जनसंख्याको दुई प्रतिशतको कोरोना परीक्षण गरिने (पूर्णपाठ)

काठमाडौं १२ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणको लागि जारी लकडाउन र सम्भावित समस्या र जोखिम निराकरणको सम्बन्धमा सम्बोधन गर्नुभएको छ । सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै ओलीले ओलीले कोरोनाबाट बच्ने हालसम्मको भनेकै भाइरसलाई व्यक्तिबाट व्यक्तिमा सर्न नदिन सामाजिक दूरी कायम गर्ने र हरेक... पुरा पढ्नुहोस