धौलागिरी

जलजलाका कृषकलाई एक्काईस लाख अनुदान वितरण

सन्ताेष गाैतम / म्याग्दी १ असार । पर्वतको जलजला गाउपालीकाले कृषकहरुलाई ब्यवसायीक पशुपालनतर्फ आकर्षित गराउन यस वर्ष २१ लाख रुपैया भन्दा बढी अनुदान वितरण गरेको छ । गाउँपालीकाको पशु सेवा शाखाले ब्यवसायीक गाईभैसी, बाख्रा र कुखुरापालनमा कृषकहरुलाई आकर्षीत गरी मासु, दुध र अण्डाको उत्पादन वृद्धी गरी आत्मनिर्भर बनाउने उद्देश्यले अनुदान... पुरा पढ्नुहोस

मल्लाजमा जेष्ठ नागरीकलाई सम्मान

मल्लाज ३१ जेठ । पर्वतको जलजला गाउँपालीका ३ का ८० वर्ष भन्दा बढी उमेरका जेष्ठ नागरीकहरुलाई बिहीबार सम्मान गरिएको छ ।गाउँपालीका अन्तरगत ३ नम्बर वडा कार्यालयले ३६ जना जेष्ठ नागरीकहरुलाई नगद एक हजार रुपैया सहित, झुल र दोसल्ला ओढाएर सम्मान गरेको हो । जेष्ठ नागरीक सम्मान कार्यक्रममा वडाको प्रस्तावमा गाउँपालीकाले... पुरा पढ्नुहोस

तातोपानीमा गुञ्जीयो बालश्रमका कविता

सन्दीप खत्री बेनी नगरपालिका ४ स्थित सिंगा तातोपानी मंगलबार बालश्रम सम्बन्धीका कविताले गुञ्जयमान भयो । बाल श्रम विरुद्धको अवसरमा म्याग्दी साहित्य सञ्चारको मूल आयोजनमा सरस्वती माबी सिंगा तातोपानी म्याग्दीमा धौलागिरी माबी सिंगा र सरस्वती माबीका विद्यार्थीहरु माझ भएको खुल्ला कविता प्रतियोगिताले तातोपानी गुञ्जयमान भएको हो । दुई विद्यालयका २० जना... पुरा पढ्नुहोस

बाँसखर्कमा निशूल्क स्वास्थ्य शिवीर सम्पन्न

बेनी २९ जेठ । पर्वतको जलजला गाउँपालीका १ बाँसखर्कमा मंगलबार जेष्ठ नागरीक तथा महिलाहरुको पाठेघर खस्ने समस्याको पहिचान तथा ब्यवस्थापन सम्बन्धि शिवीर सम्पन्न भएको छ । गाउँपालीकाको सहयोगमा वडा कार्यालयले आयोजना गरेको शिवीरमा १३० जना लाभान्वित भएका छन् । स्त्रीरोग बिशेषज्ञ हेमा छन्त्याल, जनस्वास्थ्य निरिक्षक भिमप्रसाद आचार्य, ल्याब टेक्नीसियन यामबहादुर... पुरा पढ्नुहोस

मल्लाजमा सिलाई कटाई तालीम सुरु

बेनी २३ जेठ । जलजला गाउँपालीका २ मल्लाजमा आधारभुत सिलाई कटाई तालीम सुरु भएको छ ।  महिलाहरुलाई सिप सिकाएर ब्यवसायप्रती आकर्षित र आत्मनिर्भर बन्न सघाउने उद्देश्यले गाउँपालीका र वडा कार्यालयले आयोजना गरेको तालीम ४५ दिनसम्म सञ्चालन हुने जनाइएको छ । दैनिक तिन समूहमा सञ्चालन हुने तालीममा ६० जनाको सहभागीता रहेको... पुरा पढ्नुहोस

मल्लाजमा पशु स्वास्थ्य शिवीर सम्पन्न

बेनी २३ जेठ । जलजला गाउँपालीका २ मल्लाजमा मंगलबार पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिवीर सम्पन्न भएको छ । गाउँपालीका अन्तरगतको पशु सेवा शाखाको आयोजनामा सम्पन्न एक दिने शिवीरमा २१६ घरधुरी कृषक लाभान्वित भएका छन् । दुई हजार ५७५ गाई, भैसी, गोरु, बाख्रा, कुखुरा, कुकुर, खरायो, हाँस, बिरालो र परेवाको... पुरा पढ्नुहोस

विश्वकर्मा हेल्पीङ हेण्ड्सद्वारा बागलुङका एन्जल विकको ११ बर्षको शैक्षिक अभिभावकत्व

  बागलुङ/काठेखोला, १५जेठ। विश्वकर्मा हेल्पीङ हेण्डस ऐराउण्ड ओल्ड संस्थाद्वारा बागलुङ जिल्लाको काठेखोला गाउँपालिका ५ बस्ने ७ बर्षिय ऐन्जल विकको ११ बर्षसम्म गुणस्तर शिक्षाको लागि अभिभावकत्व ग्रहण गर्दै ११ हजार आर्थिक सहयोग गरेको छ । संस्थाले क्यान्सर पीडित भएर उपचारको क्रममा मृत्यु भएका सैविर विकका छोरा एन्जलको १८ बर्षसम्म गुणस्तर शिक्षाका... पुरा पढ्नुहोस

म्याग्दी जेसीजलाई मोना जापानको स्वागत सम्मान

सन्दीप खत्री म्याग्दी जेसीजको प्रतिनिधित्व गरेर जापान पुगेका शाखा अध्यक्ष कमल विश्वकर्मा र कार्यकारीणी उपाध्यक्ष भरत रकाललाई मोना जापानले स्वागत तथा सम्मान गरेको छ । प्रवासी म्याग्देलीहरुको साझा संगठन मोना जापानले आईतबार जेसीजको एसिया प्यासिफिकमा सहभागीता जनाउन गएका विश्वकर्मा र रकाललाई सम्मान गरेको हो । सम्मान कार्यक्रममा बोल्दै म्याग्दी जेसीजका... पुरा पढ्नुहोस

मल्लाजमा नेकपाको शोकसभा

  जलजला, ७ जेठ । तत्कालीन एमाले र माओवादी केन्द्रको एकतापछि हालै घोषणा भएको नेपाल कम्युनिष्ट पार्टी जलजला गाउँपालिका ४ वडा कमिटिको आयोजनामा आईतबार मल्लाजमा शोकसभा सम्पन्न भएको छ । पार्टीका सदस्य एवं भुपु सैनिकका केन्द्रिय सचिवालय सदस्य चन्द्रबहादुर, सामाजिक अगुवा बलबहादुर र स्वर्गीय सूर्यबहादुर घर्ती क्षेत्रीकी आमा नैनकली जिसीको... पुरा पढ्नुहोस

बगरफाँटको नदी नियन्त्रण योजनामा अपारदर्शीताको गन्ध

    बेनी ६ जेठ । जलजला गाउँपालिकाको २ र ३ नम्बर वडामा पर्ने बगरफाँट र वारीबेनीमा कालीगण्डकी नदीको कटान नियन्त्रणका लागि उपभोक्ता समिति मार्फत सञ्चालित योजनामा अपारदर्शी गतिबिधि, ढिलासुस्ती र लापरबाही भएको स्थानीयबासीले गुनासो गरेका छन् ।जलउत्पन्न प्रकोप ब्यवस्थापन डिभिजन कार्यालय बाग्लुङसंग योजना निर्माणको सम्झौता गरेका उपभोक्ता समितिका पदाधीकारीहरुले... पुरा पढ्नुहोस