धौलागिरी

सरकारको आदेश विपरित जलजलामा कालीगण्डकी नदीको अबैध दोहन ( भिडियाेसहित )

बेनी १० साउन । सार्वजनीक खरिद ऐन, संघीय र प्रदेश सरकारको आग्रह तथा अदालतको आदेश विपरीत म्याग्दीको सदरमुकाम बेनीसंग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिकामा हेभी ईक्युभमेन्ट (एक्साभेटर प्रयोग गरेर कालीगण्डकी नदीको अबैध दोहन भएको छ । सार्वजनीक खरिद ऐनले ठेक्का प्रतिस्पर्धा बिना नदीजन्य बस्तुको उत्खनन र निकासी गर्न रोक लगाएको... पुरा पढ्नुहोस

लस्तीको पहिरोमा पुरिएर एकको मृत्यु, तीन घाइते, बिस घर विस्थापित

  म्याग्दी २ साउन । म्याग्दीको सदरमुकाम बेनीसंग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिका ७ र ८ मा पर्ने लस्तीमा पहिरो जाँदा एक जनाको मृत्य, तिन घाईते र बिस घर विस्थापित भएका छन् ।जलजला गाउँपालिका–८ लस्ती बेरनेटामा घर माथिबाट आएको पहिरोले पुरिँदा १७ वर्षिय विकास परियारको मृत्यु भएको प्रहरीले जनाएको छ... पुरा पढ्नुहोस

जलजलाकाको बजार क्षेत्रका मासु पसलको अनुगमन

बेनी ३० असार । जलजला गाउँपालिकाको बजार क्षेत्रमा दर्ता बिना अव्यस्थित रुपमा सञ्चालन हुदै आएका मासु पसलहरु कानुन र करको दायरामा आएका छन् ।गाउँपालिका अन्तरगतको पशु सेवा शाखा र जनप्रतिनिधिहरुको टोलीले अनुगमन र नियमनमा कडाई गरेपछि मापदण्ड पुरा गरेर मासु पसल दर्ता हुन थालेका हुन् । प्रशासनीक र नियमनकारी निकायको... पुरा पढ्नुहोस

मुस्ताङ ट्रिपर दुर्घटनाः मृतक १९ मध्ये १८ को सनाखत (नामावलीसहित)

  मुस्ताङ । मुस्ताङको दामोदरकुण्ड गाउँपालिका ३ स्याङ्बोचेमा  शुक्रबार दिउँसो ट्रिपर दुर्घटना हुँदा १९ जना मजदुरको ज्यान गएको छ  । भने १२ जना घाइते भएका छन् ।दुर्घटनामा मृत्यु भएका अधिकांश रोल्पा र दाङका रहेका छन् । मृत्यु हुनेमा १३ जना पुरुष र ६ जना महिला रहेका छन् । सडक निर्माण... पुरा पढ्नुहोस

पछिल्लो अपडेट: मुस्ताङमा टिप्पर दुर्घटनामा १९ जनाको मृत्यु

बेनी, २२ असार । मुस्ताङको दामोदरकुण्ड गाउँपालिका ३ ःयाङ्बोचेमा बा २ क २२१९ नम्बरको टिप्पर दुर्घटना हुँदा १९ जनाको मृत्यु भईसकेको छ । भने १३ जना घाइते भएका छन् । कालीगण्डकी सडक आयोजनाका काम गर्ने मजदुर दुर्घटनामा परेको जिल्ला प्रशासन कार्यालय मुस्ताङका प्रहरी हवल्दार रामबहादुर थापाले जानकारी दिए । उनीहरुको... पुरा पढ्नुहोस

मुस्ताङमा टिप्पर दुर्घटना : १५ को मृत्यु, १७ घाइते

बेनी, २२ असार ।मुस्ताङको  दामोदरकुण्ड गाउँपालिका ३ स्याङ्बोचेमा  बा २ क २२१९ नम्बरको  टिप्पर दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । कालीगण्डकी सडक आयोजनाका काम गर्ने मजदुर दुर्घटनामा परेको जिल्ला प्रशासन कार्यालय मुस्ताङका  प्रहरी हवल्दार रामबहादुर थापाले  जानकारी दिए । मृतकमा  ४ महिला र ११... पुरा पढ्नुहोस

जेसीजको आयोजनामा नेतृत्व विकास तालिम

सन्दीप खत्री म्याग्दी जेसीजको आयोजनामा बेनीमा एक दिने नेतृत्व विकास तालिम सम्पन्न भएको छ । युवाहरुको नेतृत्व र व्यक्तित्व विकासको क्षेत्रमा काम गर्दै आईरहेको जेसीजले बेनी बजार भित्र रहेका युवाहरु, विद्यार्थी, क्लव, आमा समूहरुका प्रतिनिधिहरु राखेर नेतृत्व विकास सम्बिन्धी तालिम प्रदान गरेको हो । बेनी नगरपालिका वडा नं. ८ को... पुरा पढ्नुहोस

बगरफाँटमा सिलाईकटाई तालीम उद्घाटन, उद्घोषणकला तालीम समापन

  सन्तोष गौतम / बेनी १६ असार । जलजला गाउँपालीका २ बगरफाँटमा शनिबार दुई महिने सिलाईकटाई तालीमको उद्घाटन र १५ दिने उद्घोषणकला तालीमको समापन गरिएको छ ।गाउँपालीकाको आर्थिक सहयोगमा वडा कार्यालयको आयोजना, बगरफाँट आमा र जनजाती समुहको सहआयोजनामा सञ्चालीत तालीमको उद्घाटन र समापन गाउँपालीकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले गर्नुभएको थियो... पुरा पढ्नुहोस

अन्नपूर्ण गाउँपालिका स्तरिय हाजिरी जवाफ कार्यक्रम

सन्दीप खत्री युवाहरुको व्यक्तित्व र नेतृत्व विकासका लागि स्थापित म्याग्दी जेसीजको गाउँ केन्द्रीत कार्यक्रमले तिव्रता पाउन थालेको छ । जिल्लामा रहेका ६ वटा स्थानीय तहमा जेसीजले विविध कार्यक्रम गर्ने योजना अन्तर्गत शुक्रबार अन्नपूर्ण गाउँपालिकामा गाउँपालिका स्तरिय हाजिरी जफाव प्रतियोगिता सम्पन्न गरेको शाखा अध्यक्ष कमल विश्वकर्माले बताएका छन् । म्याग्दी जेसीजले... पुरा पढ्नुहोस

जनप्रगतिशिल मञ्च ओमनको छलफल तथा भेटघाटमा कार्यक्रम

  मस्कट ओमन असार २ गते शुक्रबारको दिन जनप्रगतिशिल मञ्च ओमनको भेटघाट तथा नयाँ वर्ष २०७५ को नेपाली पात्रो प्रकाशित गरि संगठनको उपस्थिति लाई बलियो गरि अगाडि बढाउने योजना सहित आगामी हुने संगठन एकताको बारेमा महत्त्वपूर्ण छलफल मस्कट स्थित घाला राउन्डबोर्ड स्थित रहेको मो: मो किङ्ग रेस्टुरेन्टमा सम्पन्न भएको छ... पुरा पढ्नुहोस