धौलागिरी
बगरफाँटमा आयोजित दुई महिने सिलाई कटाई तालिम सम्पन्न
- 6 बर्ष, 4 महिना अगाडि
- २३ भाद्र २०७५, शनिबार
बेनी, २३ भदौँ । पर्वतको जलजला गाउँपालिका २ र ३ बगरफाटँका महिलाहरुको जीवनस्तर सुधार लागि आयोजना गरिएको दुई महिने सिलाईकटाई तालिम शनिबार सम्पन्न भएको छ । गाउँपालिकाको आयोजना, बगरफाँट आमासमुह तथा बगरफाटँ जनजाती समुहको सह–आयोजनामा सिलाईकटाई तालिम समापन तथा दिदिबहिनीहरुमा दर खाने कार्यक्रम सिद्धबाबा प्राथमिक विद्यालयमा आयोजना गरिएको हो... पुरा पढ्नुहोस
गलेश्वरमा तिज बिशेष कार्यक्रम सम्पन्न
- 6 बर्ष, 4 महिना अगाडि
- २२ भाद्र २०७५, शुक्रबार
म्याग्दी, २२ भदौ । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा तिज बिशेष कार्यक्रम शुक्रवार सम्पन्न भएको छ । नेपाली नारीहरुको महान पर्व तिजको अवसरमा नविन आनन्द योग, शाखा समिति गलेश्वर, गलेश्वर आमा समुह, शिव युवा क्लबको आयोजना र गलेश्वर शिवालय क्षेत्र विकास कोष तथा पौलत्स्य पुलह अन्न क्षेत्रको सहयोगमा दरखाने कार्यक्रम सम्पन्न... पुरा पढ्नुहोस
चिमखोला चिनाउने थाली नृत्यको लोकप्रियता (फोटो फिचर)
- 6 बर्ष, 4 महिना अगाडि
- १८ भाद्र २०७५, सोमबार
म्याग्दी १८ भदौ । “यो देशको सबै कला संस्कृती सपारौ यो हाम्रो थाली नाचलाई ओझेलमा नपारौ ए हो ओ...... ओझेलमा नपारौ” कति राम्रो नेपालको थाली झिलीमिली नचाउँछु यसपाली....” म्याग्देली कलाकार लाली बुढाथोकी र मिना गर्बुजाको स्वर रहेको दिलकुमारी राम्जालीको “खुसी लाग्छ नेपाली हुनुमा” भन्ने एल्बमको सालैजो भाकाको यो गितमा जस्तै... पुरा पढ्नुहोस
चोचाङ्गी समाज नेपालको भेटघाट तथा सम्मान कार्यक्रम पोखरामा भब्यताका साथ सम्पन्न ।
- 6 बर्ष, 4 महिना अगाडि
- १७ भाद्र २०७५, आईतवार
भाद्र,१७ पोखरा, चोचाङ्गी समाज नेपालको आयोजनामा पोखराको रामबजार स्थिति भामरकोट पार्टीप्यालेसमा नेपाल का विभिन्न ठाँउमा रहेका चोचाङ्गी परिवारको भेटघाट तथा विभिन्न क्षेत्रमा सफलता प्राप्त तथा अवकाश प्राप्त र ७० बर्ष भन्दा माथिका भाइखलाकहरुलाई सम्मान गर्ने कार्यक्रम भब्य समारोहको साथ सप्पन्न भएको छ। "हाम्रो देश, हाम्रो पुर्खा, हाम्रो गरिमा, हाम्रो इतिहास,... पुरा पढ्नुहोस
निशूल्क दन्त शिवीरबाट तिन सय जना लाभान्वित
- 6 बर्ष, 4 महिना अगाडि
- ८ भाद्र २०७५, शुक्रबार
बेनी ८ भदौ / जलजला गाउँपालिका ५ फलामेडाँडामा बिहीबार सम्पन्न निशूल्क दन्त शिवीरबाट तिन सय जना लाभान्वित भएका छन् । हेल्डीङ हेण्डस नेपालको सहयोगमा प्राकृतिक सम्पदा संरक्षण संस्थाको आयोजनामा तिन दिनसम्म सञ्चालित शिवीरमा तिन सय जनाले सेवा लिएका आयोजकले जनाएका छन् । जलजला गाउँपालिकाको लेकफाँट, बाँसखर्क, माझफाँट, शालीजा, बनौ र... पुरा पढ्नुहोस
बाढी पहिरो पिडितको सहयोगका लागि अन्तराष्ट्रिय पर्वत समाजको चासो
- 6 बर्ष, 4 महिना अगाडि
- २८ श्रावण २०७५, सोमबार
बेनी, २८ साउन । बाढिले उठिवास भएका जलजला गाउँपालिकाका परिवारलाई सुरक्षित आवासको व्यवस्था गराउन अन्तराष्ट्रिय पर्वत समाजले चासो देखाएको छ । समाजको एक टोलीले आईतबार जलजला–७ र ८ को वाढि प्रभावित क्षेत्रमा पुगेर बस्तीलाई सुरक्षित बनाउन र पीडितलाई राहात दिलाउन के गर्न सकिन्छ भनेर जनप्रतिनिधी र पीडित सँग प्रत्यक्ष... पुरा पढ्नुहोस
मैत्रीपूर्ण फुटसलको उपाधी म्याग्दी जेसीजलाई
- 6 बर्ष, 4 महिना अगाडि
- २६ श्रावण २०७५, शनिबार
सन्दीप खत्री म्याग्दी । शनिबार बागलुङमा आयोजना गरिएको मैत्रीपूर्ण फुटसल प्रतियोगिताको उपाधी म्याग्दी जेसीजले हात पारेको छ । बागलुङ जेसीजको जेसीज सप्ताह अन्तर्गत आयोजना गरिएको मैत्रीपूर्ण फुटसल प्रतियोगितामा आयोजक बागलुङलाई २ का विरुद्ध ७ को फराकिलो गोल अन्तरले हराउँदै उपाधी जितेको हो । म्याग्दी, बागलुङ र पर्वत जेसीजको एक आपसमा... पुरा पढ्नुहोस
पर्वत बेतेनीमा यात्रुबाहक बस दुर्घटनाः १९ जना घाईते, ६ को अवस्था गम्भिर
- 6 बर्ष, 5 महिना अगाडि
- २१ श्रावण २०७५, सोमबार
पर्वत, २१ साउन । जोमसोमका लागि छुटेको यात्रुबहाक बस पर्वतको बेतेनीमा दुर्घटना भएको छ । दुर्घटनामा १९ यात्रु घाइते भएका छन् । घाइते मध्ये ६ को अवस्था गम्भिर छ । सोमबार विहान ७ बजे पोखराबाट जोमसोमका लागि छुटेको ग१ख ५५९८ नम्बरको यात्रुबहाक बस बिहान ९ः ३० बजेको समयमा दुर्घटना भएको... पुरा पढ्नुहोस
जलजलामा पहिरो पीडितलाई सहयोग
- 6 बर्ष, 5 महिना अगाडि
- १७ श्रावण २०७५, बिहीबार
म्याग्दी, १८ साउन । बाढी र पहिरोका कारण समस्यामा परेका स्थानीय जलजला गाउँपालिकाका पीडितलाई लायन्स क्लबअफ डिस्ट्रिक्ट ३२५ बी अन्तर्गतका लायन्स क्बलले आर्थिक र खाद्य सामाग्री सहयोग गरेका छन् ।लायन्स क्लबअफ डिस्ट्रिक्ट ३२५ बीअन्तर्गका सदस्यबाट रु दुईलाख २४ हजार, कुस्मास्थितलायन्स क्लबबाट रु २५ हजार गरी रु २ लाख ५०... पुरा पढ्नुहोस
मुस्ताङको जनजीवनमा आधारीत चलचित्र “छिरीङ”
- 6 बर्ष, 5 महिना अगाडि
- १६ श्रावण २०७५, बुधबार
निरज थकाली / मुस्ताङ, १६ साउन । हिमालपारीको पर्यटकीय जिल्ला मुस्ताङको जनजिवनमाआधारीत चलचित्र “छिरीङ” निर्माण भएको छ । रिडम फिल्मसको ब्यानरमागायक, अभिनेतातथानिर्देशकको पहिचानबनाएकाकलाकार यशकुमारले निर्देशन गरेको चलचित्रबारागुङ मुक्तिक्षेत्र र घरपझोङ गाउँपालिकाको विभिन्न स्थानहरुमा छायांकन गरिएको छ । https://www.youtube.com/watch?v=SvMH3JAo0FY कलाकार निमा रुम्बा र निर्देशक समेत रहेका यशकुमारको पनीअभिनय गरेको यो चलचित्रनायीकाकामनाभुजेलले अभिनयमा... पुरा पढ्नुहोस