धौलागिरी

मुस्ताङ र म्याग्दीको उच्च पहाडी बस्तीमा हिमपात

  म्याग्दी २९ माघ । मौसममा भएको परिर्वतनका कारण उपल्लो मुस्ताङ र म्याग्दीको उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । मौसम बदली र हिउँ परेपछि चिसो बढेको महशुस भएको छ । [caption id="attachment_15691" align="alignnone" width="849"] ?[/caption] जल तथा मौसम विज्ञान बिभागको मौसम पुर्वानुमान महाशाखाले सोमबार राती नेपालको मध्य तथा पश्चिमी... पुरा पढ्नुहोस

धौलागिरिका सांसदहरू लाई सम्मान

  बागलुङ  २५पुस । हाम्रो अभियान लोक संस्कृतिको संरक्षण श्रस्टाको सम्मान नब प्रतिभाको प्रोत्सान भन्ने नारासाथ धौलागिरि अन्चलका निर्वाचित सांसदहरू लाई बधाई तथा सम्मान कार्यक्रम बागलुङमा सम्पन्न भयो । रास्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल अन्चल कार्यसमिति धौलागिरि को तर्फबाट बागलुङ पर्बत म्याग्दी र मुस्ताङ जिल्लाका प्रतिनिधि सभा र... पुरा पढ्नुहोस

छोराको जन्मदिनमा विद्यार्थीलाई पोशाक

  पर्वत, १८ पुष । पर्वतको जलजला गाउँपालीका ३ पर्वत बेनीका एक परिवारले आफ्नो छोराको जन्मदिनको अवसर पारेर विद्यार्थीहरुलाई पोशाक वितरण गरेका छन् ।\ पर्वत बेनी प्रावीका विद्यार्थीहरुलाई लायन्स कल्व अफ बेनी मल्लाजका अध्यक्ष दिलीपकुमार बरुवालले छोरा दिगान्तको पाँचौ जन्मदिनको अवसर पारेका पोशाक वितरण गर्नुभएको हो । १५ जना विद्यार्थीहरुलाई... पुरा पढ्नुहोस

आगलागी पीडित सुवेदी परिवारलाई डेढलाख सहयोग जुट्यो

  बेनी ९ पुष । पर्वतको जलजला गाउँपालिका ७ धाइरिङका आगलागी पीडित इन्द्रमणि सुवेदीको परिवारलाई एकलाख पचासहजार रुपियाँ सहयोग जुटेको छ । आर्थिक अवस्था कमजोर भएको सुवेदी परिवारलाई राहत प्रदान गर्नका लागि स्थानीयवासीहरुको सकृयतामा उक्त रकम संकलन गरिएको हो । जलजला ७ धाइरिङ सल्यान घर भई हाल बेनीबजार कालिपुलमा व्यवसाय... पुरा पढ्नुहोस

मतदातालाई धन्यवाद दिन म्याग्दी र मुस्ताङका बिजयी उमेद्वार गाउँ पसे

  बेनी २६ मंसिर । प्रतिनिधि र प्रदेशसभा चुनावमा बिजयी भएका म्याग्दी र मुस्ताङका उमेद्वारहरु मतदातालाई धन्यवाद दिन गाउँ पसेका छन् । मंसिर १० गते भएको मतदान र हालै गरिएको मतपरिणाम अनुसार प्रतिनिधिसभामा एकएक र प्रदेशसभामा दुईदुई वटा निर्वाचन क्षेत्र रहेको म्याग्दी र मुस्ताङका सबै क्षेत्रमा नेकपा एमाले र माओवादी... पुरा पढ्नुहोस

यसरी गयो बागलुङ पहिलो पटक वामपन्थीको कब्जामा

यसअघि अधिकांश समय काँग्रेसले चुनाव जित्दै आएको बागलुङमा प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका सबै सिट बाम गठबन्धनले जितेको छ । दुई प्रतिनिधि सभा र चार प्रदेश सभा गरि पुरै ६ सिटका लागि यहाँ मंसिर १० गते पहिलो चरणमा चुनाव भएको थियो । नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले... पुरा पढ्नुहोस

जलजलामा घरदैलो तिब्र

  पर्वत, १८मंसिर । मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधि र प्रदेशसभा चुनावको मिति नजिकिएसंगै पर्वतको उत्तरी क्षेत्रमा पर्ने जलजला गाउँपालीकामा राजनितिक सरगर्मी बढेको छ । मतदानको मिती नजिकिदै गर्दा नेकपा एमाले र माओवादी केन्द्रको बाम गठबन्धन तथा नेपाली काँग्रेसका नेता कार्यकर्ताले जलजलाका ९ वटै वडामा घरदैलो अभियानलाई तिब्रता... पुरा पढ्नुहोस

ह्विलचियरबाट संसद छिर्ने सपना

  पर्वत,१८ मंसिर । पर्वतको पैयुँ गाउँपालीका १ टकलाकका एक अपाङ्ग ह्विलचियरबाट प्रदेशसभाको संसद छिर्ने सपना बोकेर चुनावी प्रचारमा व्यस्त हुनुहुन्छ । नेकपा (माओवादी केन्द्र)बाट ४ नम्बर प्रदेशको समानुपातीक तर्फका उमेद्वार पर्वतको टकलाकका ४८ वर्षिय न्यौपाने कम्मरमुनीको भाग नचल्ने भएकाले ह्विलचियरमा बसेर चुनाव प्रचार गरिरहनुभएको छ । पोलियो रोगका कारण... पुरा पढ्नुहोस

मुटु शिवीरमा आठ सय जना लाभान्वित

म्याग्दी १६ मंसिर । जलजला गाउँपालीका ३ मल्लाजमा शुक्रबार सम्पन्न निशूल्क मुटु शिवीरमा आठ सय जनाले सेवा लिएका छन् । काठमाडौको मनमोहन कार्डीयो थेरासीक सेन्टर, गंगालाल हृदयरोग केन्द्र, जयन्ती मेमोरियल ट्रस्ट र अमेरीकाको युनीभर्सीटी अफ कोलराडोको सहयोगमा मल्लाज स्वास्थ्य चौकीमा शिवीर सञ्चालन गरिएको हो । जलजला गाउँपालीकाको मल्लाज, बाँसखर्क, लेकफाँट,... पुरा पढ्नुहोस

जेष्ठ नागरिकलाई सम्मान

जलजला(पर्वत),२२ कात्तिक । पर्वतको जलजला गाउँपालिका वडा २,३ र ४ का ८४ वर्ष पुगेका ५५ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । साविक मल्लाज माझँफाट गाविसको आर्थिक बर्ष ७३÷७४ को विनियोजित बजेटबाट वडा कार्यालयको आयोजनामा समाजका जेष्ठ नागरिकलाई सम्मान गरिएको हो । प्रमुख आथिथ्यता गर्नुभएको जलजला गाउँपालिका अध्यक्ष रामकृष्ण मल्लले... पुरा पढ्नुहोस