धौलागिरी

मल्लाज स्वास्थ्यचौकीमा प्रयोगशाला स्थापना

म्याग्दी, ५ जेठ  । उत्तरी पर्वतको जलजला गाउँपालिका–३, माझफाँटमा अवस्थित मल्लाज स्वास्थ्यचौकीमा शनिबार प्रयोगशाला स्थापना भएको छ । जलजला गाउँपालिका र वडा नम्बर–३, को आर्थिक सहयोगमा स्थानीयस्तरमा सर्वसाधारणलाई सेवा उपलब्ध गराउने उद्देश्यका साथ प्रयोगशाला सञ्चालन गरिएको हो । गाउँपालिकामार्फत कर्मचारी व्यवस्थापन र वडा कार्यालयबाट प्रयोगशालाका लागि आवश्यक मेशिनरी र केमिकललगायत... पुरा पढ्नुहोस

“उसको डायरी” को चर्चा र स्रष्टा सम्मान

सन्दीप खत्री म्याग्दी । हीरा शर्मा “सङ्घर्ष”द्वारा लिखित “उसको डायरी” नामक उपन्यासको शनिबार बेनीमा चर्चा परिचर्चा गरिएको छ । म्याग्दी साहित्य सञ्चारको आयोजनामा बुलबलमा हीरा तथा उसको डायरीको चर्चा परिचर्चा कार्यक्रम सँगै अग्रज स्रष्टालाई सम्मानीत गरिएको छ । बेनी नगरपालिका–४, सिंगाकी स्रष्टा शर्माको पहिलो कृति उसको डायरी ३ वर्ष पहिले... पुरा पढ्नुहोस

मोदी आउने भएपछि मुक्तिनाथमा सरसफाईकाे चटारो

मुस्ताङ, २६ बैशाख ।  भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ दर्शनका लागि मुक्तिनाथ परिसर क्षेत्रमा सरसफाइ गर्ने क्रम जारी छ । त्यसका लागि नेपाल प्रहरी लगायतको टोली दिनरात खटिरहेको छ । प्रधानमन्त्री मोदी वैशाख २८ गते जनकपुर, काठमाडौं हुँदै मुक्तिनाथ दर्शन गर्न पुग्ने कार्यक्रम रहेको छ । तस्विरः रासस   [caption id="attachment_19554"... पुरा पढ्नुहोस

नन्दहरि सृृजनशिल पत्रकारिता पुरस्कार म्याग्दीका ध्रुबसागर शर्मालाई

  राजेशचन्द्र राज भण्डारी, बाग्लुङ ।बैशाख,१७ नेपाल पत्रकार महासंघ बागलुङ शाखाका पुर्ब अध्यक्ष हरिनारायण गौतम र उनका परिवारले आफ्नो स्वर्गीय मातापिताको नाममा स्थापना गरेको पत्रकारिता पुरस्कार खेलकुद मन्त्री जगत बहादुर बिश्वकर्माले म्याग्दीका पत्रकार धुब्रसागार शर्मालाई प्रमाणपत्र सहित नगद १५ हजार १ सय ५५ प्रदान गरेका हुन् । क्रियाशीलता र निरन्तररूपमा... पुरा पढ्नुहोस

प्रथम मालिका डान्स आईडल हुने

सन्दीप खत्री म्याग्दी म्याग्दीको पश्चिम मालिका गाउँपालिका ६ दुखुमा रहेको मालिका युवा क्लवको आयोजनामा प्रथम मालिका डान्स आईडल हुने भएको हो । प्रतिभावान व्यक्तिमा लुकेर रहेको प्रतिभालाई प्रस्फुटन गर्ने, कला संस्कृतिको जर्गेना गर्ने लगायतका उद्देश्य राखेर आईडल गर्न लागिएको हो । बुद्ध जयन्तीको अवसरमा प्रत्येक वर्ष आयोजना गर्दै आएको विविध... पुरा पढ्नुहोस

म्याग्दी महिमा ( कविता)

म्याग्दी जिल्ला अति रमणीय शैलको काखभित्र क्षितिजको आँचल ओडी कोर्दछु वृत्तचित्र धौलागिरि हिमाद्रीको मधुमारुत चल्दा सैर गर्दै नागवेली बग्ने काली गंगा ऐँसेलु काफल पाखैभरी डाँडाकाँडा फुलेको घना त्यो गुँरासेवनमा इन्द«धनु झुलेको गर्दै पूजन भूमेथान दर्शन मालिकामा माग्दै आशिस बराहीधाम ढोगी भैरवमा गर्दै स्नान गाडपानी पीयूषधारा झर्ने खोपी पाषाण वेणुलाई मन्दाकिनी... पुरा पढ्नुहोस

बागलुङ बलेवा एयरर्पोट निरन्तर संचालनका लागि म्याग्दीका सरकारवालासंग अन्र्तक्रिया

म्याग्दी २१ चैत । बागलुङ बलेवा एअरर्पोट निरन्तर संचालनका लागि म्याग्दीका सरकारवालाहरुसंग बेनीमा अन्तक्रिया गरिएको छ । म्याग्दी उद्योग वाणिज्य संघको सहकार्यमा सरकारवालासंग गरिएको छलफल कार्यक्रममा बागलुङ नगरपालिकाका मेयर जनकाराज पौेडेल लगायतको टिम उपस्थित रहेको थियो । म्याग्दी उद्योग वाण्ज्यि संघ अध्यक्ष उत्तम कर्माचार्यको अध्यक्षता र जिल्ला समन्वय समितिका सभापति... पुरा पढ्नुहोस

दर्शन गर्न मुक्तिनाथ पुगेका स्याङ्जाका एक तिर्थालु बेपत्ता

मुस्ताङ ४ चैत्र  । हिमालपारीको जिल्ला मुस्ताङको मुक्तिनाथ मन्दिरको दर्शन तथा चैतेदशै औसी तिथीका अवसरमा श्राद्ध गर्न आएका स्याङ्जाका एक तिर्थालु शनिवार मुक्तिनाथ मन्दिर परिसरबाटै बेपत्ता भएका छन् । नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष ओम प्रकास शर्माले टेलिफोन मार्फत दिएको सूचना अनुुसार पुतली बजार नगरपालिका ३ स्याङ्जा कुमालका गाउँ बस्ने वर्ष... पुरा पढ्नुहोस

कृषकलाई गाउँमै सेवा

मल्लाज ३० फागुन । पर्वतको जलजला गाउँपालीका ४ फड्केढुङ्गामा बुधबार पशु स्वास्थ्य शिवीर सम्पन्न भएको छ ।गाउँपालीकाको पशु सेवा शाखाले वडा कार्यालयमा आयोजना गरेको शिवीरमा डेढ सय जना भन्दा बढी कृषक लाभान्वित भएका छन् । शिवीरबाट गाउँपालीकाको २, ३ र ४ नम्बर वडाका १६९ घरधुरी कृषकहरुले सुबिधा पाएको शाखाका प्रमुख... पुरा पढ्नुहोस

राममन्दिरको प्रर्वद्धनमा स्थानीयको सक्रियता

म्याग्दी २३ फागुन । ऐतिहाँसीक, धार्मीक तथा पर्यटकीय महत्वको पर्वतको जलजला गाउँपालीका २ मा रहेको राममन्दीरको प्रर्वद्धनमा स्थानीयले सक्रियता देखाएका छन् । कालञ्जर पर्वतको फेदी, राहुघाट र कालीगण्डकी नदीको संगम तथा मुक्ति क्षेत्र प्रवेशद्धार गलेश्वरको नजिकै रहेको राममन्दिरको पूर्वाधार निर्माणसंगै प्रचारप्रसार गरी धार्मीक पर्यटक भित्र्याउन राममन्दिर सेवा आश्रम मार्फत पहल... पुरा पढ्नुहोस