ताजा अपडेट

चिठ्ठी/पत्र लेखन प्रतियोगितामामा बिजेतालाई पुरस्कार वितरण

म्याग्दी , २ असोज । जिल्ला हुलाक कार्यालय म्याग्दीले आयोजना गरेको माध्यमिक विद्यालयस्तरीय चिठ्ठी÷पत्र लेखन प्रतियोगितामा बिजेतालाई पुरस्कार वितरण गरिएको छ । विद्यार्थीहरुमा चिठ्ठी/पत्र को महत्व बुझाउन र आबश्यकताको सन्देश दिनका लागि आयोजना गरिएको प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुन सफल विद्यार्थीहरुलाई नगद सहित पुरस्कृत गरिएको हो । प्रतियोगितामा म्याग्दी... पुरा पढ्नुहोस

जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरुको सम्झनामा बेनीमा दीप प्रज्वलन

म्याग्दी, १ असोज । गत हप्ता भएको जेनजी आन्दोलनको समयमा ज्यान गुमाएका सहिदको सम्झनामा बेनीमा दीप प्रज्वलन गरिएको छ । म्याग्दी जेसीजको आयोजनामा बेनीको संगमचोकमा आन्दोलनको क्रममा ज्यान गुमाएकाहरूको सम्झनामा मैनबत्ती बालेर श्रद्धाञ्जली अर्पण गरिएको थियो भने दिवंगत भएका ७२ जनाको सम्झनामा सहभागीहरुले ७२ वटा मैदवत्ती प्रज्वलन गरेर ७२ सेकेन्ड... पुरा पढ्नुहोस

टाउकोमा गम्भिर स्वास्थ्य समस्याबाट पीडित बरुवालको उपचारमा सहयोगको अपिल

टाउकोमा गम्भिर स्वास्थ्य समस्याबाट पीडित हुनुभएका म्याग्दीको रघुगंगा गाउँपालिका– २ भगवती, घट्ट निवासी ३४ बर्षिय प्रकाश बरुवालको उपचारमा सहयोगको अपिल गरिएको छ । रोजगारको शिलसिलामा दुबईमा रहेका बेला टाउकोमा नसा सम्बन्धि गम्भिर स्वास्थ्य समस्याबाट पिडित भई सल्यक्रिया मार्फत उपचार भैरहेको र हाल नेपालमा पुनः सल्यक्रिया सहितको उपचार गर्नुपर्ने र उपचारमा... पुरा पढ्नुहोस

“फाइट टु फिनिस” 

सन्दिप खत्री इतिहासलाई फर्केर हेर्ने हो भने नेपालमा परिवर्तनका लागि विभिन्न कालखण्डमा विभिन्न प्रकारका आन्दोलन, क्रान्तिहरु हँुदै आएका छन् । तर कुनै पनि आन्दोलन, क्रान्ति पूर्ण रुपमा निष्कर्षमा पुग्न सकेका छैनन् । चाहे २००७ सालको आन्दोलन होस्, चाहे ०३६ सालको  जनतमत संग्रह, चाहे ०४६ सालको, माओवादीले सञ्चालन गरेको जनयुद्ध होस्... पुरा पढ्नुहोस

बाढीले सिंगा तातोपानीमा एक होटल बगायो

म्याग्दी, २६ भदौ । म्याग्दीको बेनी नगरपालिका– ४ तातोपानी स्थित लेतेखोलामा आएको बाढीले एक होटल बगाएको छ । रातभर परेको अबिरल बर्षाको कारण आएको बाढीले आज विहान करिब ४ बजे श्रीस होटेल एण्ड खाजा घरलाई पूर्ण रुपमा क्षति पु¥याएको हो । ठाडोखोलामा आएको बाढीले होटलको सबै संरचना पुरिएको प्रहरीले जनाएको... पुरा पढ्नुहोस

जेनजी आन्दोलनः म्याग्दीका सबै राजनीतिक दलका कार्यालयका सामान ताेडफाेड र आगजनी

  https://www.youtube.com/watch?v=-wG1Qw6k_g0 मंगलवार म्याग्दी सदरमुकाम बेनीमा आयोजित जेनजी आन्दोलनमा जिल्लामा रहेका सबै राजनीतिक दलका पार्टी कार्यालयमा तोडफोट तथा सामानहरुमा आगजनी गरिएको छ ।सरकारले विद्यार्थी आन्दोलनमाथि गरेको चरम दमनको विरोध गर्नुका साथै नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, विप्लप नेतृत्वको नेकपा, राप्रपा, रास्वपा लगायतका पार्टी कार्यालयका सामान तोडफोड र आगजनी... पुरा पढ्नुहोस

वीरेन्द्रचोक टोल विकास संस्थाबाट छ जनालाई नागरिक सम्मान

म्याग्दी, २१ भदौ । म्याग्दी सदरमुकाम बेनीमा सामाजिक तथा राजनीतिक क्षेत्रमा योगदान पु¥याएका विभिन्न क्षेत्रका छ जनालाई नागरिक सम्मान गरिएको छ । सदरमुकाम बेनीमा रहेको वीरेन्द्रचोक टोल विकास संस्थाले शनिवार एक समारोहको आयोजना गरी समाजमा महत्वपूर्ण योगदान पु¥याएका व्यक्तिहरुलाई सम्मान गरेको हो । सम्मानीत हुनेमा कृष्णगण्डकी जेष्ठ नागरिक सेवा केन्द्रका... पुरा पढ्नुहोस

मालिकामा वाइसीएल,अनेमसंघ क्रान्तिकारी र दलित मुक्ती मोर्चाको नयाँ नेतृत्व चयन

बेनी, २० भदौ । म्याग्दीको मालिका गाउँपालिकामा शुक्रबार नेकपा (माओवादी केन्द्र)को भातृ संगठन योङ्ग कम्युनिष्ट लिग (वाइसीएल), अनेमसंघ क्रान्तिकारी र दलित मुक्ती मोर्चाको नयाँ नेतृत्व चयन भएको छ । गाउँपालिकाको केन्द्र दरवाङमा भएको तीन वटा संगठनको भेलाले नयाँ नेतृत्व चयन गरेको हो । प्रवेश फगामीको अध्यक्षमतामा गठन भएको ४५ सदस्यीय... पुरा पढ्नुहोस

कालीगण्डकीमा वेपत्ता कुमारको ‘कुशको शव’ जलाएर अन्त्योष्टि, ९ बर्षका छोरा किरिया बसे

https://www.youtube.com/watch?v=VPBxZnLvcgQ   गत भदौ १४ गते शनिवारदेखि कालीगण्डकी नदीमा वेपत्ता भएका रघुगंगा गाउँपालिका–२ भगवती निवासी ३६ बर्षिय कुमार रिजालको एक सातासम्म पनि शव फेला नपरेपछि शुक्रवार ‘कुशको शव’ पुत्ला दहन गरी अन्त्योष्टि गरिएको छ । शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीमा सहयोगी कर्मचारीका रूपमा कार्यरत एककुमार रिजाल र उहाँका साथी... पुरा पढ्नुहोस

वेपत्ता युवामध्ये हरी रिजालको शव कालीगण्डकी नदिमा फेला

म्याग्दी  २० भदौ ।म्याग्दी सदरमुकाम बेनीमा गत शनिवार रातीदेखि सम्पर्क विहिन बनेका दुई युवामध्ये एक जनाको शव फेला परेको छ । जिल्ला सदरमुकाम बेनी स्थित कालीगण्डकी किनारमा निर्माण भएको चक्रपथमा दुर्घटनामा परेर वेपत्ता भएका बेनी नगरपालिका– ६ जामुनाखर्कका हरिप्रसाद शर्मा (रिजाल) को शव फेला परेको हो । बागलुङ नगरपालिका–१ मालढुङ्गा... पुरा पढ्नुहोस