ताजा अपडेट

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

म्याग्दी, ७ माघ । म्याग्दीको धवलागिरी गाउँपालिका–७ झिनडाँडामा गत माघ ३ गते राती एक युवतिको हत्या भएको घटनामा संलग्न भएको आरोपमा निजकै श्रीमान पक्राउ परेका छन् । राती घरबाट सौचालय जान निस्कनुभएकी २० बर्षिया पुनमाया विकलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेको आरोपमा निजका श्रीमान पोखरा महानगरपालिका– २३ ठुलाखेतका ३२... पुरा पढ्नुहोस

म्याग्दीका मुख्य दलहरुबाट उम्मेदवारको टुङ्गो लगाए

म्याग्दी, ६ माघ । फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीका मुख्य राजनीतिक दलहरुले उम्मेदवारको टुङ्गो लगाएका छन् । जिल्लामा नेकपा (एमाले)बाट हरिकृष्ण श्रेष्ठ, नेपाली काँग्रेसबाट कर्णबहादुर भण्डारी (केबि), नेपाली कम्युनिष्ट पार्टीबाट अर्जुन थापा , राष्ट्रिय स्वतन्त्र पार्टीबाट युवराज रोका मगर र नेकपा (माओवादी)बाट धुव्र घिमिरेले उम्मेदवारी दिने... पुरा पढ्नुहोस

‘बिसिएसएस’ कपको उपाधी राष्ट्रिय मावि र आयोजकलाई

म्याग्दी, ४ माघ ः बेनीमा आइतबार सम्पन्न पहिलो ‘बि.सि.एस.एस.’ कप जिल्ला स्तरीय अन्तर विद्यालय छात्र/छात्रा भलिबल प्रतियोगिताको उपाधी राष्ट्रिय मावि र आयोजकले जितेका छन् । बेनी सामुदायिक माविले आयोजना गरेको प्रतियोगिताको छात्रतर्फ मालिका गाउँपालिका–२ रुमको राष्ट्रिय मावि र छात्रातर्फ आयोजक विद्यालयले जितेका हुन् । १६ विद्यालय सहभागि छात्रतर्फ राष्ट्रिय माविसँग... पुरा पढ्नुहोस

हाम्रो एक रुपियाँ, हाम्रो भविष्य: म्याग्दी जेसीजद्वारा दिगो कोष स्थापना

म्याग्दी जेसीजले यस वर्षको प्रकरण को रूपमा “Leading Change, Empowering Generations” लाई आत्मसात गर्दै सोही अवधारणाअन्तर्गत विविध नेतृत्व विकास, व्यक्तित्व विकास तथा सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्ने भएको छ।यस प्रकरण मार्फत वर्तमान नेतृत्वले सकारात्मक परिवर्तनको नेतृत्व गर्दै भावी पुस्तालाई सक्षम, उत्तरदायी र सशक्त बनाउने लक्ष्य लिइएको म्याग्दी जेसीजले जनाएको छ।... पुरा पढ्नुहोस

राती शौचालय गएकी युवतीलाई धारिलो हतियार प्रहार गरी हत्या

म्याग्दी, ४ माघ ः म्याग्दीको धवलागिरी गाउँपालिका–७ झिनडाडाँमा गएराती एक युवतिको हत्या भएको छ । २० वर्षीया पुनमायाँ बिकको घरेलु हतियार प्रयोग गरेर हत्या भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । प्रहरी निरीक्षक सागर तिमिल्सीनाले शौचालय गएको अवस्थामा आक्रमणमा परेकी बिकको बेनी अस्पतालमा उपचारका लागि ल्याउँदा चिकित्सकले मृत घोषणा... पुरा पढ्नुहोस

नेकपाले म्याग्दीमा युवा नेता अर्जुन थापालाई उमेद्वार बनायो 

  बेनी, ४ माघ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधीसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा युवा नेता अर्जुन थापालाई उमेद्वार बनाएको छ । नेकपा म्याग्दीका नेता सेरबहादुर केसीले पार्टीको तर्फबाट थापालाई उमेद्वार बनाउने निश्चित भएको जानकारी दिनुभयो । थापा टिकट लिनका लागि काठमाडौ जानुभएको छ... पुरा पढ्नुहोस

राजनीतिक पुर्बाग्रह र चलखेल नभए फापरखेतको पहिरोको विकल्पमा पुल बनाउन यसैबर्ष बहुबर्षीय ठेक्का लाग्ने सांसद जुग्जालीको भनाई

३ माघ ः गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली (सुविन)ले म्याग्दीका ग्रामिण बस्ती र पर्यटकीय स्थलमा सहज यातायात सुविधाको ब्यवस्थाका लागि पूर्वाधार निर्माणमा प्राथमिकताका साथ काम भैरहेको बताउनुभएको छ । म्याग्दी उद्योग वाणिज्य संघ अन्तर्गतको महिला उद्यम विकास समितिको आयोजनामा शनिबार बेनीमा सम्पन्न ११ औ माघे संक्रान्ति मेला, खाना महोत्सव तथा... पुरा पढ्नुहोस

म्याग्दीका मगर समुदायले मनाए माघे संक्रान्ति पर्व

म्याग्दी १ माघ । म्याग्दीका मगर समुदायले हर्षउल्लासका साथ माघे संक्रान्ति पर्व मनाएका छन् । नेपाल मगर संघ जिल्ला समन्वय समिति म्याग्दीको आयोजनामा बेनीमा साँस्कृतिक झाँकी प्रदर्शन सहित शुभकामना आदान प्रदान गरी पर्व मनाईएको हो । साँस्कृतिक झाँकीले बजार परिक्रमा पश्चात जिल्ला समन्वय समितिको सभाहलमा आयोजित समारोहको उद्घाटन गर्दै गण्डकी... पुरा पढ्नुहोस

सेवाग्राहीप्रति गर्ने व्यवहार परिवर्तन गर्दै हुलाक कार्यालय

म्याग्दी, १ माघ ।जिल्ला हुलाक कार्यालय म्याग्दीले सेवाग्राहीप्रति गर्ने व्यवहार परिवर्तन सम्बन्धी तालिम दिएको छ । आम नागरिकलाई चिठिपत्रका माध्ययमबाट सूचना आदान प्रदान गर्ने जिल्ला हुलाक कार्यालय र अतिरिक्त हुलाक कार्यालयमा कार्यरत कर्मचारीहरुलाई सेवाग्राहीमैत्री बन्न उत्प्रेरणा दिनका लागि एक दिने व्यवहार परिवर्तन सम्बन्धि अभिमुखीकरण गरिएको हो । कार्यक्रममा योग प्रशिक्षक... पुरा पढ्नुहोस

सरस्वती आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री तथा विद्यालयल पोशाक वितरण

ध्रुवसागर शर्मा म्याग्दी १ माघ । लायन्स क्लव अफ फिस्टेल सिटी स्टार पोखराले म्याग्दीको बेनी नगरपालिका २ बगरफाँटमा अवस्थित सरस्वती आधारभूत विद्यालयमा अध्ययनरत ६१ जना विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामग्री र विद्यालय पोशाक वितरण गरेको छ । बुधबार विद्यालयमा आयोजित एक कार्यक्रममा क्लवका सामाजिक सेवा अभियन्ता गोपाल घिमिरेको संयोजनमा गण्डकी प्रदेशका... पुरा पढ्नुहोस