ताजा अपडेट

दङ्गालि पाण्डेको तिज गित “कोरियन सारी” बजारमा

तीजलाई लक्षित गरेर बर्षेनी ३०० भन्दा बढी गित बजारमा आउने गरेका छन । एउटा पर्वमा यति धेरै गित आउनु गीतको हिसाबमा सुखद पक्ष रहे पनि लगानीको हिसाबमा दुखद पक्ष हो भन्ने जान्दा जान्दै पनि दाङ जिल्लामा जन्मिएर कतारलाई कर्मथलो बनाइ नेपालि सांगीतिक क्षेत्रमा संघर्षका पाइला अघि बढाउदै गरेका शरद पाण्डेयले... पुरा पढ्नुहोस

म्याग्दी अदालतद्धारा ७५ प्रतिशत मुद्दा फस्यौट

बेनी १ साउन । म्याग्दी जिल्ला अदालतले आर्थिक वर्ष २०७४/७५ मा ७५ प्रतिशत मुद्दा फस्यौट गरेको छ । अदालतमा सोमबार आयोजित कार्यक्रममा अघिल्लो वर्षबाट जिम्मेवारी सरेर आएका ६६ र यस वर्ष दर्ता भएका २६१ वटा मुद्दा मध्य २४६ मुद्दा फस्यौट भएको जानकारी गराइएको हो । ८१ थान मुद्दा चालु आर्थिक... पुरा पढ्नुहोस

बेनपा ६ मा मदिरा नियन्त्रयको पहल, विभिन्न व्यक्तित्वलाई सम्मान

म्याग्दी १ साउन । बेनी नगरपालिकाको ६ नम्बर वडामा मदिरा नियन्त्रणको पहल थालीएको छ । वडाका जनप्रतिनिधिहरुको सोमबार बसेको बैठकले मदिरा नियन्त्रण अभियान चलाउने निर्णय गरेको हो । मदिरा तथा सुर्तीजन्य पदार्थको बिक्री, वितरण र सेवनका कारण सामाजिक अपराध, बिकृती, बिचलन, सद्भाव र शान्ति सुरक्षामा असर, घरेलु हिंसामा बढोत्तरी भएपछि... पुरा पढ्नुहोस

युवा समितिको वार्षिक प्रगति सार्वजनिक

म्याग्दी, ३२ असार । जिल्ला युवा समितिको कार्यालय म्याग्दीको आयोजनामा सोमबार सदरमुकाम बेनीमा वार्षिक प्रगति समीक्षा सम्पन्न भएको छ । चालु आर्थिक वर्ष २०७४÷७५ मा सञ्चालित वार्षिक कार्यक्रमहरुको बारेमा पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी गराइएको हो । कार्यक्रममा कार्यालय प्रमुख दलबहादुर थापाले चालु आर्थिक वर्षमा सञ्चालन गरिएका विभिन्न ११ ओटा... पुरा पढ्नुहोस

विद्युत प्राधिकरणका कर्मचारी कार्यालय बन्द गरेर भोजमा

सन्दिप शर्मा/  बेनी ३२ असार । नेपाल विद्युत प्राधिकरण म्याग्दी वितरण केन्द्रका कर्मचारीहरुले सोमबार कार्यलय बन्द गरेर भोज खान गएका छन् ।आर्थिक बर्ष को अन्तिम दिन हिसाब मिलानका लागि कार्यलय बन्द गरेको सुचना टासेका कर्मचारीहरु दिनभरी जलजला गाउँपालिका ४ मिलनचोक स्थित सब स्टेशन परिसरमा भोज भतेरमा रमाएका हुन् । कार्यालयमा... पुरा पढ्नुहोस

दग्नामको तोयमा पहिरो जाँदा सडक भासियो

म्याग्दी, ३२ असार । म्याग्दीको रघुगंगा गाउँपालिका ४ दग्नामको तोय भन्ने ठाउँमा पहिरो जाँदा सडक भासिएको छ ।गाउँपालिकाको केन्द्र मौवाफाँट देखि दग्नाम जोड्ने सडकको दवाङ भिर र तोय क्षेत्रमा केही दिनदेखिको वर्षातपछि सोमबार दिउँसो जमिन धाजा फाटेर पहिरो जाँदा करिब २५ मिटर सडक भासिएको हो । सडक तलको भिरालो जमिन... पुरा पढ्नुहोस

शिक्षा विकास समन्वय ईकाईबाट विद्यालयलाई एक करोड बढी अनुदान वितरण

  म्याग्दी ३२ असार । शून्य दरबन्दिमा सञ्चालीत म्याग्दीका ४२ वटा सामुदायीक विद्यालयले एक करोड रुपैया भन्दा बढी अनुदान पाएका छन् ।समुदाय स्तरबाट चन्दा सहयोग जुटाएर निजी स्रोतका शिक्षकको तलबभत्ताको ब्यवस्था गर्दै आएका १९ वटा माध्यमिक, १–५ तहका १० र १–८ तहका १३ वटा सामुदायीक विद्यालयलाई एक करोड नौ लाख... पुरा पढ्नुहोस

गुर्जामा व्यवसायीक जडिवुटी खेती

म्याग्दी, ३२ असार । म्याग्दीको धवलागिरी गाउँपालिका १ गुर्जाका बासिन्दाले ब्यवसायीक जडिवुटी खेती सुरु गरेका छन् । जेवी ट्रेड लिंक प्रालीले गुर्जामा सतुवा र अतीस जातको जडिवुटीको ब्यवसायीक खेती सुरु गरेको हो । दुई रोपनी बारीमा जडिवुटी खेती सुरु गरेको कम्पनीका सञ्चालक भिममाया छन्त्यालले बताउनुभयो । परिक्षणका लागि सतुवाका पाँच... पुरा पढ्नुहोस

बाबियाचौर–झाँक्रेपानी पदमार्ग निर्माण सुरु

म्याग्दी, ३२ असार । म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बाबियाचौर देखि पर्यटकीय स्थल झाक्रेपानी जोड्ने पदमार्ग निर्माण सुरु भएको छ । प्रशस्त पर्यटकीय सम्भावना बोकेर पनी पूर्वाधार र प्रचारप्रसारको कमीले ओझेलमा परेको झाँक्रेपानीलाई पर्यटकीय गन्तब्य स्थलको रुपमा विकास गर्ने उद्देश्यले गाउँपालिकाले पदमार्ग निर्माणको काम सुरु गरेको हो । यस वर्ष गाउँपालिकाको... पुरा पढ्नुहोस

क्रोएसिया भर्सेस फ्रान्समा इतिहास बन्ला वा दोहारिएला ?

रुसको राजधानी शहर मस्कोस्थित लुज्निकी रंगशालामा आइतबार विश्वकप फुटबलको फाइनल खेल हुनेछ । विश्वकप फुटबल प्रतियोगिता शुरु भएको ठीक एक महिना र एक दिनपछि आज भव्य अन्त्य हुँदैछ । फ्रान्स वा क्रोएसिया मध्ये एकले विश्व विजेताको ताज पहरिनेछ । विश्व फुटबलमा अहिलेसम्म ठूलो उपाधि जित्न नसकेको क्रोएसियाले फाइनल जित्दै इतिहास... पुरा पढ्नुहोस