ताजा अपडेट

टिभीएसको नयाँ ब्राण्डका स्कुटर र मोटरसाईकल म्याग्दीमा

बेनी १३ असोज । टिभीएस कम्पनीको नयाँ ब्राण्डका स्कुटर र मोटरसाईकल म्याग्दीको बजारमा भित्रिएको छ । टिभीएस कम्पनीको डिलर रारा अटोमोवाईल्सले एनट्रक र अपाचे १६० सिसीको पोवीमोडलको मोटरसाइकल भित्रिएको हो । लोकेशन देखाउने ब्लुतुथ कनेक्सन सुबिधा भएको एनट्रक ब्राण्डको स्कुटर खरिद गर्नेलाई दसै, तिहार र छठ पर्वको अवसरमा सातहजार रुपैया... पुरा पढ्नुहोस

सोलेको जंगलमा बेवारीसे शव

  बेनी १४ असोज । म्याग्दीको मालिका गाउँपालिका ४ मा पर्ने सोलेको जंगलमा शुक्रबार एक पुरुषको बेवारीसे शव भेटिएको छ । जंगलमा घास, दाउरा गर्न गएका स्थानीयबासीले शव देखेपछि ईलाका प्रहरी कार्यालय दरवाङलाई खबर गरेका थिए । सोलेको टाउको भन्ने ठाउँमा खोल्साको छेउमा भेटिएको उक्त शव पुरुषको भएपनि सडेको अवस्थामा... पुरा पढ्नुहोस

रातोमाटो खन्दा ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

म्याग्दी, १२ असोज । म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटको फापरखेतमा घर लिप्नको लागि रातोमाटो खन्ने क्रममा माटोले पुरिएर एक जनाको मृत्यु भएको छ । भने तीनजना घाइते भएका छन् । शुक्रवार दिउँसो करिव २ बजे फापरेखत सिंचाइ कुलो नजिकै रातोमाटो खन्ने क्रममा ढिस्कोले पुरिएर बेनी नगरपालिका २ फापरखेतकी... पुरा पढ्नुहोस

सन्चारकर्मी कमल सरगमको दशैँ गीत  : आमा

म्याग्दी, १२ असोज ।  संचारकर्मीको रुपमा उदाएका सबैका प्रीय ब्यक्तित्व कमल सरगमले यसपटक दशैँ बिशेष गित आमा, बजारमा ल्यायका छन। सरगमको शब्द लय सृजनामा रहेको आमा गितमा बाल कुमार श्रेष्ठ र लक्ष्मी खत्रीले आवाज दिएका छन । अभिनयमा पनि लुटपुटिएका सरगमले एस अघि पनि तिज र दशैँ बिसेस गित बजारमा... पुरा पढ्नुहोस

ईन्द्रेणी र भिमसेन टोलमा नाली सरसफाई

बेनी १२ असोज । बेनी नगरपालिका ७ को ईन्द्रणी र भिमसेन टोलमा रहेको ढलको नाली सरसफाई गरिएको छ ।नगरपालिकाको आर्थिक सहयोगमा भिमसेन ईन्द्रेणीटोल सुधार समितिको पहलमा नालीमा जमेको फोहोर हटाएर सरसफाई गरिएको हो । नालीमा हिलो र फोहोर जमेर पानी बहिर निस्कन थालेपछि सरसफाई गरिएको टोल सुधार समितिका अध्यक्ष नैनकुमार... पुरा पढ्नुहोस

वारीबेनी–बगरफाँट सडक सञ्चालन

बेनी १२ असोज । म्याग्दीको सदरमुकाम बेनी बजारसंगै रहेको जलजला गाउँपालिका २ र ३ मा पर्ने बगरफाटलाई जोड्ने वारीबेनी बगरफाँट सडक अस्थाई रुपमा सञ्चालनमा आएको छ । गाउँपालिकाले कालीगण्डकी नदीले कटान गरेको सडक मर्मत गरेर अस्थाई रुपमा सवारी सञ्चालन गर्न सकिने बनाएको स्थानीय मनिषा पुनले जानकारी दिईन । सडक मर्मतका... पुरा पढ्नुहोस

धवलागिरीमा मोवाईल टावर विस्तार गर्न पहल

  बेनी १२ असोज । धवलागिरी गाउँपालिकाले सञ्चार सेवाको पहुँच विस्तारका लागि थप तीन स्थानमा जिएसएम मोवाईलको टावर स्थापना गर्न प्रक्रिया अघि बढाएको छ । मुना स्थित कार्यालयमा गाउँपालिकाका अध्यक्ष थमसरा पुनको अध्यक्षतामा बिहीबार बसेको गाउँ कार्यपालिका बैठकले मुदीको नाउराको भिरको धुरी, गुर्जाको देउराली र मराङको बान्तुङ धुरीमा टावर स्थापनाका... पुरा पढ्नुहोस

घारमा सामुदायीक भवन

बेनी ११ असोज । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ घारका बासिन्दाले सरकारी निकायले उपलब्ध गराएको अनुदान भन्दा बढी रकम स्थानीय स्रोतबाट जुटाएर सामुदायीक भवन निर्माण गरेका छन् ।घारको भगवती मन्दिर परिसरमा १४ लाख रुपैयाको लागतमा सभाहल सहितको तिन कोठे दुई तले सामुदायीक भवन निर्माण गरेका हुन् । अन्नपूर्ण गाउँपालिकाले गत आर्थिक... पुरा पढ्नुहोस

माईनडाडामा सडक सुधारको काम सुरु

बेनी ८ असोज । बेनी–मल्लाज–लेकफाँट ग्रामिण मोटरबाटो अन्तरगत जलजला गाउँपालिका ४ स्थित माईन डाँडामा सडक सुधारको काम सुरु भएको छ ।जलजला गाउँपालिकाले बेनी–मल्लाज सडकको सबैभन्दा जोखिमयुक्त क्षेत्र मानिएको माईनडाँडाको उकालो सडकमा ग्रेड सुधारको काम सुरु गरेको हो । गाउँपालिकाले बिनियोजन गरेको बिस लाख रुपैया बजेटबाट उकालो अवस्थामा रहेको सडकको सतह... पुरा पढ्नुहोस

राजनीति प्रती जनताको बितृष्णा कसरी हटाउने ?

नेपाली काङ्ग्रेस अहिले प्रतिपक्षमा छ । अब काङ्ग्रेस प्रतिपक्षमा बसेर देश र जनता र यो लोकतन्त्रको लागी कस्तो तरिकाले भूमिका खेल्छ्, यो अहिले समय को मुल सवाल यही हो । अनी हाल साल को निर्वाचन मा दुबै सदन , सात प्रदेश सभा लगायत अधिकांश स्थानीय तहमा नेपाली कांग्रेसको उपस्थिति कम... पुरा पढ्नुहोस