ताजा अपडेट
मराङखोलाको नहर र मुहान मर्मत
- wp_days_ago_v3(); ?>
- १५ आश्विन २०७५, सोमबार
बेनी १५ असोज । म्याग्दीको धवलागिरी गाउँपालिका मराङका बासिन्दाले श्रमदान गरेर स्थानीय मराङखोला लघुजलविद्युत परियोजनाको नहर र मुहान मर्मत गरेका छन् । बर्खा यामको बाढी र पहिरोका कारण क्षत्ती पुगेको नहर मर्मतका लागि मराङका तिन सय भन्दा बढी घरधुरीले आईतबार श्रमदान गरेका त्यहाँबाट तेजिन्द्र पुनले जानकारी दिनुभयो । मुहानमा थुप्रिएको... पुरा पढ्नुहोस
जलवायु परिवर्तन : असर न्यूनीकरणमा हाम्रो योगदान
- wp_days_ago_v3(); ?>
- १४ आश्विन २०७५, आईतवार
म्याग्दी, १४ असोज । समय परिवर्तनशिल छ। पृथ्वीमा कति बिरुवा, जनावरहरुको उत्पत्ति भए त कति समयचक्र संगै लोप हुँदै गए। जलवायु भनेको लामो समयको मौसमको औसत हो। जलवायु परिवर्तन प्राकृतिक रुपमा बिस्तारै हुने प्रक्रिया हो। जस्का कारण मानव जनावर र बनस्पतिले सहन गर्न सक्दछन्। तर यदि येहि परिवर्तन मानव सिर्जित... पुरा पढ्नुहोस
४२ मेगावाटको मिस्त्रीखोला निर्माणमा स्थानीयको अवरोध
- wp_days_ago_v3(); ?>
- १४ आश्विन २०७५, आईतवार
बेनी १४ असाेज । म्याग्दीको नारच्याङमा निर्माणाधीन ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत् आयोजनाको निर्माण स्थानीयबासीको अवरोधका कारण शनिबारदेखि ठप्प भएको छ । रोबस्ट इनर्जीद्वारा निर्माणाधीन आयोजनाको सुरुङको आउटलेटबाट निस्किएको पानी अव्यवस्थित रुपमा फालिँदा गएको पहिरो नियन्त्रणमा बेवास्ता गरेको भन्दै नारच्याङको अन्नपूर्ण युवा क्लबको अगुवाइमा आयोजना निर्माण कार्य बन्द गराएका हुन् ।... पुरा पढ्नुहोस
प्रेश यूनियनको अध्यक्षमा राकेश शर्मा
- wp_days_ago_v3(); ?>
- १४ आश्विन २०७५, आईतवार
म्याग्दी, १४ असोज । नेपाल प्रेस युनियन जिल्ला शाखा म्याग्दीको सातौं साधारणसभा तथा पाँचौं अधिवेशनबाट अध्यक्षमा राकेश शर्मा निर्वाचित भएका छन् । आइतबार बेनीमा सम्पन्न भएको अधिवेशनबाट उपाध्यक्षमा अंकित पुन, रञ्जना श्रेष्ठ, सचिव साधन राम्जाली, सहसचिव सावीत्री सुबेदी, कोषाध्यक्ष सुरेन गुरूङ रहेका छन् । त्यसैगरी सदस्यहरूमा अमित गर्बुजा, शुसिल कुमार... पुरा पढ्नुहोस
विद्यार्थी पुनको उपचारका लागि लायन्स दोभानको सक्रियतामा २० हजार सहयोग
- wp_days_ago_v3(); ?>
- १४ आश्विन २०७५, आईतवार
म्याग्दी, १४ असोज । बेनीस्थित प्रकाश माध्यमिक विद्यालयको ११ मा अध्ययरत सविन पुनको उपचारका लागि लायन्स क्लव अफ म्याग्दी दोभानको सक्रियतामा २० हजार १०० रुपैया संकलन गरि सहयोग गरिएको छ । फुटवल अभ्यासका क्रममा अचानक विरामी भएका धौलागिरि गाउँपालिका– ३ मुना घर भएका पुनको उपचारका लागि सो सहयोग गरिएको हो... पुरा पढ्नुहोस
प्रेसमाथिको अंकुशले लोकतन्त्र कमजोर : काँग्रेस नेता केसी
- wp_days_ago_v3(); ?>
- १४ आश्विन २०७५, आईतवार
बेनी, १४ असोज । नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुननरसिंह केसीले प्रेसमाथिको हस्तक्षेपले लोकतन्त्र नै खतरामा परेको बताएका छन् । नेपाल प्रेस युनियन म्याग्दीको सातौँ साधारण सभा तथा पाँचौ अधिबेशनको आईतवार बेनीमा उद्घाटन गर्दै नेता केसीले सो कुरा बताएका हुन् । वर्तमान सरकारले सामाजिक सञ्जाल नियन्त्रणको नाममा प्रेसमाथि नै अंकुश लगाउने... पुरा पढ्नुहोस
पर्वत बेनीमा रक्तदान
- wp_days_ago_v3(); ?>
- १३ आश्विन २०७५, शनिबार
बेनी १३ असोज । जलजला गाउँपालिका ३ पर्वत बेनीमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।लायन्स क्लव अफ बेनी मल्लाजको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । तिस जनाले रक्तदान गरेका कल्वका पुष्कल ढुङ्गानाले जानकारी दिनुभयो । नेपाल रेडक्रस सोसाईटी बेनी शाखाद्धारा सञ्चालीत रक्तसञ्चार गृहको प्राबिधिक सहयोगमा कार्यक्रम सञ्चालन गरिएको... पुरा पढ्नुहोस
सामुहिक कुखुरा पालनबाट आयआर्जन
- wp_days_ago_v3(); ?>
- १३ आश्विन २०७५, शनिबार
बेनी, १३ असोज । अन्नपूर्ण गाउँपालिका–२ ठूलोबगरका स्थानीयले गरेको सामुहिक कुखुरापालन फस्टाएको छ । ३ बर्ष अघि तत्कालिन नागरिक सचेतना केन्द्रमा आबद्ध सदस्यहरुको लागि सुरु गरिएको कुखुरापालनबाट आयआर्जन संगै रोजगारि समेत सिर्जना गरेको हो । केन्द्रमा आबद्ध २५ जनाले तीन बर्षदेखि नियमित रुपमा अण्डा उत्पादन गर्ने लेयर्स जातको कुखुरा पाल्दै... पुरा पढ्नुहोस
रोजगार व्यस्थापन सम्झौता
- wp_days_ago_v3(); ?>
- १३ आश्विन २०७५, शनिबार
बेनी १३ असोज । म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी उद्योग वाणिज्य संघ बिच शुक्रबार बेनीमा क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको लागि रोजगार ब्यवस्थापन सम्झौता भएको छ । रोजगार ब्यवस्थापन सम्बन्धि छ बुदे सम्झौतापत्रमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष बालकृष्ण सुवेदी र म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्षउत्तम कर्माचार्यले हस्ताक्षर गरेका हुन् । सम्झौता... पुरा पढ्नुहोस
टिभीएसको नयाँ ब्राण्डका स्कुटर र मोटरसाईकल म्याग्दीमा
- wp_days_ago_v3(); ?>
- १३ आश्विन २०७५, शनिबार
बेनी १३ असोज । टिभीएस कम्पनीको नयाँ ब्राण्डका स्कुटर र मोटरसाईकल म्याग्दीको बजारमा भित्रिएको छ । टिभीएस कम्पनीको डिलर रारा अटोमोवाईल्सले एनट्रक र अपाचे १६० सिसीको पोवीमोडलको मोटरसाइकल भित्रिएको हो । लोकेशन देखाउने ब्लुतुथ कनेक्सन सुबिधा भएको एनट्रक ब्राण्डको स्कुटर खरिद गर्नेलाई दसै, तिहार र छठ पर्वको अवसरमा सातहजार रुपैया... पुरा पढ्नुहोस