ताजा अपडेट
दरवाङ–म्याग्दीखोला जलविद्युत आयोजनाले धारनै परिवर्तन हुने गरि ‘मकिङ’ खोलामा फाल्यो
- 1 महिना, 17 दिन अगाडि
- ११ चैत्र २०८१, मंगलवार
दरवाङ, १२ चैत ः मालिका गाउँपालिकामा निर्माणाधिन २५ मेगावाट क्षमताको दरवाङ– म्याग्दीखोला जलविद्युत आयोजनाको सुरुङबाट निस्किएको ‘मकिङ’ सिधै म्याग्दी नदीमा फाल्दा जलचर संकटमा पर्नुको साथै तटीय क्षेत्रमा बाढी र कटानको जोखिम बढेको छ । धौलागिरि कालिका हाइड्रो लिमिटेड प्रर्वद्धक रहेको आयोजनाको मालिका गाउँपालिका–६ कमेरे स्थित अडित नम्बर २ मा बिस्फोटक... पुरा पढ्नुहोस
कुलमानलाई पदमुक्त गर्ने निर्णयप्रति म्याग्दीका प्रदेशसभा सदस्यद्धयको आपत्ति
- 1 महिना, 17 दिन अगाडि
- ११ चैत्र २०८१, मंगलवार
पोखरा, १२ चैत । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गर्ने नेपाल सरकारको निर्णयप्रति म्याग्दीबाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्यद्धय रेशम बहादुर जुग्जाली (सुविन) र हरिबहादुर भण्डारीले आपत्ति जनाउनु भएको छ । जुग्जालीले प्रदेशसभाको मंगलबार बसेको बैठकको शून्य समयमा र भण्डारीले गण्डकी प्रदेशमा विद्युत विकास सम्बन्धनमा व्यवस्था गर्न बनेको... पुरा पढ्नुहोस
गायिका जेनिशा छन्त्यालको ‘रक्सी कोदोको’म्युजिक भिडियो सार्वजनिक
- 1 महिना, 18 दिन अगाडि
- १० चैत्र २०८१, सोमबार
अस्ट्रेलियालाई कर्मथलो बनाएकी लोक गायिका जेनिशा छन्त्यालले ‘रक्सी कोदोको’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी छन् । https://m.youtube.com/watch?v=tTyXAGwRZqo जेनिशा छन्त्याल युट्युब च्यानलबाट सार्वजनिक गीतमा जेनिशालाई रेशम निर्दोषले स्वरमा साथ दिएका छन् । शिव हमालको लय रहेको गीतको म्युजिक भिडियोमा सुस्मिता छन्त्याल र मनोज गुरुङले अभिनय गरेका छन् । म्याग्दीको... पुरा पढ्नुहोस
बेनी–दरवाङ सडकको तेस्रो खण्डलाई पूर्णता दिन थप बजेटको ब्यवस्था गर्न माग
- 1 महिना, 19 दिन अगाडि
- ९ चैत्र २०८१, आईतवार
पोखरा, १० चैत । म्याग्दी १(२) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशम बहादुर जुग्जालीले बेनी–दरवाङ सडकको तेस्रो (रणवाङ–दरवाङ) खण्ड स्तरोन्नतिको कामलाई पूर्णता दिन प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभएको छ । गण्डकी प्रदेशसभाको आइतबार बसेको बैठकको शून्य समयमा जुग्जालीले बजेट अभावका कारण प्रभावित बनेको सडकका लागि थप बजेटको ब्यवस्था गरेर निर्माणको कामलाई... पुरा पढ्नुहोस
बेमौसममा हिमपात, बर्षाले किसानलाई राहत
- 1 महिना, 20 दिन अगाडि
- ८ चैत्र २०८१, शनिबार
म्याग्दी, ९ चैत । म्याग्दीमा शनिवार माथिल्लो भेगमा हिमपात र पहाडी क्षेत्रमा हिउँदे बर्षा भएको छ । लामो समयपछि भएको बर्षाले किसानलाई राहत भएको छ । बर्षा नहँदा हिउँदे गहँु, जौ, आलु लगायतका खाद्यबाली र तरकारी खेती संगै फलफुल खेतीसमेत प्रभावित बनेको थियो । हिउँदमा बर्षा नभएर बाली नै सुक्ने... पुरा पढ्नुहोस
पाण्डे दम्पतीको उपचारमा जर्मनबाट करिव तीन लाख सहयोग
- 1 महिना, 20 दिन अगाडि
- ८ चैत्र २०८१, शनिबार
म्याग्दी, ८ फागुन। गम्भिर स्वास्थ्य समस्याबाट पीडित बन्नुभएका म्याग्दीको रघुगंगा गाउँपालिका– ३ कलेजाबाङका ५४ बर्षिय राजु पाण्डे र ४६ बर्षिय सिता पाण्डेका दम्पतीको उपचारमा जर्मनबाट करिव तीन लाख सहयोग जुटेको छ । बेनी नगरपालिका - १ रत्नेचौर (अर्जम ) निवासी हाल जर्मनमा कार्यरत समाजसेवी प्रेम थापा (आकास ) को... पुरा पढ्नुहोस
जलजला गाउँपालिकाले ग¥र्यो अन्तरजातीय विवाह गर्ने २८ दम्पतीलाई सम्मान (तस्बिर/भिडीयाे)
- 1 महिना, 21 दिन अगाडि
- ७ चैत्र २०८१, शुक्रबार
म्याग्दी, ८ चैत । पर्वतको जलजला गाउँपालिकाले अन्तरजातीय विवाहगर्ने २८ दम्पतीलाई सम्मान गरेको छ । ६० औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस–२०८१ को अवसरमा गाउँपालिकाले अन्तरजातीय विवाह गरेका दम्पतीहरुलाई नगद सहित सम्मान गरेको हो । शुक्रबार गाउँपालिकाको केन्द्र लामाखेतमा आयोजित सम्मान कार्यक्रममा अन्तरजातीय विवाह गरेका हरेक जोडीलाई नगद रु पाँच... पुरा पढ्नुहोस
भगवती–बेग सडक र थापाचौर–सावटा झोलुङ्गे पुलका लागि पाँच करोड ५५ लाख बजेट
- 1 महिना, 21 दिन अगाडि
- ७ चैत्र २०८१, शुक्रबार
बेनी, ८ चैत । गण्डकी प्रदेश सरकारले म्याग्दीका थप तीन वटा योजनाका लागि रु. पाँच करोड ५५ लाख बजेटको स्रोत सुनिश्चितता गरेको छ । भौतिक पूर्वाधार विकास तथा यातायात ब्यवस्था मन्त्रालयको प्रस्तावमा आर्थिक मामिला मन्त्रालयले बजेटको स्रोत सुनिश्चितता गरेपछि पूर्वाधार विकास कार्यालय म्याग्दी मार्फत योजना कार्यान्वयनको बाटो खुलेको छ ।... पुरा पढ्नुहोस
घरापमा व्यवसायिक सुन्तला खेती तालिम
- 1 महिना, 21 दिन अगाडि
- ७ चैत्र २०८१, शुक्रबार
घराप, ७ चैत । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको घरापमा बिहिबार व्यवसायिक सुन्तला खेती सम्बन्धी तालिम सम्पन्न भएको छ । निर्धन संस्थाको आयोजनामा निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको घासा शाखा अन्तर्गत अन्नपूर्ण गाँउपालिका–२ भुरुङ–तातोपानी, वडा नं.–३ दाना र वडा नं. १० नारच्याङका सदस्यहरुका लागि तीन दिने तालिम सम्पन्न भएको हो ।... पुरा पढ्नुहोस
मंगला गाउँपालिमा पूर्वाधार निर्माणमा गौरवका योजना सञ्चालन
- 1 महिना, 21 दिन अगाडि
- ७ चैत्र २०८१, शुक्रबार
कमल खत्री । म्याग्दीको मंगला गाउँपालिकाले पूर्वाधार निर्माणमा ६ वटा गौरवका योजना सञ्चालन गरेको छ । चालु आर्थिक बर्ष २०८१/८२ का लागि गाउँसभाबाट छनोट भएका र संघ र प्रदेश सरकारबाट प्राप्त सडक, भवन लगायतका ठूला योजनालाई ठेक्का प्रकृया मार्फत कार्यान्वयन गर्न सुरु गरिएको हो । गाउँपालिकाले संघीय समपूरक योजना अन्तगर्त... पुरा पढ्नुहोस