ताजा अपडेट
मंगलामा सार्वजनिक खरिद प्रक्रिया सम्बन्धी तालिम
- 7 बर्ष, 1 दिन अगाडि
- २१ माघ २०७५, सोमबार
सिजन रोका बाबियाचौर २१ माघ । मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा सोमबार सार्वजनिक खरिद प्रक्रिया सम्बन्धी तालिम सम्पन्न भएको छ । मंगला गाउँपालिकाको आयोजनामा २ दिनसम्म सञ्चालन भएको तालिममा गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुको सहभागिता रहेको थियो । तालिमको प्रजिअ लीलाधर अधिकारी, म्याग्दीका जिल्ला समन्वय अधिकारी अर्जुनकुमार शर्मा, पर्वतका समन्वय अधिकारी बिष्णुप्रसाद... पुरा पढ्नुहोस
साइड दिनेबारे सवारी चालकहरुलाई यसरी दिईयो तालिम (फाेटाे कथा)
- 7 बर्ष, 1 दिन अगाडि
- २१ माघ २०७५, सोमबार
बेनी २१ माघ । जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीको आयोजनामा सोमबार बेनीमा सवारी चालकहरुलाई ओभर टेक र साइड दिने विषयमा प्रशिक्षण दिइएको छ ।प्रहरी सहायक निरीक्षक मित्रलाल ढकालले जनपद प्रहरी समेतको उपस्थितीमा राजमार्गहरुमा सवारी साधन गुडिरहेको अवस्थामा ओभरटेक गर्ने र साइड दिने प्रक्रियाको बारेमा सहजिकरण गर्नुभएको थियो । साइड दिने... पुरा पढ्नुहोस
लिटिल गार्डेनका विद्यार्थीद्धारा सडक नाटक प्रर्दशन
- 7 बर्ष, 1 दिन अगाडि
- २१ माघ २०७५, सोमबार
बेनी २१ माघ । बेनीको लिटिल गार्डेन एकेडेमिका विद्यार्थीहरुले सोमबार जातीय विभेद र छुवाछुत विरुद्ध सन्देशमुलक सडक नाटक प्रर्दशन गरेका छन् । लिटिल गार्डेन एकेडेमिको कक्षा ४ मा अध्ययन गर्ने विद्यार्थीहरुले जिल्ला प्रशासन कार्यालय अगाडीको चोकमा दिउँसो साढे १ बजेदेखि एक आधा घण्टा नाटक प्रर्दशन गरेका हुन् । नाटक मार्फत... पुरा पढ्नुहोस
कविता : सपना
- 7 बर्ष, 1 दिन अगाडि
- २१ माघ २०७५, सोमबार
आमा ।। तिमिले बासंगकाे शंभाेगपछि मात्रै आनन्दकाे अनुभूति गरिनाै कि, तिमिलाई संभाेग जति आनन्द मानव जिवनमा अरु केही छैन भनी थाहा नहुदा नहुदै पनि तिमिले जिवनकाे सबैभन्दा धेरै खुसि अनुभुत गरेकि थियाै आमा ।। त्याे खुसि त्याे सपना आज चकनाचुर भएर भुईमा पाेखिएकाे छ अनि तिमिलाई त्याे सपना जाेड्ने कुनै... पुरा पढ्नुहोस
पर्वत बेनीमा एनआइसी एसिया बैङ्कको शाखा उद्घाटन
- 7 बर्ष, 1 दिन अगाडि
- २१ माघ २०७५, सोमबार
सन्तोष गौतम बेनी २१ माघ । जलजला गाउँपालिका ३ पर्वत बेनीमा एनआइसी बैङ्कको शाखा उद्घाटन गरिएको छ । एक वर्षअघि देखि वित्तिय सेवा प्रवाह गर्दै आएको शाखाको सोमबार जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले उद्घाटन गर्नुभएको हो । उद्घाटन समारोहमा अध्यक्ष मल्लले दुर्गम ग्रामिण क्षेत्रमा बैङ्कको पहुँच विस्तार गरेर कृषि,... पुरा पढ्नुहोस
निर्माण व्यवसायी संघ म्याग्दीमा समानान्तर कार्यसमिति घोषणा
- 7 बर्ष, 2 दिन अगाडि
- २० माघ २०७५, आईतवार
सन्ताेष गाैतम बेनी २० माघ । निर्माण व्यवसायी संघ म्याग्दीको दसौ अधिवेशनको निर्वाचन प्रक्रियामा भाग नलिएका व्यवसायीहरुले आइतबार साँझ समानान्तरण कार्यसमिति घोषणा गरेका छन् । यती होटलमा भएको असन्तुष्ट व्यवसायीहरुको भेलाले गोपालप्रसाद भट्टचनको अध्यक्षतामा १७ सदस्यीय समानान्तरण समिति घोषणा गरेका हुन् । यसअघि आइतबार बिहान संघकै सभाहलमा निर्वाचन प्रक्रिया मार्फत... पुरा पढ्नुहोस
धवलागिरीमा विद्यार्थीको स्वास्थ्य परिक्षण सुरु
- 7 बर्ष, 2 दिन अगाडि
- २० माघ २०७५, आईतवार
सन्तोष गौतम बेनी २० माघ । म्याग्दीको धवलागिरी गाउँपालिकाले आइतबारदेखि विद्यालयमै पुगेर बालबालिकाहरुको स्वास्थ्य परिक्षण सुरु गरेको छ । गाउँपालिकाले वडा कार्यालय, स्वास्थ्य र शिक्षा शाखाका साथै गुड नेवर्स इन्टरनेशनल नेपालको साझेदारीमा कदम म्याग्दीद्धारा सञ्चालित सामुदायिक विकास परियोजनासँगको सहकार्यमा सबै विद्यालयका बालबालिकाको स्वास्थ्य परिक्षण सुरु गरेको हो । सात वटै... पुरा पढ्नुहोस
देविस्थानमा घुम्ती शिविरबाट चार सय जना लाभान्वित
- 7 बर्ष, 2 दिन अगाडि
- २० माघ २०७५, आईतवार
म्याग्दी २० माघ । म्याग्दीको मालिका गाउँपालिका ५ देविस्थानमा शनिबार सञ्चालित एकिकृत घुम्ती शिविरबाट करिब चार सय जना लाभान्वित भएका छन् । जिल्ला प्रशासन कार्यालयले मालिका गाउँपालिका र वडा कार्यालयसँगको समन्वयमा आयोजित शिविरबाट ३८७ जनालाई नागरिकता र जेष्ठ नागरिक परिचयपत्र वितरण, तस्विर सहितको मतदाता नामावली दर्ता लगायतका सेवा प्रवाह गरिएको... पुरा पढ्नुहोस
लेकफाँटमा स्वास्थ्य शिविर
- 7 बर्ष, 2 दिन अगाडि
- २० माघ २०७५, आईतवार
सन्तोष गौतम बेनी २० माघ । जलजला गाउँपालिका ५ लेकफाँटको ग्रामप्रकाश माविमा निशूल्क बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ । लायन्स क्लव अफ पोखरा युनिटी चौतारी र लायन्स क्लव अफ बेनी मल्लाजको आयोजनामा शनिबार सञ्चालन भएको शिविरमा स्वास्थ्य परिक्षण, परामर्श र निशूल्क औषधि वितरण सेवा उपलब्ध गराइएको थियो । १९०... पुरा पढ्नुहोस
महिन्द्रा फ्रि सर्भिस क्याम्प सुरु
- 7 बर्ष, 2 दिन अगाडि
- २० माघ २०७५, आईतवार
बेनी २० माघ । पर्वत बेनीको मोटरेबल पुल नजिकै रहेको हरि अटो पाटर््समा महिन्द्रा कम्पनीका सवारी साधनहरुको फ्रि सर्भीस क्याम्प सञ्चालन भएको छ । माघ २० देखि २३ सम्म सञ्चालन हुने क्याम्पका क्रममा महिन्द्रा कम्पनीका अनुभवी, दक्ष मिस्त्रीहरुद्धारा निशूल्क रुपमा सवारी साधनहरुको मर्मत गर्ने हरि अटो पाट्र्सका सञ्चालक हरि भण्डारीले... पुरा पढ्नुहोस