ताजा अपडेट
दशैँ तिहारको फुर्सदमा म्याग्दी घुम्ने अवसर
- 6 बर्ष, 3 महिना अगाडि
- २९ आश्विन २०७५, सोमबार
बेनी २९ असोज । दशैँ तिहारको विदाको समयलाई म्याग्दीको भम्रण गरि उपयोग गर्न आह्वान गरिएको छ । म्याग्दी उद्योग बाणिज्य संघको अगुवाईमा यस बर्षलाई ‘म्याग्दी भ्रमण बर्ष –२०७५’को रुपमा मनाउन सुरु गरिएकाले यहाँका पर्यटकीय क्षेत्रहरुको भम्रणको लागि आह्वान गरिएको हो ।हिमाल पारिको जिल्ला मुस्ताङको प्रवेशद्धारको रुपमा रहेको म्याग्दीमा लामो तथा... पुरा पढ्नुहोस
समृद्धिको लागि सहमति र सहकार्यको आवश्यकता
- 6 बर्ष, 3 महिना अगाडि
- २९ आश्विन २०७५, सोमबार
बेनी २९ असोज । म्याग्दीका राजनितिज्ञहरुले विकास, सम्बृद्धी र शुसासनका लागि सहमति र सहकार्यको आवश्यकता रहेको बताएका छन् ।नेपाल कम्प्युनिष्ट पार्टी (नेकपा) जिल्ला संयन्त्रले पार्टी एकता, दशै र तिहार पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी जनप्रतिनिधि तथा नेताहरुले नेपालमा अझै सहकार्य र सहमतिको राजनितिको आवश्यकता रहेको बताएका... पुरा पढ्नुहोस
बेनीदेखि लभ्लीहिलसम्मको पदमार्ग निर्माण शिलन्यासमा सिमित
- 6 बर्ष, 3 महिना अगाडि
- २९ आश्विन २०७५, सोमबार
बेनी, २९ असोज । सदरमुकाम बेनीबाट लभ्लीहिलसम्म जोड्ने पदमार्ग निर्माण शिलन्यासमा सिमित भएको छ । बेनी नगरपालिका, म्याग्दी प्रवासी नेपाली संघ(मोना) र म्याग्दी उद्योग वाणिज्य संघको साझेदारीमा निर्माण गर्ने भनिएर सुरु गरिएको बेनीको हाँडेभिर देखि लभ्लीहिल जोड्ने पदमार्ग शिलन्यासमा सिमित भएको हो । शिलन्यास गर्दा जिम्मेवार पदका ब्यक्तिले के भनेका... पुरा पढ्नुहोस
ठेगदारको गुणस्तरहिन कामले नालीको ढकनी एकहप्तापनि टिकेन
- 6 बर्ष, 3 महिना अगाडि
- २९ आश्विन २०७५, सोमबार
बेनी २९ असोज । सदरमुकाम स्थित बेनी नगरपालिका ८ कालीपुलमा ढलान गरिएको बसपार्क प्रयोगमा आएको एक हप्ता नहुदै लार्खो खर्चेर निर्माण गरिएको नालीमाथि राखिएको ढकनी भाँचिएको छ । सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङले ठेक्का मार्फत गत असारमा ढलान गरेको बसपार्क करिब एक हप्ताअघि सञ्चालनमा ल्याइएको थियो ।... पुरा पढ्नुहोस
मंगलाको वडामा नेकपाको संयन्त्र
- 6 बर्ष, 3 महिना अगाडि
- २८ आश्विन २०७५, आईतवार
बेनी, २८ असोज । मंगला गाउँपालिकाका वडा स्तरमा आइतबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संयन्त्र विस्तार भएको छ । जिल्ला संयन्त्रका सदस्य देवराज सुवेदीको अध्यक्षता र अर्का नेता हरिकृष्ण श्रेष्ठको उपस्थितीमा बाबियाचौरमा बसेको गाउँपालिका स्तरीय संयन्त्रको बैठकले ५ वटै वडामा संयन्त्र गठन गरेको हो । कुहुँमा डेगबहादुर राम्जाली, एकजित रोका, पृथीलाल... पुरा पढ्नुहोस
दुर्घटनाका घाइतेलाई प्रवासीको सहयोग
- 6 बर्ष, 3 महिना अगाडि
- २८ आश्विन २०७५, आईतवार
बेनी, २८ असोज । रोजगारीको क्रममा बहराइनमा रहेका बेला दुर्घटनामा परि घाइते भएका म्याग्दीको रघुगंगा गाउँपालिका ४ दग्नामका धनबहादुर तिलिजालाई आइतबार डेढ लाख रुपैयाँ भन्दा बढी आर्थिक सहयोग प्राप्त भएको छ । बहराइनको बुकामत कम्पनीमा कार्यरत रहदा आगोलागीमा परेर घाइते भएका तिलिजाको उपचारका लागि म्याग्दी उद्धार समिति बहराइनले एक लाख... पुरा पढ्नुहोस
वडामा नेकपाको संयन्त्र
- 6 बर्ष, 3 महिना अगाडि
- २८ आश्विन २०७५, आईतवार
बेनी, २८ असोज । नेपाल कम्प्युनिष्ट पार्टी (म्याग्दी)ले आईतबार बेनी नगरपालिका, अन्नपूर्ण र मालिका गाउँपालिकामा वडा स्तरीय संयन्त्र गठन गरेको छ । नेकपाका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापा, जिल्ला संयन्त्रका गोविन्द पौडेल लगायतका नेताहरुको उपस्थितिमा हाँडेभीर स्थित पार्टी कार्यालयमा नगर स्तरीय संयन्त्रका प्रमोद श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले वडा... पुरा पढ्नुहोस
थापालाई अन्नपुर्ण बासीको माग प्रर्यटन पुर्वधारमा विकास
- 6 बर्ष, 3 महिना अगाडि
- २८ आश्विन २०७५, आईतवार
म्याग्दी, २८ असोज । म्याग्दी जिल्लाबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका संम्सद भुपेन्द्र बहादुर थापालाई अन्नपुर्ण गाउपालिका का बासिन्दाले प्रर्यटन पुर्वधार विकासको माग गरेका छन् । अन्नपुर्ण गाउँपालिकामा भएका विभिन्न प्रर्यटकीय स्थान हरुको अवलोकन भ्रमण क्रममा जानु भएका थापालाई अन्नपुर्ण बासीहरुले सञ्चालनमा रहेका सामुदायिक लज मा खानेपानि को समस्या भएको र पर्यटकहरु हिड्ने... पुरा पढ्नुहोस
दशैँलाई लक्षित गरि करिब १७ हजार भेडाच्याङ्ग्रा निकासी
- 6 बर्ष, 3 महिना अगाडि
- २८ आश्विन २०७५, आईतवार
बेनी, २९ असोज । दशैँलाई लक्षित गरि यहाँबाट करिब १७ हजार भेडाच्याङ्ग्रा निकासी भएको छ । मुस्ताङ, डोल्पा, मुगु, जुम्ला, जाजरकोट र तिब्बतबाट समेत महिनौ लगाएर ल्याईएका भेडाच्याङ्ग्रा म्याग्दी हुँदै निकासी गरिएको हो । दशैँलाई लक्षित गरि यो बर्ष १६ हजार ७०० भेडाच्याङ्ग्रा निकासी भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा... पुरा पढ्नुहोस
गुर्जा हिमालको आधार शिविरबाट मृतक पर्यटकहरुको शब उद्धार
- 6 बर्ष, 3 महिना अगाडि
- २८ आश्विन २०७५, आईतवार
म्याग्दी, २८ असोज । म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जामा अवस्थित गुर्जा हिमाल आरोहणको क्रममा आधार शिविरमै आँधीहुरीमा परेर ज्यान गुमाएका ९ जना पर्यटकहरुको शब आईतबार उद्धार गरिएको छ । आईतवार सिम्रीक एयरको हेलिकप्टर मार्फत गुर्जा हिमालको आधार शिविरबाट मृतकहरुको शबलाई पोखरा लागिएका हो । तालिम प्राप्त टोली र स्थानीयको सक्रियतामा... पुरा पढ्नुहोस