ताजा अपडेट

हिन्दुराष्ट्र घोषणाका लागि दवाव दिन राप्रपाको हस्ताक्षर संकलन

  बेनी १७ चैत । राप्रपा म्याग्दीले नेपाललाई हिन्दु राष्ट्र घोषणको माग गर्दै बेनीमा हस्ताक्षर संकलन अभियान सुरु गरेको छ ।बेनी नगरपालिका कार्यालय अगाडी आयोजित कार्यक्रममा राप्रपाका केन्द्रीय उपाध्यक्ष भिमप्रसाद गौचनले हस्ताक्षर संकलन कार्यक्रमको सुरुवात गरेका थिए । नेपालको पहिचान हिन्दु धर्म भएकाले सरकारलाइृ हिन्दु राष्ट्र घोषणाका लागि दवाव दिन... पुरा पढ्नुहोस

सहकारी दिवस मनाउन सुरु

बेनी १७ चैत । जिल्ला सहकारी संघ लि. म्याग्दीले विभिन्न कार्यक्रम गरेर ६२ औ राष्ट्रिय सहकारी दिवस मनाउन सुरु गरेको छ ।दिवसको पहिलो दिन बेनीमा सहकारी सम्बन्धी गोष्ठि तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा २२ वटा सहकारी संस्थाका अध्यक्ष र प्रबन्धकहरुको सहभागिता रहेको थियो । कार्यक्रमको राष्ट्रिय सहकारी... पुरा पढ्नुहोस

कालीगण्डकीमा अबैध दोहन, नदी थुनेर बगर उत्खनन् (फोटो फिचर)

म्याग्दी, १७ चैत । बेनी नगरपालिका–१ सारेमारेको बस्ती जोखिममा पर्ने गरि नदीको धार परिवर्तन गरि बगर उत्खनन भएको छ । उच्च अदालत बागलुङमा कालीगण्डकी नदीको दोहनबारे परेको मुद्धा फैसला नभएको कारण नगरपालिकाले ठेक्का नलगाएको मौका छोपेर स्थानीय क्रसर उद्योग सञ्चालकले अबैध तवरले नदी जन्य पदार्थ उत्खनन गरेको भेटिएको हो ।... पुरा पढ्नुहोस

खुला बहसः रघुगंगामा प्राविधिक शिक्षामा कम्प्युटर ईन्जिनियरिङ् कति उपयुक्त ?

सागर भण्डारी म्याग्दी, १७ चैत । करिव ३ हप्ता अघि म्याग्दी बहुमुखी क्याम्पसको प्राङ्गणमा रघुगंगा गाउँपालिकाको विकास र समृद्धीका लागी विद्यार्थीको भुमिका के हुन सक्छ ? आम रघुगंगाका विद्यार्थीले रघुगंगा गाउँपालिका बाट शिक्षा क्षेत्रबाट कस्तो आशा र अपेक्षा गर्ने ? विद्यार्थीले भोगीरहेको समस्या के हो र कसरी समाधान गर्न सकिन्छ... पुरा पढ्नुहोस

गायक विष्णु खत्रीको नयाँ मैलिक गीत डाँडाकाँडाको सार्वजनिक (भिडियाे सहित)

चैत १७ बागलुङ । बहुचर्चित लोकदोहोरी गायक विष्णु खत्रीको नयाँ मैलिक गीत डाँडाकाँडाको गीती एल्वम सार्वजनिक भएको छ । बागलुङ जिल्लाका पर्यटकीय स्थलहरु गलकोट नगरपालिका ७ मल्मको राम्चेढुङ्गा र वडा नं १० पाण्डवखानीको सिद्वथानमा गीतको छायाङ्कन गरिएको थियो । पर्यटकीय स्थलहरुको गीत संगीतको भिडियो मार्फत प्रचार प्रसार गरि पर्यटन क्षेत्रमा... पुरा पढ्नुहोस

कालीगण्डकीमा बन्ने १६४ मेगावाटको जलविद्युतमा चिनियाँ लगानी सुनिश्चित

कमल खत्री म्याग्दी, १६ चैत । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ्गमा निर्माण हुने १ सय ६४ मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत आयोजनामा चिनियाँ लगानी सुनिश्चित भएको छ । काठमाण्डौमा भएको लगानी सम्मेलनमा युनान सिन्ह्वा वाटर कम्पनीले लगानी सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेको हो । आयोजनाको प्रवद्र्धक हाइड्रो सोलुसनका प्रमुख ज्ञानेन्द्रलाल प्रधान र... पुरा पढ्नुहोस

धवलागिरीमा बालबालिकाहरुको पोषणसम्बन्धी स्क्रिनिङ क्याम्प

प्रताप बानियाँ म्याग्दी, १६ चैत । पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका अन्तर्गत विभिन्न वडाहरुमा बालबालिकाहरुको पोषणसम्बन्धी स्क्रिनिङ क्याम्प सुरु भएको छ । गाउँपालिकास्तरीय पोषण तथा खाद्यसुरक्षा निर्देशक समितिमार्फत मिलन म्याग्दी तथा सुआहारा कार्यक्रमको प्राविधिक सहयोगमा पोषण लेखाजोखासम्बन्धी क्याम्प सञ्चालन गरिएको हो । बच्चा जन्मिएको ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुको पोषण अवस्था... पुरा पढ्नुहोस

घुम्टे युवा परिवारद्वारा सार्वजनिक स्थलमा सिसिटिभी जडान ।

बागलुङ चैत १६ ।  सामाजिक संस्था घुम्टे युवा परिवार गलकोट नगरपालिका ७ मल्म बागलुङले कार्यालय आपपासमा सिसिटभी क्यामेरा जडान गरेको छ । समाजमा शान्ति सुरक्षा कायम गर्दै सदरमुकाम बाहिर सार्वजनिक स्थलमा पहिलो पटक सिसिटिभी जडान गरिएको अध्यक्ष थम्मन थापा सन्देशले जानकारी दिए । संस्थाले गत चैत ३ गतेदेखि ६ गतेसम्म... पुरा पढ्नुहोस

बेनपा–४ मा विश्व हिन्दू महासंघ वडा कार्यसमिति गठन

म्याग्दी १६ चैत ।  आफ्नो धर्म र देश कसलाई पो प्रिय नलाग्ला र ? तर पछिल्लो समय धर्मकै आडमा देशभित्रै अनेक घटनाहरु दोहोरिरहेका बेला आफ्नो धर्मको रक्षार्थ समुह मार्फत सक्रिय हुने उद्देस्यले बेनी नगरपालिका वडा नं.–४ सिङ्गामा विष्णुप्रसाद सुवेदीको अध्यक्षतामा एघार सदस्यिय विस्व हिन्दू महासंघ वडा कार्य समिति गठन गरिएको... पुरा पढ्नुहोस

शुभलभ : ‘फिल्म एक सन्देश अनेक’

कमल खत्री म्याग्दी, १६ चैत । चैत १५ गतेदेखि देशभरका हलहरुमा चलचित्र शुभलभ प्रदर्शनमा आएको छ । म्याग्देली निर्माता धर्मराज सुवेदी सहित नायक हरिहर अधिकारी र नायिका कृष्टिन पौडेलको समेत डेब्यु रहेको कारण यो चलचित्र कस्तो बन्यो होला ? भन्ने आम चासो छ हल नपुगेका दर्शक र सुभचिन्तकहरुमा । पछिल्लो... पुरा पढ्नुहोस