ताजा अपडेट

महिला र बालबालिकाको लागि मोनाद्धारा रु १ करोडको अक्षयकोष

बेनी, १६ पुस । प्रवासमा रहेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ(मोना)ले महिला र बालबालिकाको क्षेत्रमा परिचालन गर्ने गरि रु १ करोडको अक्षयकोष स्थापना गरेको छ । जिल्लामा महिला तथा बालबालिकाहरुको हितमा उपयोग गर्ने गरि घोषणा गरिएको अक्षयकोषमा अहिलेसम्म करिब ९० लाख संकलन भैसकेको मोना अन्र्तराष्ट्रियका अध्यक्ष चक्रबहादुर थापाले... पुरा पढ्नुहोस

मल्लाजमा आएर राष्ट्रिय सभा अध्यक्ष तिमिल्सीनाले शिक्षकहरुलाई दिए निर्देशन

मल्लाज १५ पुष । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले शिक्षकहरुलाई जिम्मेवार भएर आफ्नो दायीत्व पुरा गर्न निर्देशन दिनुभएको छ । जलजला गाउँपालिका ३ मल्लाज स्थित विद्याज्योती माविले ७१ औ वार्षिकोत्सवको अवसरमा आइतबार आयोजना गरेको समारोहमा अध्यक्ष तिमिल्सीनाले शिक्षकहरुलाई जागिरे मानसिकता त्यागेर आफ्नो दायीत्वप्रती जिम्मेवार हुन निर्देशन दिनुभएको हो । १० देखि... पुरा पढ्नुहोस

डाँडागाउँका १२५ जनालाई जेष्ठ नागरिक परिचयपत्र वितरण

बेनी १४ पुष । म्याग्दीको मालिका गाउँपालिकाले आइतबार वडा न. ३ डाडागाउँमा आयोजना गरेको घुम्ती शिविर मार्फत १२५ जनालाई जेष्ठ नागरिक परिचयपत्र वितरण गरेको छ । जनप्रतिनिधि र सम्बन्धित शाखाका कर्मचारी सहितको टोलीले वडा कार्यालयमै शिविर सञ्चालन गरेर जेष्ठ नागरिकका साथै थप चार जनालाई अपाङ्गता परिचयपत्र वितरण गरेको गाउँपालिकाका उपाध्यक्ष... पुरा पढ्नुहोस

५ दिन अघि फेला परेको बेवारिसे सबको पहिचान हुन सकेन्

म्याग्दी, १५ पुस । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दरमिजामा ५ दिन अघि फेला परेको वेवारिसे सबको पहिचान हुन सकेको छैन् । पुस ११ गते दरमिजा गाउँदेखि तल रहेको भिरबाट लडेर मृत्यु भएको अवस्थामा भारतीय मुलको नागरिकको शब फेला परेको थियो । भिरमा लडेको अबस्थामा फेला परेको सबलाई उद्धार गरि सब परिक्षणको... पुरा पढ्नुहोस

दलित वर्गको बजेट र त्यसको कार्यान्वयन विषयक अन्तरक्रिया कार्यक्रम

अमित विश्वकर्मा म्याग्दी १५ पुस । म्याग्दीको बेनीमा संयुक्त राजनीतिक दल संघर्ष समिति म्याग्दीको आयोजनामा स्थानीय तहमा प्राप्त लक्षित दलित वर्गको बजेट र त्यसको कार्यान्वयनमा जनप्रतिनिधिको भूमिका विषयक नगरपालिका स्तरीय अन्तरक्रिया कार्यक्रम आइतवार सम्पन्न भएको छ । कार्यक्रमा प्रमुख अतिथी नेकपाका नेता एवम् पूर्व सभासद् गोविन्द पौडेलले नेपाल छुवाछुत मुक्त... पुरा पढ्नुहोस

बेनीमा मिनी म्याराथन, आर्य र करुणा भए बिजयी ( फोटो फिचर)

म्याग्दी, १५ पुस । म्याग्दी सदरमुकाम बेनीमा आईतवार अन्तर मावि स्तरीय मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । लिटल गार्डेन एकेडेमीद्वारा आयोजित प्रतियोगितामा ८ किलोटिर दुरीको मिनी म्याराथन दौड प्रतियोगितामा छात्रतर्फ राष्ट्रिय माध्यामिक विद्यालय नेप्टेचौरका आर्य खत्री प्रथम हुन सफल भएका छन् । उनले २६ मिनेटमा दौड पुरा गरेका थिए... पुरा पढ्नुहोस

अन्नपूर्णमा गाउँपालिका स्तरीय प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुने

  बेनी १५ पुष । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले स्थानीय तह स्तरीय प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता आयोजना गरेको छ ।पुष २४ देखि २७ गतेसम्म दानाको ज्ञानप्रकाश माविमा गाउँपालिका भित्रका माध्यमिक विद्यालयका विद्यार्थीहरुबीच प्रतियोगिता सञ्चालन गर्न लागिएको गाउँ कार्यपालिकाको सामाजिक विकास समितिका संयोजक ओमप्रकाश फगामीले जानकारी दिनुभयो । विद्यालय स्तरका... पुरा पढ्नुहोस

“आमा” को जीवन कथा

  चाउरी परेको गाला,झरेर केही बाकी रहेको काला दातका ठोसाहरु,फुलेर सेतै भएका कपालहरु !! थरथर काप्न्ने हातगोडा नजिकको वस्तु नि ठमाउन धौधौ पर्ने आखाहरु!! केही मनका कुराहरु व्यक्त गर्न खोज्दा लरबराउने बोली अरुले चर्को स्वरमा बोल्दा पनि नसुन्ने कानहरु! उनी आज धेरै हन्डर,ठक्करहरु खाएर यो बृद्धअबस्था मा सडकको किनारामा आइपुगेकी... पुरा पढ्नुहोस

शिद्धबाबा आधारभूत विद्यालयमा हुने ‘महायज्ञ’को तयारी पुरा

बेनी, १५ पुस । पर्वतको जलजलाँ गाउँपालिका–२ बगरफाँटमा संचालित शिद्धबाबा आधारभूत विद्यालयमा सोमबार देखि सुरु हुने ‘महायज्ञ’को तयारी पुरा भएको छ । विद्यालयको सर्वाङ्गीण विकास र गुणस्तर शिक्षासहित कक्षा १ देखि १०सम्म पठनपाठन सुरु गर्ने उद्देश्यले आयोजना गरिएको महायज्ञको तयारी पुरा भएको हो । २०६८ सालदेखि विद्यार्थी अभावका कारण बन्द... पुरा पढ्नुहोस

दन्त शिविरबाट चार सय लाभान्वित ( भिडियो सहित)

बेनी १४ पुष । प्रवासीहरुको सहयोगमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दाना र धवलागिरी गाउँपालिका ६ मराङमा सञ्चालित निशूल्क दन्त शिविरबाट चार सय जना भन्दा बढी लाभान्वित भएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) न्युजिल्याण्ड र म्याग्दी प्रवासी नेपाली संघ (मोना)ले स्थानीय तहसँगको समन्वयमा आयोजना गरेको शिविरबाट चार सय बीस जनाले... पुरा पढ्नुहोस