ताजा अपडेट

हिमापातले लघुजलविद्युत परियोजनाको पोल ढल्दा गुर्जा गाउँ अन्धकार

बेनी, २ चैत । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा रहेको इङ्लेखोला लघुजलविद्युत परियोजना बन्द भएको छ । शनिवार राती परेको बेमौसमी भारी हिमपातले परियोजनाको १० वटा विद्युत पोल भाँचिएको कारण विद्युत आपूर्ति बन्द भएको गुर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिनुभयो । उहाँका अनुसार, भारी हिमपातको कारण १० वटा फलामे पोल... पुरा पढ्नुहोस

चैत महिनाको हिमपातले जनजिवन प्रभावित(फोटो फिचर)

म्याग्दी २ चैत । म्याग्दीमा चैत महिनामा भएको हिमपातले जनजिवन प्रभावित बनेको छ । गयराती अविरल बर्षासंगै हिमपात भएको हो । चैत महिनामा धेरै बर्षपछि हिमपात भएको हो । यस बर्ष मौसममा आएको बदलीको कारण फागुन, चैन महिनामा समेत हिमपात भएपछि जनजिवन प्रभावित बनेको छ । खासगरि माथिल्लो क्षेत्रमा मात्रै... पुरा पढ्नुहोस

अन्नपूर्ण गाउपालिकाको खिवाङमा चट्याङ् लागेर दुई जनाको मृत्यु

म्याग्दी, २ चैत । चट्याङ लागेर म्याग्दीमा दुई जनाको ज्यान गएको छ । शनिवार राती परेको चट्याङ लागेर म्याग्दीको अन्नपूर्ण गाउपालिका–६ खिवाङमा दुई जनाको मृत्यु भएको हो । [caption id="attachment_43685" align="alignnone" width="800"] खिबाङ गाउँ तस्बिर : म्याग्दीअनलाइन डटकम[/caption] चट्याङ लागेर गम्भिर भाईते भएका २६ वर्षीय रवीन पुन र ४१ वर्षीय... पुरा पढ्नुहोस

अन्नपूर्णको विशेष गाउसभाबाट थप साढे तीन करोड बजेट बिनियोजन

पोखरेबगर, १ चैत । म्याग्दीको अन्नपूर्ण गाउपालिकाको शुक्रबार पोखरेबगरमा सम्पन्न बिशेष गाउसभाबाट चालु आर्थिक वर्ष २०७६/७७ का लागि थप साढे तीन करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ । गाउपालिकाका अध्यक्ष डमबहादुर पुनको अध्यक्षतामा भएको गाउसभाले गत आर्थिक वर्षमा खर्च हुन नसकेर बाँकी भएको तीन करोड ५० लाख ९८ हजार ४८५... पुरा पढ्नुहोस

नेकपा म्याग्दीद्धारा कोरोना भाइरसबारे सचेतनामुलक कार्यक्रम सहित पार्टी एकता सुदृढीकरण अभियान सुभारम्भ

म्याग्दी १ चैत । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीले पार्टी एकता सुदृढीकरण र जनसम्बन्ध विस्तार अभियानको सुभारम्भ गरेको छ । पार्टी केन्द्रको निर्णय, प्रदेश कमिटिको निर्देशन र जिल्ला कमिटिको तेस्रो पूर्ण बैठकको निर्णय अुनसार, चैत १ गतेदेखि ‘समृद्ध नेपाल, सुखी नेपालीको आधार–सुदृढ पार्टी , सुशासन र लोकप्रीय सरकार’ भन्ने... पुरा पढ्नुहोस

लोक दोहोरी गायक रामु रिजालको गीत ‘सम्झना’ को छायांकन सम्पन्न

अमित बिश्वकर्मा म्याग्दी, फागुन २९ । म्याग्दीका नब गायक रामु रीजालको पहिलो लोक दोहोरी गीत ‘सम्झना’ को बुधबार तनहुँ, दमौलीमा छायाँज्ञ्न गरिएको छ । दरबा» बजारमा ब्यबसाय संचालन समेत गरेका गायक रिजालको स्वरमा रहेको उक्त गीतमा चर्चित गायक एबँ मोडल कृष्ण रेउले र रुबिना अधिकारीको अभिनय रहेको छ । म्युजिक... पुरा पढ्नुहोस

लोक दाहोरी प्रतिष्ठान म्याग्दी द्वारा खत्री लाइ सहयोग

अमित बिश्वकर्मा, फागुन २९, म्याग्दी । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीले बेनपा ५ पुलाचौर निबासी इश्वरी खत्रीलाई आर्थिक सहयोग प्रदान गरेको छ । प्रतिष्ठान नेपालको १९ औँ स्थापना दिबसको अबसरमा बिहिबार एक कार्यक्रमको आयोजना गरि नगद रु १८ हजार ५ सय ७० रुपैयाँ सहयोग प्रदान गरेको हो ।... पुरा पढ्नुहोस

उपचारको पखाईमा दलबहादुर भण्डारी

  म्याग्दी, २९ फागुन । मानसिक रोगबाट पीडित रघुगंगा गाउँपालिका–२ साझपानीका दलबहादुर भण्डारी उपचारको पखाईमा छन् । २०५३ सालदेखि मानसिक रोगबाट पीडित दलबहादुर भण्डारीे आर्थिक अभावले उपचार गर्नबाट बञ्चित भएका थिए । परिवारको आर्थिक अवस्था कमजोर हुदाँ उन्को उपचार हुन सकेको थिएन् । उपचार पखाईमा रहेका भण्डारीको उपचारका लागि आर्थिक... पुरा पढ्नुहोस

कोरोना भाइरस विरुद्ध म्याग्दीमा सतर्कता : मेला पर्व नगर्न निर्देशन, परिक्षा तालिका फेरवदल

म्याग्दी २९ फागुन । छिमेकी मुलुक चीनको वुहान शहरबाट फैलिएर विश्वव्यापि रुपमा महामारीको रुप लिएको कोरोना भाइरस विरुद्ध नेपालमा पनि देशव्यापि सतर्कता अपनाईएको छ । अहिलेसम्म विश्वका ९० भन्दा बढी देशहरुमा फैलिएको यस भाइरसको संक्रमण अहिलेसम्म नेपालमा फैलिएको छैन् । यद्यपी नेपालको छिमेकी मुलुकबाट फैलिएको र विश्वभर नै स्वास्थ्य प्रकोपको... पुरा पढ्नुहोस

नेपालकै ठुलो ८० किलोको खुकुरी निर्माण (तस्बिर सहित)

बेनी २७ फागुन । यहाँका एक युवाले ८० किलोको एउटै खुकुरी निर्माण गर्नुभएको छ । पर्वतको जलजला गाउँपालिका– २ मल्लाज माझफाँटका दुर्गाबहादुर सुनारले नेपालकै ठुलो ८० किलोको खुकुरी निर्माण गर्नुभएको हो । तीन महिनाको अवधिमा चार जनाको टोलीले सो खुकुरी निर्माण सम्पन्न गरेको निर्माणकर्ता सुनारले बताउनु भयो । ८० किलोको... पुरा पढ्नुहोस