ताजा अपडेट

बेनीमा म्याग्दी जेसीजको आयोजनामा चित्रकला प्रतियोगिता सम्पन्न

म्याग्दी ४ असोज । म्याग्दी जेसीजको आयोजनामा सोमबार बेनीमा अन्तर मा.वि. स्तरीय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा विभिन्न ७ वटा विद्यालयका १३ जना विद्यार्थीको सहभागिता रहेको थियो । विद्यार्थीहरुमा रहेको चित्रकला क्षमता प्रष्फुटन र पहिचान गर्ने उद्देश्यले संविधान दिवसको अवसरमा आयोजित प्रतियोगितामा चित्रकला बनाएर प्रतिस्पर्धा गराईएको थियो ।... पुरा पढ्नुहोस

संविधान कार्यान्वयनमा सकस

विश्वनाथ खरेल /प्रत्येक राष्ट्रका लागि संविधान अपरिहार्य आवश्यकता हुन्छ । तसर्थ लोकतान्त्रिक राज्यलाई अराजकताबाट मुक्ति दिलाउन मूल कानुन आवश्यक हुन्छ । संविधानबिना कुनै पनि राष्ट्रको शासन चल्न सक्दैन । राष्ट्रलाई अराजकताबाट मुक्त दिलाउन संविधानको आवश्यकता हुन्छ । मूलतः हिटलर र स्टालिनको समयमा संविधान त थियो तर संवैधानिक सरकार थिएन ।... पुरा पढ्नुहोस

मालिकाको तीन वटा वडामा माओवादी केन्द्र र वाइसीएल पुर्नगठन

म्याग्दी, ४ असोज । मालिका गाउँपालिकाको तीन वटा वडामा नेकपा माओवादी केन्द्र र वाइसीएलको पुर्नगठन भएको छ । माओवादी केन्द्रका जिल्ला संयोजक रेशम जुग्जालीको उपस्थितिमा निस्कोट, रुम र डाडागाउँमा भएको कार्यकर्ता भेलाले पार्टि कमिटी, वाइसिएल, दलित मुक्ति मोर्चा पुर्नगठन गरिएको छ। निस्कोटमा रमेश पुनको अध्यक्षता, पुकार घर्ति सचिब रहेको ३१... पुरा पढ्नुहोस

जिबन बिश्वकर्माद्धारा पत्रकार आपतकालित कोषलाई सहयोग

  बेनी, ३ भदौ । बेनीका ब्यवसायी जिबनकुमार बिश्वकर्माले नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले स्थापना गरेको ‘पत्रकार आपतकालिन कोष’लाई आर्थिक सहयोग गर्नुभएको छ । म्याग्दी उद्योग बाणिज्य संघका पुर्ब अध्यक्ष, जिल्ला आयुर्वेद स्वास्थ्य संस्था ब्यवस्थापन समितिका अध्यक्ष बिश्वकर्माले आइतबार कोषका लागि अध्यक्ष प्रकाश पौडेललाई रु. दश हजार हस्तान्तरण गर्नुभयो ।... पुरा पढ्नुहोस

संविधान दिवसका अवसरमा म्याग्दीका चार जना विभूषित

म्याग्दी ३ असोज । संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट म्याग्दीका चार जना विभिन्न पदकबाट विभूषित हुने भएका छन् । दिवसका अवसरमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले बिभिन्न मानपदवी तथा अलंकारबाट ९ सय ३ जनालाई सम्मान गर्ने घोषणा गर्नुभएको हो । राष्ट्रपति कार्यालयबाट जारी बक्तव्य अनसार, स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्साल... पुरा पढ्नुहोस

माेना जापानको अध्यक्षमा सचिन श्रेष्ठ चयन

हिरा  बुढाथाेकी , टोक्यो । जापानको टोक्यो स्थित बारकाँडे नेपाली रेष्टुरेन्ट शिन-ओकुबुमा अाइतवार  सम्पन्न भएको मोना जापान केन्द्रीय समितको सातौ साधारण सभा मार्फत २ वर्षे कार्यकालको लागी सचिन श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिती चयन भएको छ । नवगठित कार्यसमितीकाे बरिष्ठ उपाध्यक्ष दिल केसी ( बिशाल ), महिला उपाध्यक्ष पबित्रा पुन क्षेत्रिय... पुरा पढ्नुहोस

मोना क्षेत्रिय समितीले मोना जापानको महाधिबेसन बहिष्कार

बेनी, ३ असोज । ब्यवसाय, रोजगार र पढाईको शिलशिलामा जापाना पुगेको म्याग्देलीहरुको साझा संस्था मोना जापानको सातौ औँ अधिबेसनको पुर्वसन्ध्यामा मोना क्षेत्रिय समितिले विरोध गरेको छ। मोना जापान संस्थाको विद्यान र सांगठनीक संरचनाप्रति क्षत्रिय समितिले असहमति राख्दै महाधिवेशन बहिष्कार गरेका हुन् क्षेत्री समितिले माग अनुसार संस्थाको विद्यानको संसोधन, भूगोलको समावेशी... पुरा पढ्नुहोस

शिक्षा निजिकरण, व्यापारीकरण हुँदै माफियाको हातमा पुग्यो: विद्यार्थी नेता पुन

थम्मन थापा बागलुङ ३ असोज । अनेरास्ववियु क्रान्तिकारीका केन्द्रिय उपाध्यक्ष दिपेश पुनले यो देशको शिक्षा निजीकरण बाट व्यापारीकरण, दलालीकरण हुँदै माफियाको हातमा पुगेकोे बताएका छन । “ शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेण्टीका लागि हाम्रो आन्दोलन, राष्ट्रिय स्वाधिनता र सामाजिक न्यायको पक्षमा भन्ने उद्घोषकका साथ जिल्लाको गलकोटमा सम्पन्न अखिल नेपाल राष्ट्रिय... पुरा पढ्नुहोस

विश्वमित्र सहकारीको अध्यक्षमा पुनः यामबहादुर बानियाँ

बेनी, ३ असोज। सदरमुकाम बेनीबाट कारोबार गर्दै आएको विश्वमित्र बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः यामबहादुर बानियाँ सर्वसम्मत चयन भएका छन । सहकारीको १० औँ साधारण सभा एवम चौथो अबिधेशनबाट पुनः बानियाँको नेतृत्वमा समिति चयन गरिएको हो । समितिको उपाध्यक्षमा भोजबहादुर रिजाल, सचिव भिमबहादुर खत्री, कोषाध्यक्षमा गिता बोगटी रहेको... पुरा पढ्नुहोस

म्याग्दी सुनचाँदी ब्यवसायी संघको अध्यक्षमा अमित बानीयाँ

बेनी, ३ असोज । सदरमुकाम बेनीमा बानियाँ गहना पसलका संचालक अमित बानीयाँ म्याग्दी सुनचाँदी ब्यवसायी संघको अध्यक्ष भएका छन् । शनिबार बेनीमा भएको पाँचौ साधारण सभा तथा तेस्रो अबिधेशनबाट बानीयाँ अध्यक्षमा चयन हुनुभएको हो । कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा नारायण बराल, उपाध्यक्षमा भिमसेन बराईली, महासचिवमा कमल विश्वकर्मा, सचिवमा रामबहादुर विश्वकर्मा, कोषाध्यक्षमा... पुरा पढ्नुहोस