कांग्रेस मालिकाको सभापतिमा खिम पुन

  • ९ आश्विन २०७८, शनिबार
  • 1375 पटक पढिएको

 

म्याग्दी ९ असोज । नेपाली कांग्रेस मालिका गाउँपालिकाको सभापतिमा खिम पुन निर्बाचित भएका छन । दरबाङमा शनिबार भएको पालिका अधिवेशनबाट यसअघिको सभापति रहेका पुनको नेतृत्वमा ४५ सदस्यीय कार्यसमिति सर्बसम्मत चयन भएको हो ।

उपसभापतिमा बिरेन्द्र पुन र मिम पुन, सचिबमा बिरेन्द्र किसान, ताराबहादुर रोका, सहसचिबमा श्यामबहादुर बुढाथोकी र अमृत सापकोटा निर्बाचित हुनुभएको छ ।

सदस्यहरुमा मनकुमारी बिक, यमुरा रोका, देबी नगरकोटी, अमृता शर्मा, इन्द्रमती फगामी, दुर्गा रोका, सुजता जुग्जाली, देबीप्रसाद आचार्य, ज्ञानबहादुर सिउथानी, दिलबहादुर नगरकोटी, थामबहादुर बिक, नरबहादुर पुन, चन्द्रबहादुर कामी, गर्भे गुरुङ्ग, सुमन बुढाथोकी, छमबहादुर फगामी,, बुद्धीप्रसाद फगामी, नरमन रोकामगर, गंगा पुर्जा, सुरेन्द्र जुग्जाली, झलक गर्बुजा, सोमनाथथ आचार्य, लालमाया पाइजा, चन्द्रा घर्ति, यामुना रोका, मनरुपा पुन मगर फगामी, तुलबहादुर पुन, शेरबहादुर घर्ति, भलाराम जुग्जाली, चमबहादुर पुन, मोमबहादुर बुढा, लालकुमारी रसाइली, पार्वति कामी, यामबहादुर दर्जी, कुलमान पटेल, नेपसरा बिक, गंगाबहादुर बिक र गंगानारायण तुलाचन रहेका छन्  मालिकाको अधिवेशनमा जिल्ला सभापति खम्बिर गर्बुजा उपस्थित हुनुभएको थियो ।