ताजा अपडेट
विश्वमित्र सहकारीको ११ औँ स्थापना दिवसमा छात्रवृति र राहत वितरण
- wp_days_ago_v3(); ?>
- ६ आश्विन २०७८, बुधबार
बेनी, ६ असोज । बिश्वामित्र बचत तथा ऋण सहकारी संस्थाले ११ औँ स्थापना दिवसको अवसरमा सहकारीले संस्थापक संचालकलाई सम्मान, छात्रबृत्ती प्रदान, र राहत बितरण गरेको छ। २०६८ साल असोज ६ गते स्थापना भएको सहकारीले ११ औँ स्थापना दिवसको अवसरमा सम्मान, छातवृति वितरणर राहत वितरण गरेको हो । सहकारीले शिक्षा कोषबाट... पुरा पढ्नुहोस
काँग्रेस बेनी नगरको अधिवेशनमा विक्रम बोगटीको नेतृत्वको प्यानल घोषणा
- wp_days_ago_v3(); ?>
- ६ आश्विन २०७८, बुधबार
म्याग्दी ६ असोज । नेपाली काँग्रेसको बेनी नगर समितिको अधिवेशनमा विक्रम बोगटी नेतृत्वको प्यानल घोषणा भएको छ । बुधवार बेनीमा आयोजित उमेद्वार घोषणा कार्यक्रममा सभापतिमा युवा नेता विक्रम बोगटी रहनुभएको समूहले उम्मेदवारहरुको प्यानल घोषणा गरेका हुन । विद्यार्थी राजनीतिबाट खारिनुभएका बोगटीको नेतृत्वको समूहबाट उपसभापतिमा हरिप्रसाद पौडेल, मानकाजी घिमिरे, सचिबमा ज्ञानेन्द्रकुमार... पुरा पढ्नुहोस
संगठन बिस्तार अभियान लिएर माओवादीका नेता टोल टोलमा
- wp_days_ago_v3(); ?>
- ६ आश्विन २०७८, बुधबार
बेनी,६ असोज । नेकपा माओवादी केन्द्र म्याग्दीका नेता कार्यकर्ताहरु संगठन बिस्तार अभियान लिएर टोल टोलमा पुगेका छन् । संगठन सुदृढिकरणका लागि तल्लो तहका शुभचिन्तक, कार्यकर्ता भेटघाट, सदस्यता नबिकरण, प्रशिक्षण र राजनीतिक परिस्थतिका बिषयमा पार्टीको धारणा बुझाउन नेताहरुले टोल अभियानमा जुटेका हुन् । आफ्नै शक्ति र बिचारमा पार्टीलाई बलियो बनाउन माओवादीले... पुरा पढ्नुहोस
कहिले फर्किएला ‘रुप्सेको रुपौला रुप’ (फोटो कथा)
- wp_days_ago_v3(); ?>
- ५ आश्विन २०७८, मंगलवार
म्याग्दी ५ असोज । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा रहेको रुप्से झरना । अन्धगल्छी नजिक रहेको यो झरना गत बर्ष आएको बाढी कारण रुप विहिन बनेको छ । झरनामा आएको भिषण बाढीले झरनामा बनाइएका भ्यू पोइन्ट, पदमार्ग लगायतका भौतिक पूर्वाधार र झरनाको दायाँ बायाँको हरियाली पाखो बगाएर कुरुप बनाएको थियो ।... पुरा पढ्नुहोस
पूर्ण डोज खोप नलाएकाहरू दसैँमा घर सरासर जान नपाउने
- wp_days_ago_v3(); ?>
- ५ आश्विन २०७८, मंगलवार
दसैँ–तिहार तथा छठजस्ता ठुला चाडपर्व नजिकिएसँगै विदेशबाट नेपालीहरू धमाधम स्वदेश फर्किन थालेका छन् । वैदेशिक रोजगारी र शैक्षिक सिलसिलामा गएका तथा उतै स्थायी आवासीय सुविधा (पीआर) पाएका गैरआवासीय नेपालीहरू (एनआरएनए) हरू चाडपर्वको छेको पारेर नेपाल आउन थालेका हुन् । असोज लागेसँगै विदेशबाट आउने नेपालीहरूको सङ्ख्या निकै बढेको त्रिभुवन विमानस्थल, अध्यागमन... पुरा पढ्नुहोस
नासिँदै गए बिसाउने चौतारी, संरक्षणमा चासो बढ्यो
- wp_days_ago_v3(); ?>
- ५ आश्विन २०७८, मंगलवार
ध्रुवसागर शर्मा म्याग्दी ५ असोज । पहिले पहिले लेकबेँसी, गाउँ–सहर गर्ने बटुवाहरुको थकाइ मेटाउने थलो चौतारीहरु अहिले नासिँदै गएका छन् । गर्मीमा दौँतरीहरु बसेर शीतल हावा लिँदै माया प्रेमका कुरा गर्ने तथा बागचाल खेल्ने थलोका रुपमा रहेका चौतारीहरु पछिल्लो समय नासिँदै गएका छन् । चौतारी, पोखरी ग्रामीण जीवनको मौलिकता दिने... पुरा पढ्नुहोस
कालीगण्डकी बचाऔँ अभियान :’नदी सप्तक’ पोस्टर कविता शृङ्खला ~ ४
- wp_days_ago_v3(); ?>
- ५ आश्विन २०७८, मंगलवार
कालीगण्डकी : चार टुक्रा ..... © नवराज कार्की (१) ओरालो छ यात्रा जीवनको, नदीजस्तै अविरल बहन्छ नदी पनि, दिनजस्तै नदी उही हो, दिन उही हो, तर हैन नयाँ लाग्छ हरेक दिन, त्यो नदीजस्तै । (२) थाहै छ, के हुन्छ यदि, नदी बहुलायो भने नदी पनि बहुलाउँछ नि, मान्छे बहुलायो भने... पुरा पढ्नुहोस
कालीगण्डकी बचाऔँ अभियान :’नदी सप्तक’ पोस्टर कविता शृङ्खला ~ ३
- wp_days_ago_v3(); ?>
- ५ आश्विन २०७८, मंगलवार
नदीहरु मान्छेजस्ता हुँदैनन् ———————— © भूपिन नदीहरु मान्छेले झैं राजनीति गर्दैनन् नदीहरु मान्छेले झैं कूटनीति जान्दैनन् निर्जीव संचेतनाका पर्खालहरु भत्काएर कुरुप हातहरु उचाल्दै नदीहरु हिलो छ्यापाछ्याप गर्दैनन् पानी बाराबार गर्दैनन्। रङ विभाजन गर्दैनन् नदीहरु जात विभाजन गर्दैनन् नदीहरुको संविधानमा सानो मूललाई पनि सागर बन्ने उत्तिकै अधिकार हुन्छ सानो खोलालाई पनि... पुरा पढ्नुहोस
कालीगण्डकी बचाऔँ अभियान : ‘नदी सप्तक’ पोस्टर कविता शृङ्खला ~ २
- wp_days_ago_v3(); ?>
- ५ आश्विन २०७८, मंगलवार
हे कालीगण्डकी ......... ......... © श्रवण मुकारुङ ए कालीगण्डकी...! हे आमा गण्डकी...! माकुरोको माउ भयो तिम्रो जिन्दगी तिम्रो अमृतधारा पिई हुर्किएका सन्तान तिम्रै मुटु कलेजा पो कुटुकुटु खान्छन् ए कालीगण्डकी... तिम्रो नाम कैलाशदेखि काशी गंगासम्म तर तिम्रै काख रित्तो लुटे शालिग्राम ए कालीगण्डकी... तिम्रो निश्चल बगाइमा हिमाल ऐना हेर्थ्यो कौडा... पुरा पढ्नुहोस
आजबाट सोह्रश्राद्ध सुरु हुँदै
- wp_days_ago_v3(); ?>
- ५ आश्विन २०७८, मंगलवार
म्याग्दी ५ असाेज । बडादसैँको नजिकिँदै गर्दा पितृ कार्य सम्पन्न गरेर दसैँ मनाउने सनातन परम्पराअनुसार आजबाट सोह्रश्राद्ध हुँदै छ । भदौ कृष्ण प्रतिपदाबाट सोह्रश्राद्ध सनातन परम्पराअनुसार त्रिवेणी, दोभान, घाटलगायत अन्य तीर्थस्थल र घर डेरामै पितृको श्राद्ध तथा तर्पण गरिने यो पितृ कार्य अति पवित्र मानिन्छ । पशुपति क्षेत्र विकास कोषले... पुरा पढ्नुहोस