ताजा अपडेट
रघुगंगा गाउँपालिका अध्यक्ष भण्डारी र वडाअध्यक्ष कटु्वालद्वारा सरकारी सवारी फिर्ता
- 3 बर्ष, 2 महिना अगाडि
- ८ बैशाख २०७९, बिहीबार
म्याग्दी, ८ बैशाख । रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी र वडानम्वर २ का वडा अध्यक्ष रिमबहादुर कटुवालले प्रयोग गर्दै आएको सरकारी सवारीसाधन फिर्ता गर्नुभएको छ । गाउँपालिका अध्यक्ष भण्डारीले गाउँपालिकाबाट सुविधाको रुपमा प्रयोग गर्दै आउनुभएको ग १ झ ४१९ गाडी र वडा अध्यक्ष कटुवालले प्रयोग गर्दै आउनुभएको ग १ ब... पुरा पढ्नुहोस
मालिका गाउँपालिकामा माओवादी केन्द्रको उमेद्वारी घोषणा
- 3 बर्ष, 2 महिना अगाडि
- ८ बैशाख २०७९, बिहीबार
दरवाङ, ८ बैशाख । नेकपा माओवादी केन्द्रले म्याग्दीको मालिका गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षका उमेद्वार सार्वजनिक गरेको छ । गाउँपालिका, अध्यक्ष, उपाध्यक्ष र सात वटै वडाका अध्यक्षमा सर्वसम्मत उमेद्वार चयन गरेको हो । गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका जिल्ला समन्वय समिति संयोजक रेशम जुग्जाली (सुविन) र उपाध्यक्षमा गौरी सेञ्चुरीलाई उमेद्वार... पुरा पढ्नुहोस
पहिरोमै आठ जना आफन्त गुमाएको परिवार : ‘सन्तानसंगै गुमेको खुसी अझै फर्किएन’
- 3 बर्ष, 2 महिना अगाडि
- ८ बैशाख २०७९, बिहीबार
कमल खत्री बेनी, ८ वैशाख । रामसती श्रीपाली उमेरले ४८ बर्ष काट्नुभयो । धवलागिरि गाउँपालिका–६ मराङको नामरुकमा बस्दै आउनुभएका श्रीपालीको परिवार आयस्रोतले निम्न बर्ग भएपनि सन्तोष नै थिए, खुसी नै थिए । तर यो परिवारको खुसी २०७७ साल असार २५ गते रातीको पहिरोले खोसिदियो । मध्यरातमा आएको भिषण बर्षासंगैको पहिरोले... पुरा पढ्नुहोस
बेनीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
- 3 बर्ष, 2 महिना अगाडि
- ८ बैशाख २०७९, बिहीबार
म्याग्दी, ८ बैशाख । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सम्पन्न गराउन सदरमुकाम बेनीमा मूख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । विहिवार जिल्ला अदालतका न्यायाधिश तथा मूख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले जिल्ला समन्वय समितिको सभाहलमा मुख्य निर्वाचन कार्यालय स्थापना गर्नुभएको हो । कार्यालय स्थापना गर्दै मूख्य निर्वाचन... पुरा पढ्नुहोस
लोमान्थाङमा कांग्रेसका वडा सदस्य एमालेमा प्रवेश
- 3 बर्ष, 2 महिना अगाडि
- ८ बैशाख २०७९, बिहीबार
म्याग्दी— ८ बैशाख नेपाली कांग्रेसका सक्रिय सदस्य एवं लोमान्थाङ गाउँपालिका —५ का वडा सदस्य समेत रहेका पासाङ गुरुङ बिहिबार नेकपा एमालेमा प्रवेश गरेका छन् ।उनलाई नेकपा एमाले गण्डकी प्रदेश कमिटी सदस्य ईन्द्रधारा बिष्टले पार्टी प्रवेश गराएका हुन् । स्थानीय तह निर्वाचन २०७४ मा गुरुङ नेपाली कांग्रेसबाट वडा सदस्यमा निर्विरोध निर्वाचित... पुरा पढ्नुहोस
ज्ञानोदय माविमा एसइईमा सहभागी हुने विद्यार्थीहरुलाई विदाई
- 3 बर्ष, 2 महिना अगाडि
- ७ बैशाख २०७९, बुधबार
म्याग्दी ७ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयबाट एसइई परिक्षामा सहभागी हुने विद्यार्थीहरुको विदाई गरिएको छ । वैशाख ९ गतेदेखि सुरु भएको एसइई परिक्षामा विद्यालयबाट सहभागी हुने १६ जना विद्यार्थीहरुलाई विद्यालयका शिक्षक, विद्यार्थी र व्यवस्थापन समितिको तर्फबाट शुभकामना सहित विदाइ गरिएको थियो । विद्यालयको कक्षा ९... पुरा पढ्नुहोस
बाली भित्र्याउने चटारो (तस्वीर)
- 3 बर्ष, 2 महिना अगाडि
- ७ बैशाख २०७९, बुधबार
बेनी, ७ वैशाख : म्याग्दीको धवलागिरि गाउँपालिका–५ मलम्पारमा खेतवारीमा पाखेका जौ काट्दै गरेका स्थनीय । यतिबेला ग्रामिण भेगका कृषकलाई हिउँदे बाली भित्र्याउने चटारो बढेको छ । तस्वीर : कमल खत्री पुरा पढ्नुहोस
एमाले म्याग्दीद्वारा ४३ वडामा अध्यक्षका उम्मेदवार छनौट
- 3 बर्ष, 2 महिना अगाडि
- ६ बैशाख २०७९, मंगलवार
म्याग्दी ६ वैशाख । वैशाख ३० गते हुन लागेकाे स्थानीय तह निर्वाचनका लागि म्याग्दीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले हालसम्म ४३ वटा वडामा वडा अध्यक्षका उम्मेदवारहरु चयन गरेको छ । जिल्लाको कुल ४५ वटा वडाहरुमध्ये धवलागिरि गाउँपालिकाको १ नम्बर वडा गूर्जा र ७ नम्बर वडा ताकमबाहेक अन्य सबै पालिकामा रहेका वडाहरुमा... पुरा पढ्नुहोस
काँग्रेसले मंगलाको अध्यक्षमा बिरेन्द्र बुढाथोकीलाई उम्मेदवार बनाउने
- 3 बर्ष, 2 महिना अगाडि
- ६ बैशाख २०७९, मंगलवार
म्याग्दी, ६ बैशाख । बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले मंगला गाउँपालिकाको अध्यक्षमा बिरेन्द्र बुढाथोकीलाई उमेद्वार बनाउने भएको छ ।गाउँपालिका समितिले अध्यक्षको उमेद्वारमा जिल्ला सहसचिव श्रीराम पौडेल, बुढाथोकी र पुस्कर पुनको नाम सिफारिस गरेको थियो । बेनीमा मंगलबार बसेको जिल्ला कार्यसमितिको बैठकले बुढाथोकीलाई उमेद्वार बनाउने... पुरा पढ्नुहोस
बेनपा–९ घतानमा माओवादीबाट वडा अध्यक्षको उम्मेदवारमा सागर बानियाँ
- 3 बर्ष, 2 महिना अगाडि
- ६ बैशाख २०७९, मंगलवार
म्याग्दी ६ वैशाख । आसन्न स्थानीय तह निर्वाचनमा म्याग्दीको बेनी नगरपालिका–९ घतानको वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रबाट सूर्य प्रकाश बानियाँ (सागर) उम्मेदवार चयन हुनुभएको छ । वडा कमिटीको बैठकले सर्वसम्मत रुपमा बानियाँलाई वडा अध्यक्षमा उम्मेदवार बनाउने निर्णय गरेको हो । बानियाँ माओवादीको वडा कमिटी अध्यक्ष समेत हुनुहुन्छ । वडा कमिटीको... पुरा पढ्नुहोस