ताजा अपडेट
बागलुङमा तीन वर्षमा चैत्राष्टमी मेला हुँदै
- 2 बर्ष, 11 महिना अगाडि
- १२ फाल्गुन २०७८, बिहीबार
बागलुङ १२ फागुन । कोभिड–१९ ले दुई वर्षयता मेला, महोत्सव प्रभावित छन् । यहाँको ऐतिहासिक चैत्राष्टमी मेला पनि त्यसबाट अछुतो रहनसकेन । विसं २०७५ पछि रोकिएको मेला यो वर्ष हुने भएको छ । आउँदो चैत २४ देखि २८ गतेसम्म मेला गर्न लागिएको हो । पाँच दिनसम्म चल्ने मेलाको तयारी थालिएको... पुरा पढ्नुहोस
रुखबाट खसेर ज्यान गुमाएका मजदुरको परिवारलाई राहत
- 2 बर्ष, 11 महिना अगाडि
- १२ फाल्गुन २०७८, बिहीबार
म्याग्दी १२ फागुन । म्याग्दीको बेनी नगरपालिका – ७, बिरेन्द्रचोकमा रहेको पिपलको रुख काँटछाँट गर्ने क्रममा ज्यान गुमाउनुभएका एक मजदुरको परिवारलाई बेनी नगरपालिकाले काजक्रिया खर्च सहित क्षतिपुर्ती दिएको छ । बुधबार मृतक मालिका गाउँपालिका वडा नं २ रुम निवासी थामबहादुर पुनको आफन्त, नगरपालिकाका जनप्रतिनि सहित सरोकारवाला निकायका प्रतिनिधिको उपस्थितीमा भएकाे... पुरा पढ्नुहोस
आठ वर्षमा बन्दै धवलागिरि अस्पतालको भवन
- 2 बर्ष, 11 महिना अगाडि
- ११ फाल्गुन २०७८, बुधबार
बागलुङ ११ फागुन । बागलुङको धवलागिरि अस्पताल भवन निर्माण सुरु भएको आठ वर्षपछि सम्पन्न हुन लागेको छ । तीन वर्षमा सक्ने गरी ठेक्का सम्झौता भएको सो भवन आठ वर्षपछि मात्रै सम्पन्न हुन थालेको हो । ठेकेदार कम्पनीको लापरवाहीका कारण भवन निर्माणमा ढिलाइ भएको हो । भवन निर्माण समयमै नहुँदा अस्पतालले... पुरा पढ्नुहोस
म्याग्दीका अग्रज पत्रकार शर्मालाई पुत्री शोक
- 2 बर्ष, 11 महिना अगाडि
- ११ फाल्गुन २०७८, बुधबार
म्याग्दी ११ फागुन । म्याग्दीका अग्रज पत्रकार धु्रवसागर शर्मालाई पुत्रीशोक परेको छ । बेनी नगरपालिका–२ बगरफाँट निवासी पत्रकार शर्माकी माईली छोरी बिनिता शर्माको २२ बर्षको उमेरमा उपचारको क्रममा भरतपुर क्यान्सर अस्पतालमा निधन भएको हो । आन्द्राको क्यान्सरका कारण बिगत ८ महिनादेखि शर्माको भरतपुर क्यान्सर अस्पतालमा उपचार भैरहको थियो । गयराती... पुरा पढ्नुहोस
दुई बृहत खानेपानी आयोजना सञ्चालनको तयारी
- 2 बर्ष, 11 महिना अगाडि
- ११ फाल्गुन २०७८, बुधबार
बेनी, ११ फागुन । म्याग्दीमा दुई ठुला खानेपानी आयोजना सञ्चालनको लागि तयारी थालिएको छ । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीले जिल्लाको रघुगंगा गाउँपालिका र बेनी नगरपालिका क्षेत्रमा दुई वटा बृहत खानेपानी आयोजना सञ्चालनको तयारी गरेको हो । रघुगंगा गाउँपालिकाको वडा नम्बर २ र ३ मा बृहत भगवती, पिप्ले... पुरा पढ्नुहोस
एमसिसीबारे संसदमा छलफल गर्ने वाताबरण बनाइयोस : एमाले सचिब अर्याल (भिडियो सहित)
- 2 बर्ष, 11 महिना अगाडि
- ११ फाल्गुन २०७८, बुधबार
म्याग्दी ११ फागुन । नेकपा एमालेका केन्द्रीय सचिब एवं गण्डकी प्रदेश इन्चार्ज पद्यमा अर्यालले अमेरिकी सहायता परियोजना एमसिसीबारे संसदमा छलफल गर्ने वातावरण बनाउन सरकार समक्ष माग गर्नुभएको छ । प्रेस चौतारी नेपाल, म्याग्दी शाखाले बुधवार बेनीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेत्री अर्यालले संसदमा एमालेको माग सम्बोधन नभएर संसद... पुरा पढ्नुहोस
वन उपभोक्तालाई उद्यमशिलता तालिम
- 2 बर्ष, 11 महिना अगाडि
- ११ फाल्गुन २०७८, बुधबार
बेनी, ११ फागुन । म्याग्दीका सामुदायिक वन उपभोक्ता समुहका प्रतिनिधीहरुलाई उद्यमशिलता तालिम प्रदान गरिएको छ । डिभिजन वन कार्यालय म्याग्दीको आयोजनामा अन्नपूर्ण गाउँपालिकाको पोखरेबगरमा फागुन १ देखि ९ गतेसम्म तालिम सञ्चालन भएको हो । सात दिन सैद्धान्तिक र दुई दिन स्थलगत अध्ययन अवलोकन गराइएको थियो । छ वटै स्थानीय... पुरा पढ्नुहोस
जापानमै अस्ताए शिखका चमान सिंह पाईजा
- 2 बर्ष, 11 महिना अगाडि
- १० फाल्गुन २०७८, मंगलवार
जपान १० फागुन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ५ शिख घर भई हाल जापानमा रहनुभएका एक व्यक्तिको निधन भएको छ । जापानको आईचि केन टोयोटा सिईमा रहेको कम्पनीमा विगत २१ वर्षदेखि कार्यरत रहनुभएका शिखका ४९ वर्षीय चमान सिंह पाईजा मगरको मृत्यु भएको हो । फेब्रुअरी १३ मा कम्पनीमा कार्यरत रहेकै अबस्थामा... पुरा पढ्नुहोस
धवलागिरि गाउँपालिकाद्धारा एम्बुलेन्स सञ्चालनको तयारी
- 2 बर्ष, 11 महिना अगाडि
- १० फाल्गुन २०७८, मंगलवार
म्याग्दी १० फागुन । म्याग्दीको धवलागिरि गाउँपालिकाले एम्बुलेन्स सञ्चालन गर्ने भएको छ । भौगोलिक रुपमा विकट रहेको यस गाउँपालिकाका नागरिकलाई सरल र सर्वसुलभ रुपमा उपचारको लागि सघाउन गाउँपालिकाले एम्बुलेन्स खरिद गरेको हो । विभिन्न प्रकृया पुरा गरि भारतबाट भन्सार छुटमा एम्बुलेन्स गाडी खरिद गरिएको र कार्यविधि बनाएर सञ्चालनको तयारी गरिएको... पुरा पढ्नुहोस
पोखरेबगरमा सामाजिक कुरिती तथा लागु औषध दुव्र्यसन सम्बन्धी अभिमुखीकरण (तस्वीर)
- 2 बर्ष, 11 महिना अगाडि
- १० फाल्गुन २०७८, मंगलवार
म्याग्दी १० फागुन । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पाेखरेबगरमा मंगलवार सामाजिक कुरिती तथा लागु औषध दुव्र्यसन सम्बन्धी अभिमुखीकरण कार्यक्रम तथा तालिम सम्पन्न भएको छ । म्याग्दी जेसीजको आयोजनामा सामाजिक विकास कार्यालय र अन्नपूर्ण गाउँपालिकाको सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो । म्याग्दी जेसीजका शाखा अध्यक्ष सन्दिप खत्रीको अध्यक्षतामा भएको कार्यक्रमको... पुरा पढ्नुहोस