ताजा अपडेट
क्षत्री समाजद्वारा नागरिकता विधेयक फिर्ताको माग
- wp_days_ago_v3(); ?>
- १७ श्रावण २०७९, मंगलवार
म्याग्दी, १७ साउन । क्षत्री समाज नेपाल जिल्ला कार्यसमिति म्याग्दीले आज (मङ्गलवार) प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ । प्रतिनिधि सभा र राष्ट्रिय सभामार्फत हालै मात्र पारित भएको नागरिकता विधेयक फिर्ताको माग गर्दै क्षेत्री समाजले ज्ञापनपत्र बुझाएको हो । ‘राष्ट्रिय अखण्डता, विभेदमुक्त जातीय सद्भावको निम्ती क्षत्री एकता, आजको... पुरा पढ्नुहोस
रुम पहिरो अपेडटः वेपत्ता तीनै जनाको शव फेला , एकै परिवारका पाँच जनाको मृत्यु
- wp_days_ago_v3(); ?>
- १७ श्रावण २०७९, मंगलवार
https://www.youtube.com/watch?v=G36kLKLbvfU म्याग्दी १७ साउन । म्याग्दीको मालिका गाउँपालिका–२ रुमको तामेङमा आज बिहान पहिराले घर बगाउँदा एकै परिवारका पाँच जनाको ज्यान गएको छ । पहिरोमा घर संगै पुरिएका घामबहादुर विकको परिवारका पाँचै जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । पहिरोमा पुरिएर दुई जनाको मृत्यु र... पुरा पढ्नुहोस
रुमको गाजा तामेङ गाउँमा पहिरोले तीन घर पुरिँदा दुई जनाको मृत्यु, तीन वेपत्ता
- wp_days_ago_v3(); ?>
- १७ श्रावण २०७९, मंगलवार
म्याग्दी १७ साउन । म्याग्दीको मालिका गाउँपालिका–२ रुमको गाजा तामेङमा पहिरोले तीन घर पुँरीदा दुई जनाको मृत्यु भएको छ भने तीन जना वेपत्ता भएका छन् । गयराती घरमाथिबाट खसेको पहिरोले तीन घर पुरीएका छन् । पहिरोमा पुरिएर नविन विक र राजन विकको मृत्यु भएको वडा सदस्य भक्तिबहादुर घर्ति मगरले जानकारी... पुरा पढ्नुहोस
बेनी–जोमसोम सडक अवरुद्ध भएपछि मुस्ताङ जिल्लामा सडक सम्पर्क विच्छेद
- wp_days_ago_v3(); ?>
- १७ श्रावण २०७९, मंगलवार
म्याग्दी १७ साउन । हिमाल पारिको जिल्ला मुस्ताङसँग सडक सम्पर्क बिच्छेद भएको छ । म्याग्दीको सिमानामा पर्ने काभ्रेभिरमा सोमबार दिउँसो पहिरो खसेपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । भिरबाट पहिरो खसेर सडक पुरिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले बताउनुभयो । पहिराले सडक पुर्नुका साथै कालीगण्डकी... पुरा पढ्नुहोस
सुख्खा पहिरोले बेनी– जोमसोमको सिधा यातायात अवरुद्ध
- wp_days_ago_v3(); ?>
- १६ श्रावण २०७९, सोमबार
म्याग्दी, १६ साउन । म्याग्दी र मुस्ताङको सिमाना काभ्रेभीर सडकमा सुख्खा पहिरो गएको छ। बेनी–जोमसोम ७६ किमी सडकको काभ्रेभीर सडकमा सोमबार बिहान करिब ११ बजे पहिरो गएको बेनी–जोमसोम–कोरला सडकका आयोजना प्रमुख जगत प्रजापतिले जानकारी दिए। काभ्रेभीर सडकको सिमाना नजिक मुस्ताङतर्फको सडकमा सुख्खा पहिरोलेसडक पुर्ण रूपमा अवरुद्ध भएको छ । म्याग्दी... पुरा पढ्नुहोस
साहित्यकार सञ्जय श्रेष्ठको ‘तिम्रै यादमा’ गीति सङ्ग्रह विमोचन
- wp_days_ago_v3(); ?>
- १६ श्रावण २०७९, सोमबार
म्याग्दी १६ साउन । म्याग्दीका साहित्यकार सञ्जय कुमार श्रेष्ठको दोस्रो कृति ‘तिम्रै यादमा’ गीति सङ्ग्रहको विमोचन गरिएको छ । आईतवार श्री कृष्ण गण्डकी जेष्ठ नागरिक सेवा केन्द्र बेनीले आयोजना गरेको कार्यक्रममा बेनी नगरपालिका वडा नम्वर ८ का अध्यक्ष उत्तम कुमार कर्माचार्य, सेवा केन्द्रका अध्यक्ष चन्द्र प्रसाद श्रेष्ठ, म्याग्दी साहित्य समाजका... पुरा पढ्नुहोस
आगामी चुनावमा अन्नपूर्ण गाउँपालिका प्रमुखमा उठ्ने महावीर पुनको संकेत
- wp_days_ago_v3(); ?>
- १६ श्रावण २०७९, सोमबार
म्याग्दी १६ साउन । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा आगामी निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दिने संकेत गर्नुभएको छ । रोमन म्यागासेसे पुरस्कारबाट समेत पुरस्कृत पुनले सामाजिक सञ्जाल फेसबुकमा स्टेटस लेख्दै आगामी निर्वाचनमा अन्नपूर्ण गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवार बन्नुपर्ने अवस्था आउन लागेको बताउनुभएको छ । म्याग्दीकै अन्नपूर्ण... पुरा पढ्नुहोस
रघुगंगाको पत्रकार सम्मेलनः तथ्यहिन आरोप लगाएर गाउँपालिकाको बदनाम गर्ने प्रयास भयो (भिडियो)
- wp_days_ago_v3(); ?>
- १६ श्रावण २०७९, सोमबार
म्याग्दी १५ साउन । म्याग्दीको रघुगंगा गाउँपालिकाले फलफुलका विरुवा खरिद, विभिन्न सामाग्री खरिद र डिपिआर तयार गर्ने क्रममा सेटिङ र कमिसनको चलखेल भएको आरोपको खण्डन गरेको छ । आइतवार पत्रकार सम्मेलन गरि विभिन्न व्यक्तिले सामाजिक सञ्जाल र केहि मिडिया मार्फत गाउँपालिकामाथि लगाएको आरोप निराधार रहेको र बदनाम गर्ने उदेश्यले विरोधीहरु... पुरा पढ्नुहोस
मनोज–झपेन्द्र स्मृति दिवसमा ज्येष्ठनागरिकलाई खाद्यान्न सहयोग
- wp_days_ago_v3(); ?>
- १५ श्रावण २०७९, आईतवार
म्याग्दी १५ साउन । नेपाल निजामति कर्मचारी सङ्गठन जिल्ला कार्यसमिति म्याग्दीको आयोजनामा आज (आइतवार) खाद्यान्न सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ । शहिद मनोज–झपेन्द्र स्मृति दिवस–२०७९ को अवसरमा गलेश्वर ज्येष्ठनागरिक आश्रमका ज्येष्ठनागरिकहरुलाई खाद्यान्न सहयोग गरिएको हो । ‘सम्पूर्ण निजामति कर्मचारीहरु एकजुट होऔं । सङ्घीयतामा सुशासनः सामाजिक सुरक्षा र श्रमको सम्मान,... पुरा पढ्नुहोस
अर्थमन्त्रीमा पुनःशर्मा नियुक्त
- wp_days_ago_v3(); ?>
- १५ श्रावण २०७९, आईतवार
काठमान्डाै १५ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा जनार्दन शर्मालाई आज अर्थमन्त्री पदमा नियुक्त गर्नुभएको छ । उहाँले आजै शर्मालाई मन्त्रीमा नियुक्त गरी हाल प्रधानमन्त्रीले सम्हाली आउनुभएको अर्थ मन्त्रालयको कार्यभार सम्हाल्ने गरी कार्यभार तोक्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । प्रधानमन्त्री देउवाको नेतृत्वमा २०७८ साल असार २९ गते... पुरा पढ्नुहोस