ताजा अपडेट

खुकुरी प्रहार गरेर श्रीमती मारे, तीन तला माथी बाट भाग्न खोज्दा खसेर श्रीमानको पनि मृत्यु

भरतपुर, ९ साउन ।  चितवनको भरतपुरमा श्रीमानले श्रीमतीलाई धारिलो हतियार (खुकुरी) प्रहार गरी हत्या गरेका छन् । भरतपुर महानगरपालिका–१० रमाइलो चोक बस्ने ४३ वर्षीय कृष्णप्रसाद आचार्यले घरायसी विवादका कारण आफ्नै श्रीमती ३५ वर्षीय रुष्मा आचार्य घिमिरेलाई आइतबार राती १०: २५ बजेको समयमा खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय... पुरा पढ्नुहोस

प्रेस युनियनको केन्द्रीय सदस्यमा म्याग्दीका ध्रुवसागर शर्मा निर्वाचित

म्याग्दी ९ साउन । नेपाल प्रेस युनियनको केन्द्रीय सदस्यमा म्याग्दीका ध्रुवसागर शर्मा निर्वाचित हुनुभएको छ । हेटौडामा सम्पन्न ९ औँ महाधिवेशनबाट गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै शर्मा लोकप्रिय मतका साथ केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको हो । गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै निर्वाचित हुने दूई जनाको कोटामा तीन जनाबिच प्रतिस्पर्धा भएको थियो ।... पुरा पढ्नुहोस

जेमका १०० घरमा सोलार जडान

म्याग्दी ८ साउन ।  भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित मालिका गाउँपालिका–२ जेमका एक सय घरमा सोलार जडान गरिएको छ । गण्डकी प्रदेश सरकारको ‘उज्यालो प्रदेश कार्यक्रम’अन्तर्गत खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले ५० वाट क्षमताको सोलार जडान गरेको हो । कार्यालयका ईञ्जिनीयर अञ्जन खत्रीले कार्यविधिअनुसार कार्यालयको ७५ प्रतिशत... पुरा पढ्नुहोस

ल्याम्हःपुचःको नयाँ नेतृत्व चयन

म्याग्दी ८ साउन । पौराणिक कला ,संस्कृतीको संरक्षण एवं जगेर्ना गर्दै समाजमा रहेका बिभिन्न जातजातिहरुसंग हातेमालो गरी म्याग्दी जिल्लाकै पहिचान बोकेको कला संस्कृतीको प्रर्वद्धनमा अगाडी बढीरहेको नेपाल भाषा मंकाःखलःअन्तर्गत यूवाहरुको संस्था ल्याम्हःपुचःको चौथो अधिवेशन मंकाःखलःको भवनमा शनिवार सम्पन्न भएको छ । चौथो अधिवेशनले जेनेस श्रेष्ठको नेतृत्वमा २१ सदस्यीय समिति सर्वसम्मत... पुरा पढ्नुहोस

म्याग्दीमा ४४औं पुष्पलाल स्मृति दिवस मनाइयो

म्याग्दी ८ साउन । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४४औं स्मृति दिवस म्याग्दीमा पनि शनिवार विविध कार्यक्रम गरेर मनाइएको छ । स्वर्गीय पुष्पलालको सम्झनामा नेकपा एमाले जिल्ला कमिटी म्याग्दी र बेनी नगर कमिटीले छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरी स्मृति दिवस मनाएका हुन् । एमाले म्याग्दीको पार्टी कार्यालय शहिद स्मृति भवनमा... पुरा पढ्नुहोस

म्याग्दीमा थपिए ५७० उद्योग र व्यावसायिक फर्म

[caption id="attachment_61474" align="alignnone" width="1068"] फाइल तस्विर[/caption] म्याग्दी ७ साउन । म्याग्दी जिल्लामा पछिल्लो एक वर्षको अवधिमा ५७० उद्योग र व्यावसायिक फर्म थप भएका छन्। घरेलु तथा साना उद्योग कार्यालयमा नयाँ ३३८ उद्योग र २३२ वटा वाणिज्य फर्म दर्ता भएका हुन्। विसं २०७८ साउनदेखि २०७९ असारसम्म दर्ता, नवीकरण भएका उद्योग तथा... पुरा पढ्नुहोस

मृगौला पीडित सुवेदीलाई अमेरिकाबाट आर्थिक सहयोग

म्याग्दी, ७ साउन । मृगौला पीडित निशा सुवेदीलाई अमेरिकाबाट आर्थिक सहयोग प्राप्त भएको छ । जिल्लाको बेनी नगरपालिका वडा नम्बर ५ पुलाचौरकी मृगौला पीडित सुवेदीलाई पुलाचौर घर भई हाल अमेरीकामा रहनुभएका समाजसेवी अमर भण्डारीको नेतृत्वमा संकलित ७० हजार रुपैयाँ सहयोग प्राप्त भएको हो । समाजसेवी तथा पुर्व जिविस सदस्य सुरतबहादुर... पुरा पढ्नुहोस

म्याग्दीमा दोषीबाट चार करोड ३६ लाख जरिवाना असुल गर्न बाँकी

म्याग्दी, ७ साउन । म्याग्दी जिल्ला अदालतले विभिन्न समयमा गरेको फैसलामा दोषी ठहरिएकाहरूबाट ७८२ वर्ष दुई महिना १४ दिन कैद र रु चार करोड ३६ लाख ९६ हजार ८८३ जरिवाना असुल उपर गर्न बाँकी छ । कार्यान्वयन गर्न बाँकी मुद्दा विसं २०५५ देखि यताका फैसलाका हुन् । [caption id="attachment_27617" align="alignnone"... पुरा पढ्नुहोस

कृषिमा वित्तीय क्षेत्र अनुदार

[caption id="attachment_34593" align="alignnone" width="720"] फाइल तस्वीर[/caption] काठमाडौँ, ७ साउन  : कृषि उत्पादनका क्षेत्रमा वित्तीय संस्थाहरू अनुदार देखिएका छन् । आर्थिक वर्ष २०७९÷८० का लागि नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको मौद्रिक नीतिमा उक्त विषय उल्लेख छ । नेपाल राष्ट्र बैंकले वित्तीय संस्थाहरूलाई लगानीयोग्य रकमको १५ प्रतिशत कृषि क्षेत्रमा लगानी गर्न... पुरा पढ्नुहोस

कालिका मन्दिरको विकासका लागि पञ्चवर्षीय योजना तयार

बागलुङ, ७ साउन । गण्डकी प्रदेशको उत्कृष्ट धार्मिक गन्तव्यका रुपमा विकास भइरहेको बागलुङ कालिका मन्दिरको विकासका लागि गुठी व्यवस्थापन समितिले पञ्चवर्षीय योजना तयार पारेको छ । गत माघमा आएको नयाँ कार्यसमितिले कालिका मन्दिरमा आगामी पाँच वर्षमा गर्न सकिने कामको ३१ बुँदे रणनीतिक योजना तयार पारेको छ । कालिका भगवती गुठी... पुरा पढ्नुहोस