ताजा अपडेट
महोत्सवमा एकल गायन प्रतियोगिता सुरु
- 8 बर्ष, 3 महिना अगाडि
- १२ चैत्र २०७३, शनिबार
म्याग्दी, १२ चैत । बेनीमा सञ्चालित प्रथम धौलागिरी सांस्कृतीक महोत्सव २०७३ अन्तरगत शुक्रबार दोस्रो दिनदेखि एकल गायन प्रतियोगिता सुरु भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान धौलागिरी अञ्चल समितिले आयोजना गरेको प्रतियोगितामा १९ जनाको सहभागिता रहेकोमा शुक्रबार १४ जनाले पहिलो चरणको गित प्रस्तुत गरेका छन् । बागलुङ, पर्वत... पुरा पढ्नुहोस
गरिबी निवारणका लागि करिब दुई करोडको घुम्ती कोष परिचालन
- 8 बर्ष, 3 महिना अगाडि
- ११ चैत्र २०७३, शुक्रबार
बेनी, ११ चैत । म्याग्दीको बेनीमा गरिवी निवारण कोष कार्यक्रमको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । सहयोगी संस्था धौलागिरी सामुदायीक स्रोत विकास केन्द्र (डिसीआरडीसी) र संगम म्याग्दीको आयोजनामा भएको कार्यक्रममा कोष मार्फत भएका गतिबिधीको समिक्षा र आगामी योजनाको विषयमा छलफल भएको थियो । कार्यक्रम अन्तरगत गठन भएका ५६ वटा सामुदायीक... पुरा पढ्नुहोस
स्थानीय तहले खोजेको नेतृत्व
- 8 बर्ष, 3 महिना अगाडि
- ११ चैत्र २०७३, शुक्रबार
मुलुकमा यतीबेला स्थानीय तहको चुनावी सरगर्मी बढेको छ ।आगामी बैशाख ३१ गते हुने स्थानीय तहको चुनावमा को उठ्ने भन्ने चर्चा परिचर्चा हुन थालेको छ । देशभरका विभिन्न गाउँपालिका तथा नगरपालिकाहरुमा एकै साथ सम्पन्न हुने निर्वाचनकालागिविभिन्न पार्टीका स्थानीय स्तरका नेतालेमात्र नभई विभिन्न व्यक्तिले स्वतन्त्र रुपमा समेत उम्मेद्वारी दिने घोषणा गरेका छन्... पुरा पढ्नुहोस
गरिबी निवारणका लागि करिब दुई करोडको घुम्ती कोष परिचालन
- 8 बर्ष, 3 महिना अगाडि
- ११ चैत्र २०७३, शुक्रबार
म्याग्दी ११ चैत । म्याग्दीको बेनीमा गरिवी निवारण कोष कार्यक्रमको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । सहयोगी संस्था धौलागिरी सामुदायीक स्रोत विकास केन्द्र (डिसीआरडीसी) र संगम म्याग्दीको आयोजनामा भएको कार्यक्रममा कोष मार्फत भएका गतिबिधीको समिक्षा र आगामी योजनाको विषयमा छलफल भएको थियो । कार्यक्रम अन्तरगत गठन भएका ५६ वटा सामुदायीक... पुरा पढ्नुहोस
म्याग्दीमा मनाईयो विश्व क्षयरोग दिवस, क्षयरोगबाट पिडित भएकाहरुको पहिचान दर बढ्यो
- 8 बर्ष, 3 महिना अगाडि
- ११ चैत्र २०७३, शुक्रबार
म्याग्दी, १० चैत । म्याग्दीमा पछिल्लो समय क्षयरोगबाट पिडित भएका विरामीहरुको पहिचान दर बढेको छ । विश्व क्षयरोग दिवसको अबसरमा जिल्ला स्वास्थ्य कार्यालयले शुक्रवार बेनीमा आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा यस्तो जानकारी गराईएको हो । कार्यक्रममा क्षयरोगबारे अभिमुखीकरण गर्दै कार्यालयका क्षयकुष्ठरोग कार्यक्रमका फोकल पर्सन मनिस कुृमार महत्तोले पछिल्लो तिन बर्षको अबधिमा... पुरा पढ्नुहोस
निस्कोटका आगलागि पिडित पुन परिवारलाई प्रवासबाट करिब तीन लाख आर्थिक सहयोग
- 8 बर्ष, 3 महिना अगाडि
- ११ चैत्र २०७३, शुक्रबार
म्याग्दी, ११ चैत । म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोटका आगलागि पिडित केशव पुनको घरपरिवारलाई प्रवासीहरुको पहलमा आर्थिक सहयोग जुटाईएको छ । गत माघ १४ गते आगलागिले घर पूर्ण रुपमा क्षति भएका पुन परिवारलाई जापानमा रहेका निस्कोटका रुपेश चोचाङ्गे मगर र मलेसियामा रहेका निस्कोटका कुशल पुन मगरको पहलमा संकलन भएको करिब रु... पुरा पढ्नुहोस
अन्नपूर्णमा काँग्रेसबाट डमबहादुर पुन उठ्ने
- 8 बर्ष, 3 महिना अगाडि
- ११ चैत्र २०७३, शुक्रबार
म्याग्दी, १० चैत । अन्नपूर्ण गाउँपालिकाको प्रमुखमा नेपाली काँग्रेसबाट जिल्ला सदस्य एवँ महाधिवेशन प्रतिनिधी क्या. डमबहादुर पुन भिड्ने भएका छन् । वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा घोरेपानीका पर्यटन व्यवसायी समेत रहेका पुनलाई गाउँपालिका प्रमुख उम्मेद्वार बनाउन त्यसभेगका कार्यकर्ताले निर्णय गरेका हुन् । लामो समय भारतीय सेनामा कार्यरत पुन... पुरा पढ्नुहोस
म्याग्दीका एक युवा ६ बर्षदेखि कतारमा बेपत्ता (भिडियो सहित)
- 8 बर्ष, 3 महिना अगाडि
- १० चैत्र २०७३, बिहीबार
म्याग्दी, १० चैत । बैदेशिक रोजगारिको शिलसिलामा कतारमा पुगेका म्याग्दीका एक युवा विगत ६ बर्षदेखि वेपत्ता भएका छन् । बेगखोला घर भई हाल पर्वत बगरफाँटमा बस्दै आएकी दिलमायाँ विकका जेठा छोरा समबहादुर विक विगत ६ बर्षदेखि सम्पर्कविहिन बनेका हुन् । रोजगारिको शिलसिलामा कतारमा पुगेको एक बर्षसम्म घरपरिवारको नियमित सम्पर्कमा रहेका... पुरा पढ्नुहोस
विभिन्न माग राख्दै क्याम्पस प्रशासनलाई ध्यानाकषर्ण
- 8 बर्ष, 3 महिना अगाडि
- १० चैत्र २०७३, बिहीबार
म्याग्दी,१० चैत । अनेरास्ववियू क्रान्तिकारी म्याग्दी बहुमुखी इकाइ समितिले विभिन्न माग राख्दै क्याम्पस प्रशासनमा ध्यानाकर्षण गराएको छ । संगठनको क्याम्पस इकाई उपाध्यक्ष रसिला बस्नेतको नेतृत्वमा गएको टोलीले क्याम्पस प्रमुख टिकाराम सापकोटालाई विद्यार्थीको विभिन्न माग राख्दै ज्ञापनपत्र बुझाएको हो । क्याम्पसले शुल्कबृद्धि गरि शुल्क स्थगित नगर्दासम्म विद्यार्थीबाट ल्याएको शुल्क फिर्ता गनुपर्ने,... पुरा पढ्नुहोस
म्याग्दीमा बहत्तर वटा मतदानस्थल सिफारिस
- 8 बर्ष, 3 महिना अगाडि
- १० चैत्र २०७३, बिहीबार
म्याग्दी, १० चैत । आगामी बैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनमा म्याग्दीमा ७२ वटा मतदानस्थल तोकिएको छ । जिल्ला मतदान केन्द्र सिफारिस समितिले एक नगरपालिका र पाँच गाउँपालिकामा निर्वाचन गराउन सो मतदानस्थल निर्धारण गरेको हो । जिल्ला निर्वाचन अधिकारी केदारनाथ पौडेलले मतदानस्थल बहत्तर वटा रहेपनि मतदाता संख्याको आधारमा मतदान... पुरा पढ्नुहोस