ताजा अपडेट
बेनीमा आजदेखि राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता, खेलकुद मन्त्री श्रीपालीले उद्घाटन गर्ने
- 8 बर्ष, 3 महिना अगाडि
- ९ चैत्र २०७३, बुधबार
म्याग्दी, ९ चैत । म्याग्दी सदरमुकाम बेनीमा आजदेखि राष्ट्रिय स्तरको चौथो खुल्ला राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता सुरु हुँदै छ । म्याग्दीका युवाहरुको नेतृत्वमा काठमाण्डौमा स्थापित गंगटा युथ क्लबको आयोजनामा हुन लागेको प्रतियोगिता चैत १२ गतेसम्म सञ्चालन हुनेछ । राष्ट्रिय स्तरका व्यवसायिक र विभागीय टोलिका खेलाडिहरु समेत सहभागि हुने प्रतियोगिताको युवा तथा... पुरा पढ्नुहोस
विभेद न्युनीकरणका लागि शिक्षा र सचेतनामा जोड
- 8 बर्ष, 3 महिना अगाडि
- ८ चैत्र २०७३, मंगलवार
बेनी ८ चैत । सरोकारवालाहरुले जातीय विभेदको समस्या न्युनीकरणका लागि शिक्षा र सचेतनामा जोड दिएका छन् । जातिय विभेद उन्मुलन दिवसको अवसरमा मंगलबार संयुक्त दलीत संघर्ष समितिले बेनीमा आयोजना गरेको कार्यक्रममा सहभागिले संबिधान र कानुनले प्रतिबन्ध लगाएको जातिय बिभेदको ब्यवहारीक अन्त्य गर्नुपर्नेमा जोड दिए । सहायक प्रमुख जिल्ला अधिकारी... पुरा पढ्नुहोस
सर्वोच्चको परमादेश सिलवालको पक्षमा
- 8 बर्ष, 3 महिना अगाडि
- ८ चैत्र २०७३, मंगलवार
सर्वोच्च अदालतले सरकारले आइजीपीमा नियुक्त गरेका जयबहादुर चन्दको नियुक्ति बदर गरेको छ । सर्वोच्चले आज फैसला सुनाउदै निर्णय बदर गरेको हो । साथै, अदालतले डीआईजी नवराज सिलवाललाई प्रहरी प्रमुख बनाउन सरकारको नाममा परमादेश जारी गरेको छ । साथै बहालवाला प्रहरी नायव महानिरीक्षकहरुमध्ये योग्यतम् र विगत चार आर्थिक वर्षको कार्यसम्पादन मूल्यांकनमा... पुरा पढ्नुहोस
वाईसीएल म्याग्दीको अध्यक्षमा :भोजबहादुर थापा निर्वाचित
- 8 बर्ष, 3 महिना अगाडि
- ८ चैत्र २०७३, मंगलवार
म्याग्दी, ८ चैत । नेकपा माओवादी केन्द्र निकट योङ्ग कम्युनिष्ट लिग (वाईसीएल)को सोमबार बेनीमा सम्पन्न तेस्रो जिल्ला अधिवेशनबाट भोजबहादुर थापा (कुमार)को अध्यक्षतामा नयाँ कमिटी निर्वाचित भएको छ । ३५ सदस्यीय कमिटीको उपाध्यक्षहरुमा नगेन्द्र केसी, दोरण शेरचन, सविन रोका, खुम पुन र ईन्द्र थापा रहनुभएको छ । सचिवमा सन्दिप खत्री, सहसचिवमा... पुरा पढ्नुहोस
गाउँपालिकाको समस्या बुझ्न गाउँमै पुगे बलदेव
- 8 बर्ष, 3 महिना अगाडि
- ८ चैत्र २०७३, मंगलवार
म्याग्दी, ७ चैत । म्याग्दीमा विवादीत बनेको रघुगंगा गाउँपालिकाको केन्द्रबारे बास्तविकता बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनितीक सल्लाहकार चक्रमाणी खनाल (बलदेव) गाउँमै पुगेका छन् । वाईसिएल म्याग्दीको जिल्ला सम्मेलनमा प्रमुख अतिथिको रुपमा उपस्थित भएका खनालले रघुगंगा गाउँपालिकामा समावेश तत्कालिन गाविसहरुको बस्तुस्थिति बुझ्नका लागि गाउँमै पुगेर सोमबार निरिक्षण गरेका हुन्... पुरा पढ्नुहोस
सरकारले स्थानीय तह निर्वाचन गराएर छाड्नेः प्रधानमन्त्रीका सल्लाहकार खनालको दावि
- 8 बर्ष, 3 महिना अगाडि
- ७ चैत्र २०७३, सोमबार
म्याग्दी, ७ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका राजनितीक सल्लाहकार चन्द्रप्रकाश खनाल (बलदेप)ले सरकारले घोषणा गरेको स्थानीय तह निर्वाचन हुनेमा आशंका नगर्न आग्रह गर्नुभएको छ । नेकपा माओवादी केन्द्र निकट युवा संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) म्याग्दीको तेस्रो जिल्ला सम्मेलनको सोमबार बेनीमा उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको छ । आगामी... पुरा पढ्नुहोस
प्राथामिक स्वास्थ्य केन्द्र दरबाङको अध्यक्षमा हिरा पुन नियुक्त
- 8 बर्ष, 3 महिना अगाडि
- ७ चैत्र २०७३, सोमबार
म्याग्दी,७ चैत । प्राथामिक स्वास्थ्य केन्द्र दरबाङको सञ्चालक समिति अध्यक्षमा हिरा पुन नियुक्त भएका छन् ।पश्चिम म्याग्दीका विभिन्न सामाजिक संघसंस्थामा आबद्ध रहेर सामाजिक काममा क्रियाशील पुनलाई मन्त्रीस्तरीय वैठकबाट अध्यक्षमा नियुक्त गरिएको हो । केवी एकेडेमी दरबाङका प्रबन्ध निर्देशक, लायन्स क्लब अफ दरबाङका अध्यक्ष र प्याब्सन म्याग्दीको जिल्ला सचिबमा रहेर नेतृत्वदायी... पुरा पढ्नुहोस
वाईसीएल म्याग्दीको जिल्ला सम्मेलन सुरु
- 8 बर्ष, 3 महिना अगाडि
- ७ चैत्र २०७३, सोमबार
म्याग्दी, ७ चैत । नेकपा माओवादी केन्द्र निकट युवा संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) म्याग्दीको तेस्रो जिल्ला सम्मेलन बेनीमा सुरु भएको छ । तत्कालिन संघर्षरत माओवादी सम्बद्ध जनमुक्ति सेना र सरकारी सुरक्षाकर्मीबिच २०६० साल चैत्र ७ गते बेनीमा भएको भिडन्त भएको दिनको स्मरण गर्दै साहदत प्राप्त गरेका सहिदहरुको सम्मान गर्दै... पुरा पढ्नुहोस
राप्रपाद्धारा निर्वाचन कार्यालयमा धर्ना
- 8 बर्ष, 3 महिना अगाडि
- ७ चैत्र २०७३, सोमबार
बेनी ७ चैत । पार्टीको बिधानबाट राजसंस्था र हिन्दु राष्ट्र सम्मन्धि वाक्यांश हटाइदिएको बिरोधमा सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सोमबार बेनी स्थित जिल्ला निर्वाचन कार्यालय घेराउ गरेको छ । राप्रपाका केन्द्रिय सदस्य तथा पुर्व राज्यमन्त्री भिमप्रसाद गौचन, पुर्व सहायक मन्त्री जगतप्रसाद गौचन, जिल्ला अध्यक्ष बिरबहादुर थापा क्षेत्री, पुर्व अध्यक्ष एकेन्द्रबहादुर... पुरा पढ्नुहोस
ऐतिहासिक बेनी भिडन्त १३ वर्ष पुग्यो
- 8 बर्ष, 3 महिना अगाडि
- ७ चैत्र २०७३, सोमबार
म्याग्दी, ७ चैत । तत्कालिन नेकपा माओवादीले १० बर्ष गरेको सशस्त जनयुद्धको क्रममा माओवादी जनमुक्ति सेना र सरकारी सुरक्ष्ा कर्मी विच भएको भिडन्तको आज १३ बर्ष भएको छ । म्याग्दीको सदरमुकाम शसस्त्र माओवादी र सरकारी पक्षविच २०६० साल चैत ७ गते भिडन्ता भएको थियो । बेनी भिडन्तको ऐतिहासिक त्यो दिनलाई... पुरा पढ्नुहोस