ताजा अपडेट

म्याग्दीका १२९ जना उम्मेदवारले बुझाएनन् खर्च विवरण

मुस्ताङ, १४ असार । वैशाख ३१ गते सम्पन्न पहिलो चरणको निर्वाचनमा सहभागि म्याग्दीका एक सय बढी उम्मेदवारले अझैसम्म खर्च विवरण बुझाएका छैनन् । एकनगरपालिका र ५ गाउँपालिका सहित ६ स्थानीय तह रहेको म्याग्दीमा भएको निर्वाचनमा विभिन्न पार्टी सम्बद्ध र स्वतन्त्र गरि ६०५ जना चुनाबी मैदानमा थिए । तीमध्ये १२९ जनाले... पुरा पढ्नुहोस

चराङमा च्याङ्ग्रा फार्म स्थापना गर्ने पशुपक्षी विकास मन्त्रालयको तयारी

मुस्ताङ, १४ असार । मुस्ताङको चराङमा पशुपक्षी विकास मन्त्रालयले पश्मिना उत्पादनलाई प्राथमिकतामा राखेर च्याङ्ग्रा फार्म स्थापना गर्ने तयारी गरेको छ । मन्त्रालयले हिमाली आयोजनाअन्तर्गत एसियाली विकास बैंक (एडिबी) को सहयोगमा उक्त स्थानमा तीनसय च्याङ्ग्रा पालनका लागि च्याङ्ग्रा फार्म स्थापना गर्न लागेको हो । केही स्थानीय नश्ल, तथा केही तीब्बती नश्लका... पुरा पढ्नुहोस

कोरला नाकामा राजस्व संकलनमा वृद्धि

  मुस्ताङ, १४ असार । मुस्ताङ र चीन जोड्ने कोरला नाकामा गत बर्षको तुलनामा दोब्बर राजस्व वृद्धि भएको छ । नाकामा संचालित मेलामा किनमेल गर्न जानेको संख्या बढेसंगै राजस्व असुली समेत दुई गुणाले वृद्धि भएको भन्सार कार्यालयले जनाएको छ । असार १ देखि खुलेको नाकामा नेपाल तर्फका व्यापारी र सर्बसाधारणको... पुरा पढ्नुहोस

बाढीले विद्युत्गृह र नहरमा क्षति पु¥याएपछि लघु जलविद्युत् परियोजना बन्द

म्याग्दी, १३ असार । बाढीले विद्युत्गृह र नहरमा क्षति पु¥याएपछि म्याग्दीको मालीका गाउँपालिका–१ मा रहेको रुम खोला लघु जलविद्युत् परियोजना बन्द भएको छ । दरवाङ निस्कोट सडकबाट सोमबार राति आएको बाढीले ५१ किलोवाट क्षमताको परियोजनाको विद्युत्गृह र नहरमा क्षति पु¥याएको छ । विद्युत्गृहभित्र बाढी पसेको छ भने ५० मिटर नहर... पुरा पढ्नुहोस

दश वर्षमा साढे पाँच किमी सडक विस्तार हुँदै दिच्याममा पुग्यो सडक

म्याग्दी, १३ असार । म्याग्दीको मालीका गाउँपालिकाको केन्द्र दरवाङ बजारदेखि दिच्याम जोड्ने सडकको ट्र्याक निर्माण कार्य १० वर्षपछि बल्ल पूरा भएको छ । विसं २०६४ देखि सुरु भएको दरवाङ–दिच्याम सडकको पाँच किलोमिटर ५०० मिटर सडकको ट्र्याक खोल्ने कार्य यसै हप्ता पुरा भएको हो । जिल्ला समन्वय समिति, साविक गाविस कार्यालय... पुरा पढ्नुहोस

रघुगंगा २ को वडा कार्यालय भवन जिर्र्ण

म्याग्दी,१३ असार । म्याग्दीको रघुगंगा गाउँपालिका २ राखु भगवतीको वडा कार्यालय भवन जिर्ण भएको छ । शिरशिरे डाँडामा रहेको भवन जिर्ण हुदाँ दैनिक रुपमा नागरिकलाई दिईने सेवाप्रवाहमा समस्या भएको हो । २०७२ बैशाख १२ गते गएको भुकम्पले तत्कालिन समयमा रहेका गाविस कार्यालयको भवन जिर्ण बनेको थियो । लामो समय भवन जिर्ण... पुरा पढ्नुहोस

म्याग्दीका उद्यमीलाई औजार वितरण

बेनी १२ असार । घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय म्याग्दीले उद्यमीहरुलाई अनुदानमा औजार वितरण गरेको छ । १० जना सिलाई व्यवसायीलाई विभिन्न औजार उपकरण उपलब्ध गराएको कार्यालयले थप १३ जना उद्यमीहरुलाई सामान वितरण गरिने जनाएको छ । एक जनालाई बढीमा ९३ हजार ५०० रुपैया मूल्य पर्ने औजार असी... पुरा पढ्नुहोस

लागू औषध ओसार पसार विरुद्धको दिवस मनाइयो

म्याग्दी १२ असार । बेनीमा सोमबार विभिन्न कार्यक्रम गरेर लागू औषध दुरुपयोग तथा ओसार–पसार विरुद्धको अन्तराष्ट्रिय दिवस मनाइएको छ । जिल्ला प्रसासन कार्यालय म्याग्दीको आयोजनामा बेनीमा प्रभातफेरी र जनचेतनामुलक कार्यक्रम गरेर दिवस मनाइएको हो । जिल्ला प्रशासन कार्यालय अगाडीको चोकबाट सुरक्षाकर्मी, शिक्षक, विद्यार्थी र कार्यालय प्रमुखहरुको सहभागीतामा सुरु भएको ¥यालीले... पुरा पढ्नुहोस

बुद्धीविकास माविमा एक करोड बढी लगानीमा कक्षाकोठा भवन निर्माण

म्याग्दी, १२ असार । म्याग्दीको धौलागिरी गाउँपालिका–४ मुदीमा रहेको बुद्धिविकास माविमा एक करोड बढी लागतमा सुविधासम्पन्न ६ कोठे भवन निर्माण भएको छ । गोर्खा वेयलफेयर स्किमको आर्थिक सहयोगमा रु एक करोड २ लाख ७१ हजार ५१९ लगानीमा भवन निर्माण भएको हो । भवन निर्माणमा गोर्खा वेयलफेयर स्किमको रु ९१ लाख... पुरा पढ्नुहोस

कालिगण्डकी नदीमा बेपत्ता युवालाई खोज्न गोटाखोर टोली

म्याग्दी,१२ असार।म्याग्दीको रघुगंगा नदीमा पौडी खेल्ने क्रममा बेपता भएका युवाको खोजीमा गोटाखोर टोली परिचालन गरिएको छ । शसस्त्र प्रहरीको गोटाखोर टोलीले रघुगंगा नदी र कालीगण्डकी नदीको सम्भावित क्षेत्रमा नदीभित्रै पसेर बेपत्ता युवाकोे खोजी कार्य गरेको हो । पर्वतको जलजला गाउँपालिका ८ नाग्लीबाङका १९ बर्षिय नविन रेग्मीलाई पौडी खेल्ने क्रममो शनिबार... पुरा पढ्नुहोस