ताजा अपडेट

कुनै सुविधा लिन्नः डमबहादुर पुन

म्याग्दी, ११ वैशाख । अन्नपूर्ण गाउँपालिकाका प्रमुखलाई नेपाली काँग्रेसका उम्मेद्वार क्या.डमबहादुर पुनले गाउँपालिकाको प्रमुखमा निर्वाचित भए कुनै पनि सरकारी सुविधा प्रयोग नगर्ने बताएका छन् । चुनाबी अभियानका क्रममा गाउँपालिका अन्र्तगत दोसल्लेमा आयोजित सभालाई सोमबार सम्बोधन गर्दै पुनले यस्तो घोषणा गरेका हुन् । घोरेपानीका सफल पर्यटन व्यवसायी र अवकाश प्राप्त भारतीय... पुरा पढ्नुहोस

म्याग्दीमा वाईसियल परिचालन यसरी हुँदैछ चुनावका लागि

म्याग्दी । नेकपा (माओवादी केन्द्र) निकट युवाहरुको संगठन योङ्ग कम्युनिष्ट लीग नेपाल, म्याग्दीले स्थानीय चुनावमा राता मान्छेहरु परिचालन गर्ने रणनीती बनाएको छ । आगामी बैशाख ३१ गते हुने स्थानीय निकायको निर्वाचनको पूर्वसन्ध्यामा २ सय भन्दा बढी युवालाई राजनैतिक तथा शारीरिक प्रशिक्षण समेत दिएको छ । गत बैशाख ४ गतेबाट म्याग्दीको... पुरा पढ्नुहोस

बहराइनमा कोषको एकसय आजिवन सदस्य

म्याग्दी । परोपकारी संस्था ओमकुमारी शान्ति कोषको आजिवन सदस्यता लिनेको संख्या उत्साहजनक रुपमा अगाडि बढेको छ । कोषको डेढ करोड अक्षय कोष स्थापना गर्ने अभियान अन्तर्गत बहराईनमा रहेका म्याग्देलीहरु मध्ये एक सय जनाले आजिवन सदस्यता लिएका छन् । म्याग्दी उद्धार समिति बहराईनका उपाध्यक्ष लोक राम्जालीका अनुसार बहराईनमा रहेका म्याग्देलीहरुबाट कोषको... पुरा पढ्नुहोस

बाढीले खानोपानीको पाइप बगाँउदा रत्नेचौरमा खानेपानीको अभाव

म्याग्दी, बैशाख ११ । बेनी नगरपालिका १ रत्नेचौरमा खानेपानीको  अभाव भएको छ। आइतबार परेको बर्षापछि आएको बाढीले सिचाइ नहर र पाइप  बगाएपछि  रत्नेचौरमा सिचाई र खानेपानीको  अवरुद्ध भएको हो । रत्नेचौरकोे लामाचौर भन्ने ठाउँमा ६० मिटर  खानेपानीको पाइप र सिचाई आयोजनाको नहर बगाएको थियो । खानेपानी आपुर्ती बन्द हुदाँ  रत्नेचौरका... पुरा पढ्नुहोस

चम्किदै युवा चित्रकार श्रीपाली

म्याग्दी, ११ बैशाख । तपाईको तस्बिर कसैले तुरुस्तै बनाउन सक्छ भन्दा विश्वास नलाग्न सक्छ । तर म्याग्दीका एक युवा चित्रकारले हरेक व्यक्तिको तस्बिर जस्ताको तस्तै तयार गर्न सक्छन् । म्याग्दीको रघुगंगा गाउँपालिका–३ दुलेपानी घर भएका २२ बर्षिय युवा अमृत श्रीपालीले हरेक व्यक्तिको तस्बिर तयार गर्दै आएका छन् । बेनीमा कला... पुरा पढ्नुहोस

पक्राउ परेका सिलवाललाई रिहा गर्न सर्वोच्चको आदेश

बैशाख ११– बिहान पक्राउ परेका डिआईजी नवराज सिलवाललाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । आफूलाई गैरकानुनीरुपमा पक्राउ गरिएको भन्दै सिलवालले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटउपर प्रधानन्यायाधीश सुशीला कार्कीको बेन्चले उनलाई अदालतमा उपस्थित गराएर आजै थुनामुक्त गर्न आदेश दिएको हो । उनलाई सर्वोच्चका रजिस्ट्रार नृपध्वज निरौलाको रोहबर र वरिष्ठ... पुरा पढ्नुहोस

विप्लब नेतृत्वको नेकपाद्धारा बेनीमा निर्वाचन प्रतिरोध जनसभामा शक्ति पर्दशन

म्याग्दी, १० वैशाख । स्थानीय तहको निर्वाचन बहिस्कार गरेको नेपाल कम्युनिष्ट पार्टीले आईतवार बेनीमा निर्वाचन बहिस्कार प्रतिरोध सभा गरेको छ । नेत्र विक्रम चन्द्र (बिप्लब) नेतृत्वको सो पार्टीले निर्वाचन बहिस्कार अभियान अन्र्तगत एकिकृत जनजागरण तथा प्रतिरोध सभा गरेको हो । सो पार्टीको धौलागिरी व्युरोको आयोजनामा भएको सभामा बोल्दै नेपाल कम्युष्टि... पुरा पढ्नुहोस

फुलमायाको उपचारका लागि ईटलीबाट ६५ हजार रुपैया सहयोग

म्याग्दी, १० बैशाख । रक्तक्यान्सरबाट पिडित म्याग्दीको धौलागिरी गाउँपालीका ७ ताकमकी फुलमाया भण्डारीको उपचारका लागि ईटलीबाट ६५ हजार ४०० रुपैया सहयोग प्राप्त भएको छ ।     साविक ताकम गाविस ४ की ३३ वर्षिया भण्डारीको उपचारका लागि ताकम धारापानी घर भई हाल ईटलीमा रहनुभएका रवीप्रकाश थापाको पहलमा संकलीत सो रकम आईतबार... पुरा पढ्नुहोस

प्रवासी गाउँलेद्धारा फेसबुक मार्फत सहयोग जुटाएर काउलेगौडामा खेलमैदान पुनःनिर्माण

म्याग्दी, १० वैशाख । पछिल्लो समय सामाजिक सञ्जाल फेसबुकको दुरुपयोग बढीरहेको छ । तर सामाजिक सञ्जाल फेसबुकको सहायताले आर्थिक संकलन गरि म्याग्दीका एक गाउँका प्रवासीहरुले भने व्यवस्थित खेलमैदान पुनःनिर्माण गरेका छन् । बेनी नगरपालिका–९ मा रहेको काउलेगौडा युवा क्लबको खेलमैदान पुननिर्माणमा प्रवासमा रहेका युवाहरुले मात्रै आर्थिक स्रोत जुटाएका हुन् ।... पुरा पढ्नुहोस

सबस्टेशन र प्रसारण लाईनको सुनिश्चिताले जलविद्युत आयोजनाको काम धमाधम

म्याग्दी, १० वैशाख । म्याग्दीको दाना र पर्वतको खुर्कोटमा २२० केभी सवस्टेशन र प्रशारण लाईन निर्माण हुनेभएपछि कालीगण्डकी करिडोर क्षेत्रमा लामो समय रोकिएको जलविद्युत आयोजनाका कामले गति लिएको छ । म्याग्दी र मुस्ताङका आधा दर्जन जलविद्युत् आयोजनाहरु सबस्टेशन र प्रशारण लाइनको अन्र्योलताका कारण निर्माण चरणमा प्रवेश गरेपनि पूर्वाधार निर्माणको काम... पुरा पढ्नुहोस