ताजा अपडेट

रघुगंगा गाउँपालिकामा काँग्रेसको अग्रता

म्याग्दी, १ जेठ । म्याग्दीको रघुगंगा गाउँपालीकामा नेपाली काँग्रेसका उमेद्वारले अगुवाई गरेका छन् । १ नम्बर वडा बेगखोलाको २०० मत गणना गर्दा अध्यक्षमा नेपाली काँग्रेसका भवबहादुर भण्डारीले १०९, एमालेको खिमबहादुर शाहीले ७३, उपाध्यक्षमा काँग्रेसकी कमला तिलीजाले १०३ र माओवादी केन्द्रका हरि भण्डारीले ६१ म्त प्राप्त गर्नुभएको छ । वडा अध्यक्षमा... पुरा पढ्नुहोस

अन्नपूर्ण २ भुरुङ तातोपानीमा माओवादी केन्द्र बिजयी

म्याग्दी १ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालीका– २ भुरुङ तातोपानीको वडा अध्यक्ष र सदस्यहरुमा नेकपा माओवादी केन्द्रका उमेद्वारहरु बिजयी भएका छन् । नेकपा माओवादी केन्द्रका ओमबहादुर फगामीले २१३ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित हुनुभएको हो । महिला सदस्यमा टेकमाया पुन (२०५), दलित महिला सदस्यमा बिष्णुकुमारी परियार (२१७), खुल्ला सदस्यमा बुद्धीबहादुर... पुरा पढ्नुहोस

मालिकामा काँग्रेसको अग्रता

म्याग्दी १ जेठ । म्याग्दीको मालीका गाउँपालीकाको प्रारम्भिक मतपरिणाममा नेपाली काँग्रेसका उमेद्वार श्रीप्रसाद रोकाले अग्रता कायम गरेका छन् । मालीका १ निस्कोटको तिन सय मतगणना गर्दा गाउँपालीकाको अध्यक्षमा काँग्रेसका रोकाले १४५, नेकपा एमालेका बेगप्रसाद गर्बुजाले ८६ र माओवादी केन्द्रका कमल केसीले ५० मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा काँग्रेसकी बिमला... पुरा पढ्नुहोस

रघुगंगामा पनि मतगणना सुरु, वडा ८ को बुथकब्जाको उजुरी आयोगमा

म्याग्दी, १ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिकामा पनि मतगणना सुरु भएको छ । गाउँपालिकाको वडा नम्बर ८ कुईनेमंगलेमा काँग्रेसले बुथ कब्जा गर्दै धाँधली गरि मतदान गरेको भन्दै एमालेको तर्फबाट वडा अध्यक्षका उम्मेदवार चन्द्रमान छन्त्याल सहित एमाले, माओवादी केन्द्र र राप्रपाले समेत निवेदन दिएपछि रघुगंगामा मतगणना अन्यौलमा परेको थियो । उम्मेदवार... पुरा पढ्नुहोस

बेनी नगरपालिका– वडा १ रत्नेचौरमा एमालेको प्यानल बिजयी

म्याग्दी, १ जेठ ।  बेनी नगरपालिका–१ वडा रत्नेचौरमा नेकपा एमालेको प्यानल बिजयी भएको छ । आईतवार भएको स्थानीय तह निर्वाचनको मतगणना अनुसार सो वडामा नेकपा एमालेका टेकबहादुर रावल ६ सय ३० मत ल्याएर बिजयी हुनुभएको हो ।   सो वडामा एमालेका टेकबहादुर थापा, ताराप्रसाद थापा मागर, जमुना नेपाली, गौरी थापा... पुरा पढ्नुहोस

रघुगंगाको मतगणनामा ढिलाई

म्याग्दी, १ जेठ । रघुगंगा गाउँपालिका–८ कुईनेमंगलेमा काँग्रेसले बुथ कब्जा गर्दै धाँधली गरि मतदान गरेको भन्दै एमालेको तर्फबाट वडा वअध्यक्षका उम्मेदवार चन्द्रमान छन्त्यालले निर्वाचन अधिकृतको कार्यालयमा आईतवारको मतदान बदर गरि पुन निर्वाचन गराउन निवेदन दिएपछि रघुगंगा गाउँपालिकाको मतगणना सुरु हुन सकेको छैन् । सो वडामा एमाले, माओवादी केन्द्र र राप्रपाले... पुरा पढ्नुहोस

दरवाङमा मालीका गाउँपालीकाको मत गणना सुरु

म्याग्दी, १ जेठ । दरवाङमा मालीका गाउँपालीकाको मत गणना सुरु भएको छ । मालीका १ निस्कोटबाट मतगणाना सुरु भएको हो । यस्तै मंगला गाउँपालीकाको १ नम्बर वडा कुहुँको बाबियाचौर स्थित निर्वाचन अधिकृतको कार्यालयमा मतगणना सुरु भएको छ । रघुगंगा गाउँपालीकाको मतगणानाको तयारी भएको छ । पाखापानी स्थित निर्वाचन अधिकृतको कार्यालयमा... पुरा पढ्नुहोस

अन्नपूर्ण गाउँपालीका १ दोवामा नेकपा एमालेका उमेद्वार बिजयी

म्याग्दी, १ जेठ । अन्नपूर्ण गाउँपालीका १ दोवामा नेकपा एमालेका उमेद्वार बिजयी भएका छन् । एमालेका दिलीप गर्बुजाले ३४१ मत प्राप्त गरी वडा अध्यक्षमा निर्वाचित भएका हुन् । वडाका अन्य ४ जना सदस्यमा पनि एमालेकै उमेद्वारहरु बिजयी भएका छन् । दोवाबाट एमालेका गाउँपालीका अध्यक्षमा एमालेका नारायण पुनले ३३४, काँग्रेसका डमबहादुर... पुरा पढ्नुहोस

बेनी नगरपालीकाको मतगणाना सुरु

म्याग्दी १ जेठ । बेनी नगरपालीकाको मत गणना सुरु भएको छ । बेनी स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको जिल्ला अदालतमा आईतबार राती ११ बजेदेखि मतगणना सुरु भएको हो । मतगणना सुरु हुनुअघि राजनितिक दलहरुसंग सर्वदलीय बैठक बसेको थियो । मुख्य निर्वाचन अधिकृत रामप्रसाद शर्माले मतगणना निर्देशीका र कार्यबिधीको बारेमा... पुरा पढ्नुहोस

म्याग्दीमा ४८ हजार ३ सय १८ मत खस्यो

बैशाख ३१ गते । म्याग्दीमा आइतवार सम्पन्न स्थानीय तह निर्वाचनमा कुल ६७ प्रतिशत मत खसेको छ । जिल्लामा रहेका एक नगरपालिका र पाँच गाउँपालिकामा गरि कुल ७१ हजार ४ सय ६३ मतदाता रहेकोमा ४८ हजार ३ सय १८ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । बेनी नगरपालिकामा १८ हजार... पुरा पढ्नुहोस