ताजा अपडेट
मुस्ताङको कागबेनीमा बस दुर्घटना हुँदा तिन जनाको मृत्यु
- 8 बर्ष, 5 महिना अगाडि
- १७ आश्विन २०७४, मंगलवार
म्याग्दी १७ असोज । मुस्ताङको कागबेनीमा मंगलबार साँझ माईक्रोबस दुर्घटना हुँदा तिन जनाको मृत्यु भएको छ । मुक्तिनाथबाट जोमसोम आउँदै गरेको ग १ ख ५५२९ नम्बरको माईक्रोबस दुर्घटना हुँदा तिन जनाको घटनास्थलमै मृत्यु भएको र थप जानकारी प्राप्त हुन बाँकी रहेको मुस्ताङका प्रहरी नायव उपरिक्षक रामहरी पाण्डेले जानकारी दिए ।... पुरा पढ्नुहोस
एमाले र माओवादी केन्द्रसँग नयाँ शक्ति पनि मिसियो
- 8 बर्ष, 5 महिना अगाडि
- १७ आश्विन २०७४, मंगलवार
काठमाडौं– नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता संयोजन समितिमा नयाँ शक्ति पार्टी पनि मिसिएको छ । आगामी मंसिरमा हुने तय भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा एमाले र माओवादी केन्द्रले कार्यगत एकता गर्दै पार्टी एकता प्रक्रियामा गएपछि नयाँ शक्ति पनि मिसिएको हो । काठमाडौंको राष्ट्रिय सभागृहमा मंगलबार एकता सम्झौता घोषणा गरिँदैछ... पुरा पढ्नुहोस
मकैको विउले बजार नपाउँदा तोरीपानीका कृषक निराश
- 8 बर्ष, 5 महिना अगाडि
- १७ आश्विन २०७४, मंगलवार
म्याग्दी १७,असोज । बेनी नगरपालीका ९ तोरीपानीका कृषकहरु मकैको विउले बजार नपाउँदा निराश भएका छन् ।यसअघिका वर्षमा जिल्ला कृषि विकास कार्यालय मार्फत बजारीकरण हुदै आएको तोरीपानीमा उत्पादीत मकैको विउ यस वर्ष कार्यालयले कार्यक्रम र बजेट नभएका कारण खरिद गर्न नसक्ने बताएपछि कृषक समस्यामा परेका हुन् । कृषि विकास... पुरा पढ्नुहोस
गठबन्धन फेरबदल : एमाले –माओवादी केन्द्रसँग एकता, नभए तालमेल
- 8 बर्ष, 5 महिना अगाडि
- १७ आश्विन २०७४, मंगलवार
आश्विन १७, २०७४-दसैंको रौनकले गाउँसहरलाई छोपेका बेला राजनीतिक वृत्तलाई भने एमाले र माओवादी केन्द्रबीच पार्टी एकता वा आसन्न निर्वाचनमा तालमेलको प्रसंगले तरंगित बनाएको छ । मंसिरमा हुन लागेको संघ र प्रदेश निर्वाचनको पूर्वसन्ध्यामा बहसमा आएको यो नयाँ समीकरणको चर्चापछि वर्तमान सत्ता गठबन्धनको भविष्यमाथि पनि प्रश्न उठ्न थालेको छ । एमालेले... पुरा पढ्नुहोस
म्याग्दीका राजनितिक दलहरु संघ र प्रदेशको निर्वाचनको तयारीमा
- 8 बर्ष, 5 महिना अगाडि
- १७ आश्विन २०७४, मंगलवार
म्याग्दी १७ असोज । म्याग्दीमा क्रियाशिल राजनितिक दलहरु आसन्न संघ र प्रदेशको निर्वाचनको तयारीमा जुटेका छन् ।२०७४ बैशाख ३१ गते पहिलो चरणमा स्थानीय तह निर्वाचन भएको म्याग्दीमा आगामी मंसिर १० गते पहिलो चरणमा संघ र प्रदेशको चुनाव हुदैछ् । एक नगरपालीका, पाँच गाउँपालीका र ४५ वटा वडा रहेको म्याग्दीमा प्रदेशसभाका... पुरा पढ्नुहोस
बेगखोलामा आएको बाढीले ट्याक्सी बगायो
- 8 बर्ष, 5 महिना अगाडि
- १७ आश्विन २०७४, मंगलवार
म्याग्दी १७ असोज । म्याग्दीको रघुगंगा गाउँपालीका १ मा रहेको बेगखोलामा आएको बाढीले सोमबार साँझ ट्याक्सी बगाएको छ । बाढीका कारण म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकमा सिधा सवारी अवरुद्ध बनेको छ । पोखरेबगरदेखि बेनीतर्फ आउँदै गरेको ध १ ज ४०५ नम्बरको ट्याक्सी बाढीले बगाएको प्रहरीले... पुरा पढ्नुहोस
दशैँको विदा : मुस्ताङको भम्रण गर्ने बढेपछि बेनीका होटल भरीभराउ
- 8 बर्ष, 5 महिना अगाडि
- १६ आश्विन २०७४, सोमबार
म्याग्दी, १७ असोज । बेनी–जोमसोक सडक हुदै हिमाल पारिको जिल्ला मुस्ताङको भम्रण गर्ने आन्तरिक पर्यटकहरु बढेका छन् । दशैँको विदालाई सदुपयोग गर्दै मुस्ताङको भम्रणमा आउने प्रर्यटकहरुको संख्या बढेपछि म्याग्दी सदरमुकाम बेनी, गलेश्वर लगायतका क्षेत्रका होटलहरु भरीभराउ भएका हुन् । दशैँको टिकाको भोलीपल्टदेखि मुस्ताङ भम्रणमा आउनेहरुको भिड बढेसंगै होटल भरीभराउ भएको... पुरा पढ्नुहोस
जयन्ती माविका भवन निर्माणको लागि यूएईबाट १ लाख १० हजार सहयोग ( नामावली सहित )
- 8 बर्ष, 5 महिना अगाडि
- १६ आश्विन २०७४, सोमबार
म्याग्दी, १७ असोज । बेनी नगरपालिका–३ भकिम्लीमा निर्माणधिन जयन्ती माविको भवनलाई युएईमा रहेका म्याग्देलिहरुले सहयोग गरेका छन् । युएईमा रहेका म्याग्देलिहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ मोना युएईको अगुवाई र जयन्ती मावि भूपु विद्यार्थी संघ युएईका संयोजक होम क्षेत्रीको सक्रियतामा रु १ लाख बढी रकम विद्यालयलाई सहयोग गरिएको हो... पुरा पढ्नुहोस
कुहुँमा जिप दुर्घटना हुँदा सात जना घाइते
- 8 बर्ष, 5 महिना अगाडि
- १६ आश्विन २०७४, सोमबार
बेनी, १६ असोज । म्याग्दीको मंगला गाउँपालीका १ कुहुँमा आईतबार साँझ बोलेरो जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन् । कुहुँको पहिरो खर्क स्थित दसै मेला सञ्चालन भएको ठाउँबाट सिंगा तातोपानी आउदै गरेको ग १ च ८७९२ नम्बरको जिप कुहुँकै दुङगा खानीमा दुर्घटना हुँदा घाइते भएका छ जनालाई पोखरा... पुरा पढ्नुहोस
दाङखोलामा मोटरेबल पुल नहुँदा समस्या
- 8 बर्ष, 5 महिना अगाडि
- १६ आश्विन २०७४, सोमबार
बाबियाचौर, म्याग्दी १५ असोज (रासस) म्याग्दीको दरवाङ धारापानी ताकम मुना सडक अन्तरगत दाङखोलामा मोटरेबल पुल नहुँदा सवारी सञ्चालनमा समस्या भएको छ । मालीका गाउँपालीका ५ र धौलागिरी गाउँपालीका ७ को सिमानामा पर्ने दाङ खोलामा मोटरेबल पुल नहुँदा धौलागिरी गाउँपालीकालाई जोड्ने एकमात्र दरवाङ धारापानी ताकम मुना सडकमा सिधा सवारी सञ्चालन हुन... पुरा पढ्नुहोस