ताजा अपडेट

उल्लासमय वातावरणमा तीन प्रदेशमा बिहानैदेखि मतदान

 १४  असार । प्रदेश नम्बर १, ५ र ७ का ३ सय ३४ गाउँपालिका/ नगरपालिकाको नेतृत्व चयनका लागि बुधबार मतदान भईरहेको छ । विभिन्न ठाउँमा बर्षा भईरहेपनि सर्वसाधारणले मतदानमा सक्रियतापूर्वक उत्साहजनक रुपमा सहभागिता जनाएका छन् । सात सय ४४ स्थानीय तहमध्ये प्रदेश नम्बर ३, ४ र ६ का २ सय... पुरा पढ्नुहोस

म्याग्दीका १२९ जना उम्मेदवारले बुझाएनन् खर्च विवरण

मुस्ताङ, १४ असार । वैशाख ३१ गते सम्पन्न पहिलो चरणको निर्वाचनमा सहभागि म्याग्दीका एक सय बढी उम्मेदवारले अझैसम्म खर्च विवरण बुझाएका छैनन् । एकनगरपालिका र ५ गाउँपालिका सहित ६ स्थानीय तह रहेको म्याग्दीमा भएको निर्वाचनमा विभिन्न पार्टी सम्बद्ध र स्वतन्त्र गरि ६०५ जना चुनाबी मैदानमा थिए । तीमध्ये १२९ जनाले... पुरा पढ्नुहोस

चराङमा च्याङ्ग्रा फार्म स्थापना गर्ने पशुपक्षी विकास मन्त्रालयको तयारी

मुस्ताङ, १४ असार । मुस्ताङको चराङमा पशुपक्षी विकास मन्त्रालयले पश्मिना उत्पादनलाई प्राथमिकतामा राखेर च्याङ्ग्रा फार्म स्थापना गर्ने तयारी गरेको छ । मन्त्रालयले हिमाली आयोजनाअन्तर्गत एसियाली विकास बैंक (एडिबी) को सहयोगमा उक्त स्थानमा तीनसय च्याङ्ग्रा पालनका लागि च्याङ्ग्रा फार्म स्थापना गर्न लागेको हो । केही स्थानीय नश्ल, तथा केही तीब्बती नश्लका... पुरा पढ्नुहोस

कोरला नाकामा राजस्व संकलनमा वृद्धि

  मुस्ताङ, १४ असार । मुस्ताङ र चीन जोड्ने कोरला नाकामा गत बर्षको तुलनामा दोब्बर राजस्व वृद्धि भएको छ । नाकामा संचालित मेलामा किनमेल गर्न जानेको संख्या बढेसंगै राजस्व असुली समेत दुई गुणाले वृद्धि भएको भन्सार कार्यालयले जनाएको छ । असार १ देखि खुलेको नाकामा नेपाल तर्फका व्यापारी र सर्बसाधारणको... पुरा पढ्नुहोस

बाढीले विद्युत्गृह र नहरमा क्षति पु¥याएपछि लघु जलविद्युत् परियोजना बन्द

म्याग्दी, १३ असार । बाढीले विद्युत्गृह र नहरमा क्षति पु¥याएपछि म्याग्दीको मालीका गाउँपालिका–१ मा रहेको रुम खोला लघु जलविद्युत् परियोजना बन्द भएको छ । दरवाङ निस्कोट सडकबाट सोमबार राति आएको बाढीले ५१ किलोवाट क्षमताको परियोजनाको विद्युत्गृह र नहरमा क्षति पु¥याएको छ । विद्युत्गृहभित्र बाढी पसेको छ भने ५० मिटर नहर... पुरा पढ्नुहोस

दश वर्षमा साढे पाँच किमी सडक विस्तार हुँदै दिच्याममा पुग्यो सडक

म्याग्दी, १३ असार । म्याग्दीको मालीका गाउँपालिकाको केन्द्र दरवाङ बजारदेखि दिच्याम जोड्ने सडकको ट्र्याक निर्माण कार्य १० वर्षपछि बल्ल पूरा भएको छ । विसं २०६४ देखि सुरु भएको दरवाङ–दिच्याम सडकको पाँच किलोमिटर ५०० मिटर सडकको ट्र्याक खोल्ने कार्य यसै हप्ता पुरा भएको हो । जिल्ला समन्वय समिति, साविक गाविस कार्यालय... पुरा पढ्नुहोस

रघुगंगा २ को वडा कार्यालय भवन जिर्र्ण

म्याग्दी,१३ असार । म्याग्दीको रघुगंगा गाउँपालिका २ राखु भगवतीको वडा कार्यालय भवन जिर्ण भएको छ । शिरशिरे डाँडामा रहेको भवन जिर्ण हुदाँ दैनिक रुपमा नागरिकलाई दिईने सेवाप्रवाहमा समस्या भएको हो । २०७२ बैशाख १२ गते गएको भुकम्पले तत्कालिन समयमा रहेका गाविस कार्यालयको भवन जिर्ण बनेको थियो । लामो समय भवन जिर्ण... पुरा पढ्नुहोस

म्याग्दीका उद्यमीलाई औजार वितरण

बेनी १२ असार । घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय म्याग्दीले उद्यमीहरुलाई अनुदानमा औजार वितरण गरेको छ । १० जना सिलाई व्यवसायीलाई विभिन्न औजार उपकरण उपलब्ध गराएको कार्यालयले थप १३ जना उद्यमीहरुलाई सामान वितरण गरिने जनाएको छ । एक जनालाई बढीमा ९३ हजार ५०० रुपैया मूल्य पर्ने औजार असी... पुरा पढ्नुहोस

लागू औषध ओसार पसार विरुद्धको दिवस मनाइयो

म्याग्दी १२ असार । बेनीमा सोमबार विभिन्न कार्यक्रम गरेर लागू औषध दुरुपयोग तथा ओसार–पसार विरुद्धको अन्तराष्ट्रिय दिवस मनाइएको छ । जिल्ला प्रसासन कार्यालय म्याग्दीको आयोजनामा बेनीमा प्रभातफेरी र जनचेतनामुलक कार्यक्रम गरेर दिवस मनाइएको हो । जिल्ला प्रशासन कार्यालय अगाडीको चोकबाट सुरक्षाकर्मी, शिक्षक, विद्यार्थी र कार्यालय प्रमुखहरुको सहभागीतामा सुरु भएको ¥यालीले... पुरा पढ्नुहोस

बुद्धीविकास माविमा एक करोड बढी लगानीमा कक्षाकोठा भवन निर्माण

म्याग्दी, १२ असार । म्याग्दीको धौलागिरी गाउँपालिका–४ मुदीमा रहेको बुद्धिविकास माविमा एक करोड बढी लागतमा सुविधासम्पन्न ६ कोठे भवन निर्माण भएको छ । गोर्खा वेयलफेयर स्किमको आर्थिक सहयोगमा रु एक करोड २ लाख ७१ हजार ५१९ लगानीमा भवन निर्माण भएको हो । भवन निर्माणमा गोर्खा वेयलफेयर स्किमको रु ९१ लाख... पुरा पढ्नुहोस