ताजा अपडेट
म्याग्दी सञ्जीवनी हस्पिटल सञ्चालक समिति अध्यक्षमा सुवासकुमार श्रेष्ठ चयन
- 7 बर्ष, 11 महिना अगाडि
- १३ माघ २०७४, शनिबार
म्याग्दी, १३ माघ । म्याग्दी सञ्जीवनी हस्पिटल प्रालिले पछिल्लो छ महिनामा गुणस्तरीय सेवामा प्रबाहमा सुधार गरेको जनाएको छ । आर्थिक बर्ष २०७३÷०७४ को एकबर्षको अवधीमा भन्दा चालु आर्थिकबर्षको ६ महिनामा हस्पिटलको हरेक विभागबाट प्रवाह हुने सेवाबाट सेवाग्राही सन्तुष्ट बनेको र सँख्या बढ्दै गएको देखिएको हो ।हस्पिटलले दिएको जानकारी अनुसार, गत... पुरा पढ्नुहोस
सातौँ बेनी बोर्डिङ कप सुरु
- 7 बर्ष, 11 महिना अगाडि
- १३ माघ २०७४, शनिबार
म्याग्दी, १३ माघ । शनिबार देखी बेनीको खुल्लामञ्चमा सातौं बेनी बोर्डिङ कप फुटबल प्रतियोगिता सुरु भएको छ। विद्यालय मातहत रहेको जनुनियर रेडक्रस सर्कलको आयोजनमा आधारभूत तह स्तरीय फुटबल प्रतियोगितामा १६ बिद्यालयले सहभागीता जनाएका छन् । पहिलो दिन शनिबार भएको ४ खेलमा मध्ये गलेश्वर आर्दश आवासिय मावि र बाल मन्दिर... पुरा पढ्नुहोस
मगर भाषा पुस्तक प्रकाशन सुरु
- 7 बर्ष, 11 महिना अगाडि
- १३ माघ २०७४, शनिबार
म्याग्दी, १३ माघ । म्याग्दीको मालिका गाउँपालिका–२ रुममा रहेको नेपाल मगर संघ म्याग्दी इकाई गाउँ समितीले एक कार्यक्रम गरि मगर भाषा पुस्तक प्रकाशनको उद्घाटन भएको छ । नेपाल मगर संघ म्याग्दी इकाई रुम गाउँ समितिका अध्यक्ष ताराबहादुर रोका मगरको संयोजकत्व र लेखक खबिन गर्बुजा मगरद्वारा लिखित सो मगर भाषा पुस्तक... पुरा पढ्नुहोस
अबैद्य सम्बन्धबाट जन्मिएको शिशु हत्या गर्ने देवर भाउजु जेल चलान
- 7 बर्ष, 11 महिना अगाडि
- १३ माघ २०७४, शनिबार
पर्वत, १३ माघ । वैदेशिक रोजगारका सिलसिलामा श्रीमान् विदेश भएको मौका छोपेर आफ्नै देवरसँग अवैध गर्भाधारण गरी शिशुलाई जन्माएर हत्या गर्ने देवर भाउजु जेल चलान भएका छन् । पर्वत जिल्ला अदालतले शुक्रबार उनीहरूलाई कैद सजाय सुनाएको हो । २०७३ कात्तिक १८ गते पर्वतको साविक कुर्घा गाविस–६ हाल फलेवास नगरपालिका–९ कुर्घाकी मीना... पुरा पढ्नुहोस
रघुघाटमा आमा समूहद्धारा सामुदायीक भवन निर्माण (फोटो फिचर)
- 7 बर्ष, 11 महिना अगाडि
- १३ माघ २०७४, शनिबार
गलेश्वर १३ माघ । म्याग्दीको रघुगंगा गाउँपालीका ३ रघुघाटमा आमा समूहले सामुदायीक भवन निर्माण गरेका छन् । रघुगंगा आमा समूहले सभाहल, कार्यालय र सामुदायीक गतिबिधि सञ्चालनका लागि भवन निर्माण गरेका हुन् । सडक निर्माण भएपछि प्रयोग बिहीन बनेको भरीया र बटुवा बस्नका लागि बनाइएको ठाँटीलाई भत्काएर पक्कि सामुदायीक भवन बनाएका... पुरा पढ्नुहोस
होराइजन कप फुटबल प्रतियोगितामा बुद्ध एकेडेमी बिजयी
- 7 बर्ष, 11 महिना अगाडि
- १३ माघ २०७४, शनिबार
पर्वत बेनीमा अवस्थित न्यू होराइजन माध्यमिक बिद्यालयको आयोजनामा शनिवार सम्पन्न अन्तरमावि फाइभ ए साइड फुटबल प्रतियोगिताको उपाधी बेनी नगरपालिका २ बगरफाँटको बुद्ध एकेडेमीले हात पारेको छ । शनिवार सम्पन्न बेनी आवासीय मावि र बुद्ध एकेडेमीबीच भएको फाइनल खेल निकै प्रतिष्पर्धात्मक बनेको थियो । बेनी आमावि र बुद्ध एकेडेमीले निर्धारित समयमा... पुरा पढ्नुहोस
बामगठबन्धनले प्रदेशमा कसरी गर्दैछ शक्ति बाँडफाँड ?
- 7 बर्ष, 11 महिना अगाडि
- १३ माघ २०७४, शनिबार
काठमाडौं-बाम गठबन्धनका दुई घटक एमाले र माओवादी मुख्यमन्त्रीसहित प्रदेश मन्त्रिपरिषद र सभामुखको टुंगो लगाउने गृहकार्यमा जुटेका छन् । यसका लागि उनीहरुले कार्यदल बनाएर काम गरिरहेका छन् । आइतवारसम्म प्रदेशको शक्ति बाँडफाँड टुंगाउने गरी कार्यदलमा छलफल भएको छ । कार्यदलले बेला बेलामा शीर्ष नेताहरुसँग परामर्श लिएर प्रदेशको शक्ति बाँडफाँडको रोडम्याप बनाईरहेको छ... पुरा पढ्नुहोस
स्वास्थ्य सेवा प्रवाहमा अवसर र चुनौति बिषयक अन्र्तक्रिया
- 8 बर्ष अगाडि
- १२ माघ २०७४, शुक्रबार
म्याग्दी १२ माघ । स्वास्थ्य अधिकार तथा सुर्तीजन्य पदार्थ नियन्त्रण जिल्ला सञ्जाल म्याग्दीको आयोजनामा शुक्रवार बेनीमा स्वास्थ्य अधिकार बर्ष पुस्तक प्रकाशन एवम् स्वास्थ्य सेवा प्रवाहमा अवसर र चुनौती बिषयक अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा म्याग्दीमा स्वास्थ्य सेवा प्रवाहको अवस्थाको विषयमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, अधिकारकर्मी एवम् सञ्चारकर्मीहरुबीच अन्तरक्रिया भएको थियो... पुरा पढ्नुहोस
भारतीय दुतावासद्धारा म्याग्दीमा दुई वटा एम्बुलेन्स उपहार
- 8 बर्ष अगाडि
- १२ माघ २०७४, शुक्रबार
म्याग्दी १२ माघ । काठमाडौ स्थित भारतीय दुतावासले म्याग्दीमा दुई वटा एम्बुलेन्स उपहार प्रदान गरेको हो । भारतको ६९ औ गणतन्त्र दिवसको अवसरमा अन्नपूर्ण गाउँपालीका र नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा म्याग्दीलाई दुतावासले एम्बुलेन्स उपलब्ध गराएको हो । अन्नपूर्ण गाउँपालीकाका अध्यक्ष डमबहादुर पुन र रेडक्रसका शाखा सभापती लेखबहादुर हमाललाई दुतावासमा... पुरा पढ्नुहोस
होराईजनकप फाईभ ए साईड फुटबल प्रतियोगिता सुरु
- 8 बर्ष, 1 दिन अगाडि
- ११ माघ २०७४, बिहीबार
पर्वत, ११ माघ । जलजला गाउँपालीका ३ पर्वत बेनीमा रहेको न्यु होराईजन बोडीङ स्कुलमा बिहीबारदेखि फाईभ ए साईड होराईजन रनिङ कप फुटबल प्रतियोगिता सुरु भएको छ ।विद्यालयमा गठित स्पोट्स कल्वको आयोजनामा तिन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा १४ वटा विद्यालयले सहभागिता जनाएका छन् । कक्षा दश सम्म अध्ययन गर्ने प्रत्येक टिममा... पुरा पढ्नुहोस